
sudeep kaini
@sudipkaini
Reporter at @ekantipur_com
ID: 1105602146
20-01-2013 07:12:12
3,3K Tweet
680 Takipçi
647 Takip Edilen

यो वर्ष एसईईको नतिजा समग्रमा उल्लेख्य सुधार हुँदा मधेश प्रदेशको उत्तीर्ण दर भने स्वाट्टै घटेको छ शुक्रबार प्रकाशित नतिजाअनुसार देशभरबाट ६२% विद्यार्थी उत्तीर्ण हुँदा मधेश प्रदेशका २८% विद्यार्थी कक्षा ११ पढ्न योग्य, ७२%‘ननग्रेडेड’ sudeep kaini को रिपोर्ट ekantipur.com/news/2025/07/0…


शिक्षक महासंघसँग छलफल गर्नुपर्ने भन्दै शिक्षामन्त्री पन्त र कांग्रेस सचेतक घिमिरेले फेरि पास गर्न दिएनन् विधेयक sudeep kaini ekantipur.com/news/2025/07/0…



सत्तापक्षको स्वार्थले विश्वविद्यालय अनुदान आयोग नेतृत्वविहीन ekantipur.com/news/2025/07/2… sudeep kaini

रेक्टर र रजिस्ट्रारलाई त्रिवि प्रवेशमा अझै रोक sudeep kaini ekantipur.com/news/2025/07/2…


संसदीय समितिबाट पारित विद्यालय शिक्षा विधेयकमा के छ ? • शिक्षकको कार्यसम्पादन मूल्यांकनको गणना गर्दा पछिल्लो पाँच वर्षको कार्यसम्पादन मूल्यांकन औसतमा ८० अंक प्राप्त गरेको हुनुपर्ने भएको छ । sudeep kaini ekantipur.com/news/2025/08/0…

विद्यालय शिक्षा विधेयक : निजी विद्यालयमा निःशुल्क आवासीय सुविधा टुंगिन बाँकी sudeep kaini ekantipur.com/news/2025/08/1…

त्रिविमा नेविसंघपछि क्रान्तिकारीको ‘गुन्डागर्दी’ sudeep kaini ekantipur.com/news/2025/08/1…

२६ सय नयाँ डाक्टर आउँदा २३ सय विदेश पलायन, स्वास्थ्य संस्थामा दलहरू अझै भागबन्डामा मस्त sudeep kaini ekantipur.com/news/2025/08/1…



निजी विद्यालयले आवाससहित पूर्ण छात्रवृत्ति दिनुपर्ने ekantipur.com/news/2025/08/1… sudeep kaini


विद्यालय शिक्षा विधेयकले के–कस्ता विषयमा फेरबदल गर्न खोजेको छ ? sudeep kaini ekantipur.com/Education/2025…



स्थानीय तहमा दरबन्दी हस्तान्तरणको विपक्षमा शिक्षक महासंघ, यस्ता छन् १० बुँदे माग sudeep kaini ekantipur.com/Education/2025…