Acharya मामा (@shankarkaka) 's Twitter Profile
Acharya मामा

@shankarkaka


राष्ट्र ,राष्ट्रियता ,भाषा धर्म रिति सस्कृति र परम्परा लाई माया गर्ने एक आम मान्छे ।

ID: 1449108026

calendar_today22-05-2013 14:33:59

3,3K Tweet

635 Takipçi

466 Takip Edilen

तहक्षी™ Tehxi (@yajnshri) 's Twitter Profile Photo

कार्तिक मास के नियम और व्रत की विधियाँ क्या है ? 🧵 कार्तिक मास यह अत्यंत महत्वपूर्ण माना जाता है। यह मास भगवान विष्णु को विशेष रूप से प्रिय है। इस मास में भगवान श्री हरि विष्णु की पूजा करने से सभी पाप नष्ट हो जाते हैं और पुण्य फल की प्राप्ति होती है। नीचे कार्तिक मास के प्रमुख

कार्तिक मास के नियम और व्रत की विधियाँ  क्या है ? 🧵

कार्तिक मास यह अत्यंत महत्वपूर्ण माना जाता है। यह मास भगवान विष्णु को विशेष रूप से प्रिय है। इस मास में भगवान श्री हरि विष्णु की पूजा करने से सभी पाप नष्ट हो जाते हैं और पुण्य फल की प्राप्ति होती है। नीचे कार्तिक मास के प्रमुख
Acharya मामा (@shankarkaka) 's Twitter Profile Photo

ॐ तिहार बिदा लामो भएर होला आन्तरिक पर्यटन बढेको छ। जानुस घुम्नुस बिचार पुर्याउनु होला। मनाङ्गमा मात्र ३ दिनमा ३ जना लेक लागेर मृत्यु । जाडो छिटो सुरु भयोकि ? मनाङ्ग प्रहरी ले बिज्ञप्ति निकालेर पर्यटक भरी भराउछ्न। होटल बुक गरेर आउन भनेको छ होटल पहिले नै बुक गर्नु होला।

ℒ𝒶𝓍𝓂𝒶𝓃 𝒹𝒶𝓉𝓉𝒶 𝓈𝓊𝒷ℯ𝒹𝒾 (@lux_subedi) 's Twitter Profile Photo

पुरुष पनि थाक्छ... तर त्यसको थकान देखाउने ठाउँ हुँदैन। नारी थाक्दा उनी माइती घर मायालु आमाको काखमा फर्कन सक्छिन्, मायाले भिजेको बाबाको अँगालोमा लुकी थकान बिसाउन सक्छिन्। तर... पुरुष थाकेपछि कहाँ जाओस्? ऊ त थाक्नुको अधिकारसमेत बोकेर हिँड्ने श्रापको यात्रामा छ। 🔸 ऊ बाबु हो — रुन्छ

Acharya मामा (@shankarkaka) 's Twitter Profile Photo

#IndianPolice 🙏🙏गृहमन्त्री अमित शाहले इन्स्टाग्राममा पोस्ट गर्दै दिल्लीमा २६२ करोड रुपैयाँ को मेथाम्फेटामाइन जफत गरिएको जानकारी दिएका छन्।

#IndianPolice
🙏🙏गृहमन्त्री अमित शाहले इन्स्टाग्राममा पोस्ट गर्दै  दिल्लीमा २६२ करोड रुपैयाँ  को मेथाम्फेटामाइन जफत गरिएको जानकारी दिएका छन्।
Sunita (@sunita720951281) 's Twitter Profile Photo

☝️☝️थियो त्यो मेटाउने सामर्थ छैन स्वास भित्र लिनेसम्म प्रयास गर्न सकिएला फाल्दा प्राण रहन्छ रहन्न भर छैन तर पनिअहंकार जन्म मृत्यु जित्न सक्ने छस् भन्छ म पत्याउँदै हिंडिरहेछु अज्ञानताले उज्वल भविष्य तेरै बसमा छ भन्छ अचेतनाले मुटुको धड्कन तेरो अधिनमा छ भन्छ म पत्याउँदै बाँचिरहेछु

Acharya मामा (@shankarkaka) 's Twitter Profile Photo

ॐ बंगलादेशमा हिन्दुहरुमाथि गरिएको अमानवीय र क्रुर दमनको धोर भ्रत्सना गर्दछु ।

आभुषण तिम्सिना (@sharmabhushana) 's Twitter Profile Photo

जेनजि को नाममा बिध्वंश मच्चाउने रास्वपा पनि हो भनेर मैले त्यसै लेखेको होइन।

Hark Sampang A revolution (@hark_sampang) 's Twitter Profile Photo

गठँबन्धन -गाठोँबन्धन सहकारी लुट्नेहरुको, गठँबन्धन - गाठोँबन्धन जेन-जी लाई भुट्नेहरुको, गठँबन्धन -गाठोँबन्धन गरीबहरुलाई कुट्नेहरुको !

Mohan Prasad Mainali (@mohanmainali) 's Twitter Profile Photo

नेपाली समाजमा आजदेखि परम्परागत श्रीस्वस्थानी ब्रत र कथा वाचन शुरु भएको छ। निष्ठा र भक्तिपूर्वक ब्रत गरेमा दुःखकष्ट नाश भइ परिवारमा सुख समृद्धि, आरोग्य र सुसन्तान प्राप्त हुने बिश्वास छ।कारण विना कार्य हुन नसक्ने र परब्रह्माकाे एकदिन पृथ्वीकाे चार युग हुने कुरा पहिलाे अध्यायमा छ ।

Bipin Sapkota (@bipinsapkota213) 's Twitter Profile Photo

यदि अमेरिका नसच्चिए अमेरिका भन्ने देश किताब’को पानामा सिमित हुने छ ।- एमाले

Mike Budhathoki (@starlightnpj) 's Twitter Profile Photo

कांग्रेस र एमाले लाइ भोट दिनु भन्दा पहिला यिनीहरुको यी योगदानहरु पढ्न नभुल्नुहोला - १. लाउडा काण्ड २. धमिजा काण्ड ३. चेज एयर काण्ड ४. चाइना साउथवेस्ट काण्ड ५. एयरबस काण्ड ६. सुडान घोटाला ७. ओम्नी प्रकरण : लेखा समिति नै प्रभावित ८. बूढीगण्डकीमा ९ अर्ब : पोलापोल अनि

Nabin (@fewacity) 's Twitter Profile Photo

केटाहरुले रस्वपा नेता राजीव खत्री दाजुको यस्तो भिडियो नबनाईदेओ न हो ! अव दाजुले कसरि यसको बचाऊ गर्ने ? हैट ! 🔕🔕

Saral Suman🇳🇵 (@saralsuman1) 's Twitter Profile Photo

म हिजो पनि बोले, आज पनि बोल्छु र बाँचे सम्म बोलिरहन्छु... गालीगलौज र साइबर बुलिङले मलाई तर्साउन खोज्ने विरुद्ध स्पातको मानिस बनेर उभिनेछु सधैं..… लोकतन्त्रको पक्षमा - भीडतन्त्रको विरुद्धमा ! सामुहिकताको पक्षमा - व्यक्तिपूजाको विरुद्धमा! विचार राख्ने स्वतन्त्रताको पक्षमा -

Sharad Raj Pathak (@sharadrpathak) 's Twitter Profile Photo

राजा वीरेन्द्रका ज्वाईँ गोरखशम्शेर राणा कुनै निजी बैङ्कका मध्यम स्तरका कर्मचारी थिए। आफ्नी सुन्दर सुशिक्षित राजकुमारी छोरी श्रुतिसँग विवाह गर्नुअघि वा पछि पनि ज्वाईँ गोरखलाई राज्यको कुनै ठूलो पदमा नियुक्ति दिन किन मन नगरेका होलान् ती 'सामन्ती राजा' ले? गोरखशसशेर आफ्नै बुताले अघि

Saral Suman🇳🇵 (@saralsuman1) 's Twitter Profile Photo

इरानमा एक युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा सात जनालाई पक्राउ गरिएको थियो। आरोपी सात जनाले पीडितसँग दया र क्षमाको लागि बिन्ती गरे। यद्यपि,पीडित महिलाले माफी दिन अस्वीकार गरिन् र उनीहरू सबैलाई मृत्युदण्डको सजाय सुनाइयो।