Subash Magar (@sunarithapa) 's Twitter Profile
Subash Magar

@sunarithapa

BE Computer Engineer.

ID: 1093304938388692992

calendar_today07-02-2019 00:26:24

473 Tweet

6,6K Takipçi

6,6K Takip Edilen

Vuntee🇳🇵 (@vuntee3) 's Twitter Profile Photo

म "जहर पनि औषधि पनि हु ...!" स्वाद तपाइ को ब्यवहार मा निर्भर पर्छ,, #शुभबिहानी

🌹...खुशी...🌹 (@peacefulmylifee) 's Twitter Profile Photo

...🌿 रोकिन्छ मुटु एकदिन चल्दा चल्दै जसरी निभ्छन दियो बल्दा बल्दै..! #शुभ_बिहानी 🙏

😻कावेरी😻 (@dream_girl2225) 's Twitter Profile Photo

घमण्ड गर्नु भनेकाे आँखा बन्द गरेर अगाडि बढ्नु जस्तै हाे कहाँ ठाेकिन्छ थाहा नै हुदैन ।

MitraGyat (@mitragyat) 's Twitter Profile Photo

"सफलता पर्खनेहरूले होइन, शाहसिक कदम चाल्नेहरूले पाउँछन्..." 🚶‍♂️🔥

S@n Toss (@snt_np) 's Twitter Profile Photo

पानीपुरीको झोल जो सँग खाएपनि😶 ज्वानोको झोल चाहिँ म सँग नै खानु पर्छ ल माया🤣🤣🙈🙈 #Dear_फलानी #शुभदिनको_कामना

Padam Jagri (@padamjagri25909) 's Twitter Profile Photo

नजरको खासै उचाइ त हुदैन तर त्यहाँबाट जो गिरे तिनीहरू आजसम्म उठेको इतिहास छैन।😊🙏 #Goodmorning☕️☕️

🌹...खुशी...🌹 (@peacefulmylifee) 's Twitter Profile Photo

...🌿 सिष्ट र अनुसासित बन इज्जत म तिमिलाइ फ्रीमै दिन्छु #शुभ_बिहानी 🙏

🌍️ सु-दिपा (@sudipa_12) 's Twitter Profile Photo

प्रश्नः कस्तो मान्छे गरीब जस्तो लाग्छ ? 🤔 जवाफ: "जो सँग पैसा मात्रै छ" ।

Subash Magar (@sunarithapa) 's Twitter Profile Photo

गन्तव्य एकै दिनमा पुग्न सकिँदैन तर एकदिन आवश्य पुग्नेछ।

🌍️ सु-दिपा (@sudipa_12) 's Twitter Profile Photo

एउटा सपना ढलेर अस्तायो 😥 खै को मर्यो? गणतन्त्र बादी मर्यो कि राजाबादी मर्यो ? क्षती कस्लाइ भयो? कस्ले जित्यो ? खुसी को हुने राजाबादी कि गणतन्त्र बादी ?.............

Sanchita (@sanchita_kunwar) 's Twitter Profile Photo

घोचेर होइन सोचेर बोल्नुस् 😊 बोल्नेले बिर्सिए पनि सुन्नी ले सधै याद गर्दछ !! #शुभरात्री 😊

Subash Magar (@sunarithapa) 's Twitter Profile Photo

हेरम के हुन्छ: जित्न नदिने भाग्य अनि हार्न नखोज्ने म ।

susri💛 (@susrinamaste) 's Twitter Profile Photo

म आफ्नै दुनियाँ मा मस्त छु अरुले आहा गरेनि ठिक डाहा गरेनि ठिक..! ❤️ #Goodmorning😍😍💙🙏

Karun Thapa (@karun701) 's Twitter Profile Photo

एकदिन म आफैले आफैलाई बधाई दिनेछु, मुस्कुराउनेछु र भन्छु, यो गारो थियो तर मैले गरे।❤️ #शुभबिहानी 🙏☀️🕉️

💕MAYABI💕 (@mayabi56) 's Twitter Profile Photo

अनुभवीहरूले एउटा कुरा सिकाएर गए नयाँ दुखाई नै पुरानो दुखाईको औषधी हो !! शुभ बिहानी 🙏🍀💐

उपमा (@1111_kanchan) 's Twitter Profile Photo

कसैले गरेको अपमानबाट पनि प्रेरणा लिन सक्छौ भने तिमी मानिस बनिसक्यौ! #शुभपल_प्रीयमन 🙏💐😍🤗☕️☕️

Ma Ne Sa (@manesa428) 's Twitter Profile Photo

भुई मै छु त्यसैले खुसी छु......❣️ काधमा चढेको दिन त संसार सकिन्छ ।💐