पिङकी🇳🇵🇳🇵 (@selfmusing06) 's Twitter Profile
पिङकी🇳🇵🇳🇵

@selfmusing06

एक जुझारे सिकारू।।स्वतन्त्र।।स्वाभीमानी।।देशप्रेमी।।🇳🇵#Humanitarian #hodophile🥾#swimmer🏊‍♀️ #astrophile✨🪐#learner📚 #observer🔍️ #Tweets 👉🏻@iamnuma26

ID: 3279554522

linkhttp://iamnuma26.blogspot.com calendar_today14-07-2015 12:26:37

22,22K Tweet

24,24K Takipçi

20,20K Takip Edilen

Berlin 2.0 (@yaktoyeti) 's Twitter Profile Photo

त्यो त थाह भएन तर तपाई जस्ता गुरील्ला अपराधीहरुले महेन्द्र हाईवेमा एम्बुस थापेर ज्यान लिने हर्कत चाही गरेको हो।भोगेको ईतीहास, हत्यारा ज्यानमाराको चपेटामा हाईवे परेको

भीष्म ( Bhismak1962) (@bhismak62) 's Twitter Profile Photo

मैले बुझेको "तिमी कम्युनिष्टहरू को समय सक्कियो " ! भनेको हो।

Bhumi Raj (@rab89419) 's Twitter Profile Photo

महावीर पुन भन्दा नेपालका लागि महत्वपूर्ण व्यक्ति

NepalPress (@nepalpressnp) 's Twitter Profile Photo

एसईई दिएर बसेका विद्यार्थीका लागि 'Inspire Series' चलाउँदै सरकार #NepalPress

Anil Shah (@anilkesharyshah) 's Twitter Profile Photo

Truly delighted to see our Rt Hon Prime Minister Balenendra Shah listed amongst the Top 100 Most Influential People in the World. There alhas never been a better time for all Nepalis to come togehter to build the nation Congratulations you've made the nation proud Balen Shah

Ananda Nepali (@anandanepali99) 's Twitter Profile Photo

Preparing to expand Autism Schools in all seven provinces of Nepal; cooperation with Britain begins. Great job 👏 Hon. Sasmit Pokhrel, Minister of Education, Science, Technology & Sports of the Government of Nepal Sasmit Pokharel

Preparing to expand Autism Schools in all seven provinces of Nepal; cooperation with Britain begins.

Great job 👏 
Hon. Sasmit Pokhrel, Minister of Education, Science, Technology &amp; Sports of the Government of Nepal <a href="/sasmitp/">Sasmit Pokharel</a>
साईनो🇳🇵🚩 (@sainonepal) 's Twitter Profile Photo

Shilapatra प्रधांमंत्री कति आए कति गए ,बिधुत प्राधिकरण र मेलमचीको महंगो महंगो गाडी मगाउदे प्राडो ,ल्यांडक्रुजर चढेर पछि आफ्नो निजि बनाए तर यो मर्सिडिज बा १ झ ५४५६ गिरिजा प्रसाद कोईराला प्रधानमंत्री हुदा देखि देखेको गाडी अझै कति चल्ने होला। कार्यलयको गाडी चढेको देखेर ,बडो खुशि लाग्यो।

Dipak Gyawali (@dipak_gyawali) 's Twitter Profile Photo

& unnecessary deaths of 17000 Nepali lest we forget, of which Prachanda admitted publicly responsibility for 5000 before showing his true colours - not Marxism or Maoism but crony capitalism of the most despicable kind How such a fraudster has loyal followers is truly surprising!

Gautamji (@gautamj85171858) 's Twitter Profile Photo

Birat Aanupam संविधानको अनुसूची ८ को ७ नम्बर बमोजिमको स्थानीय तहको अधिकार प्रयोग गर्दा कसरी अवज्ञा लेख्न सकेको यो मिडियाले ? के पत्रकार संविधान पढ्दैनन् ?

कुल कोइराला (@cooolsunil16) 's Twitter Profile Photo

सामाजिक सञ्जालमा बालेनले रबि लामिछाने लाई घण्टौ कुराए भन्ने तथ्यहिन,आत्मरमितहरु को पछाडि कोही न दौडिनु होला। बालेनले काम लाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको छ। कुन काम कति समयमा सकाउने सबै योजना बद्ध सँग काम भै रहेको छ। यो काममा रबि लामिछानेले पूर्ण रुपमा सहयोग गरिरहेका छन्।

Roshan Bhattarai (@bhattarai76) 's Twitter Profile Photo

हुन त पहिले कहिल्यै कसैले लेवी दर सार्वजनिक गरेनन र हामीलाई थाहा पनि भएन। तर यसपाली दर थाहा भएर यसो हिसाब गरेको त सांसद मन्त्रीबाट मात्रै महिनाको ३० लाख २७ हजार रास्वपालाई मात्र आम्दानी हुने रहेछ।

भीष्म ( Bhismak1962) (@bhismak62) 's Twitter Profile Photo

कथा महेन्द्र राजमार्गको 'एक पैसा' अभियान र जनसहभागिता: ​राजमार्ग निर्माणका लागि बजेटको ठूलो अभाव थियो। तत्कालिन राजा महेन्द्रले "जनताको सडक जनताकै पसिनाले" भन्ने भावना जगाउन 'एक पैसा' चन्दा अभियान सुरु गरेका थिए। मानिसहरूले आफ्नो गच्छे अनुसार पैसा र श्रमदान गरेर यो सडक बनाउन

Balen Shah (@shahbalen) 's Twitter Profile Photo

“जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी” माता र मातृभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्। माताको काख न्यानो, चरण तीर्थजस्तै पवित्र। मातातीर्थ औँसीको यस पावन अवसरमा माया र त्यागको अनुपम उदाहरण बनिरहने सृष्टिकी मुहान सम्पूर्ण आमाहरूप्रति हार्दिक सम्मान, कृतज्ञता र नमन व्यक्त गर्दछु।

भीष्म ( Bhismak1962) (@bhismak62) 's Twitter Profile Photo

कतिलाई हुलाकी मार्गको बारेमा पनि थाह छैन होला। हुलाकी राजमार्ग तराईका २० जिल्लाहरूलाई पूर्वदेखि पश्चिमसम्म जोड्ने करिब १,७९२ किलोमिटर लामो सडक सञ्जाल हो। यो पूर्वमा झापाको केचनादेखि पश्चिममा कञ्चनपुरको दोधारा-चाँदनीसम्म फैलिएको छ। पहिलेका ठुला बस्ती रङ्गेली ,राजविराज,

कतिलाई हुलाकी मार्गको बारेमा पनि थाह छैन होला। 
हुलाकी राजमार्ग तराईका २० जिल्लाहरूलाई पूर्वदेखि पश्चिमसम्म जोड्ने करिब १,७९२ किलोमिटर लामो सडक सञ्जाल हो। यो पूर्वमा झापाको केचनादेखि पश्चिममा कञ्चनपुरको दोधारा-चाँदनीसम्म फैलिएको छ। पहिलेका ठुला बस्ती रङ्गेली ,राजविराज,
भीष्म ( Bhismak1962) (@bhismak62) 's Twitter Profile Photo

राजा महेन्द्रले हुलाकी राजमार्गको तुलनामा पूर्व-पश्चिम राजमार्ग (महेन्द्र राजमार्ग) लाई प्राथमिकता दिनुका पछाडि धेरै रणनीतिक, राजनीतिक र सुरक्षात्मक कारणहरू थिए। हुलाकी मार्ग तराईको दक्षिण भेग (भारतीय सीमा नजिक) बाट जान्छ, जबकि पूर्व-पश्चिम राजमार्ग तराई र चुरे पहाडको फेदीबाट

भीष्म ( Bhismak1962) (@bhismak62) 's Twitter Profile Photo

महेन्द्र राजमार्ग कथा-३ विदेशी राष्ट्रहरूको 'अघोषित प्रतिस्पर्धा' ​यो सडक कुनै एक देशले मात्र बनाएको होइन। विभिन्न खण्डहरू फरक-फरक देशको सहयोगमा बनेका हुन्: ​पूर्वी खण्ड: भारतको सहयोगमा ​मध्य खण्ड: सोभियत संघ (रुस) को सहयोगमा ​पश्चिम खण्ड: बेलायत र अमेरिकाको सहयोगमा सडक निर्माणका

भीष्म ( Bhismak1962) (@bhismak62) 's Twitter Profile Photo

महेन्द्र राजमार्ग कथा-४ महेन्द्र राजमार्ग निर्माणको समय (२०२० र २०३० को दशक) तिर तराईको धेरैजसो भाग घना जङ्गलले ढाकिएको थियो। त्यसबेला सडक खन्न गएका मजदुर, इन्जिनियर र अपरेटरहरूले जङ्गली जनावरसँग सामना गरेका घटनाहरू आज पनि सुन्दा कुनै चलचित्रको कथा जस्तै लाग्छन्। ​राजमार्ग

महेन्द्र राजमार्ग कथा-४
महेन्द्र राजमार्ग निर्माणको समय (२०२० र २०३० को दशक) तिर तराईको धेरैजसो भाग घना जङ्गलले ढाकिएको थियो। त्यसबेला सडक खन्न गएका मजदुर, इन्जिनियर र अपरेटरहरूले जङ्गली जनावरसँग सामना गरेका घटनाहरू आज पनि सुन्दा कुनै चलचित्रको कथा जस्तै लाग्छन्।
​राजमार्ग