सपथ शर्मा थपलिया (@sapath4) 's Twitter Profile
सपथ शर्मा थपलिया

@sapath4

सानो स्वरको साथी हुँ
सत्यको लागि

ID: 717603671299653632

calendar_today06-04-2016 06:43:42

56,56K Tweet

1,1K Takipçi

201 Takip Edilen

Donut भैया (@reuse007) 's Twitter Profile Photo

हर्क साम्पाङ मेयर हुँदा सार्वजनिक जग्गा हो भन्दै जबरजस्ती गरेर जनतालाई यसरी रुवाएका थिए। तर अहिले “माटो कसैको पेवा हुँदैन, आखिर मरेर जाने हो” भनेर जनतालाई भावनात्मक blackmail गर्दैछन् ।Hark Sampang A revolution Basanta Basnet तपाईको कलमले यता पनी ध्यान दिनेकी ??

दाहाल क्षेत्री -बासु (@kshettridahal) 's Twitter Profile Photo

Hello Sarkar, Government of Nepal यि रोहिंगीयाहरुलाई नेपाल भित्र छिराएर बसोवास गराउनेहरु को को हुन् ? के यो विषयमा खोजतलास होला ?

<a href="/hello_sarkar/">Hello Sarkar, Government of Nepal</a> 
यि रोहिंगीयाहरुलाई नेपाल भित्र छिराएर बसोवास गराउनेहरु को को हुन् ? के यो विषयमा खोजतलास होला ?
Mukund❤️🙏 (@mukunda_chettri) 's Twitter Profile Photo

बिर्सियो ? म सम्झाइदिउँ :A thread २०१०–११ को घोटाला: Chaudhary Group ले ४५ करोड र Sarda Group ले ७० करोड रुपैयाँ बराबरको नक्कली VAT बिल प्रयोग गरी कर छलेको पाइएको थियो। Bhatbhateni Supermarket मा ८० मिलियन रुपैयाँ बराबरको नक्कली VAT बिल फेला पर्‍यो। Vishal Group++

Mukund❤️🙏 (@mukunda_chettri) 's Twitter Profile Photo

बिर्सियो ? म सम्झाइदिउँ : नक्कली VAT बिल बेच्नेहरूले गरिब गाउँलेका नाममा कम्पनी दर्ता गरी आफूलाई जोगाउने गर्थे। Chaudhary Group,Golccha Organization, Shanker Group,Vishal Group,Bhatbhateni Supermarket,र Chameliya Hydropower जस्ता चर्चित समूहहरू यस घोटालामा संलग्न भएको पाइएको++

बिर्सियो ? म सम्झाइदिउँ : 

नक्कली VAT बिल बेच्नेहरूले गरिब गाउँलेका नाममा कम्पनी दर्ता गरी आफूलाई जोगाउने गर्थे। 
Chaudhary Group,Golccha Organization, Shanker Group,Vishal Group,Bhatbhateni Supermarket,र Chameliya Hydropower जस्ता चर्चित समूहहरू यस घोटालामा संलग्न भएको पाइएको++
Bhumi Raj (@rab89419) 's Twitter Profile Photo

भुटानी शरणार्थी लाई किन तेस्रो देश खेदाईयो अनि रोहिङ्ग्या र तिब्बती शरणार्थीलाई किन नागरिक बनाउन खोजिदैछ ? भुटानी शरणार्थी 99% नेपाली मूलका थिए । अब कुल न मूल मिल्ने हरुलाई यहाँ थुपारेर के गर्न खोजेको बुझिन्छ? यहाँका रैथाने नेपाली मास्ने खेल हो!

भुटानी शरणार्थी लाई किन तेस्रो देश खेदाईयो अनि रोहिङ्ग्या र तिब्बती शरणार्थीलाई किन नागरिक बनाउन खोजिदैछ ? 
भुटानी शरणार्थी 99% नेपाली मूलका थिए । अब कुल न मूल मिल्ने हरुलाई यहाँ थुपारेर के गर्न खोजेको बुझिन्छ? 
यहाँका रैथाने नेपाली मास्ने खेल हो!
अजातशत्रु (@mahatsujit) 's Twitter Profile Photo

राजनीतिक दलको सदस्यता ग्रहण गर्ने निजामती कर्मचारी बर्खास्त हुनु त ठिक होला नि, हैन र?

अजातशत्रु (@mahatsujit) 's Twitter Profile Photo

०६६ तिर हुनपर्छ पर्यटनमन्त्री शरतसिंह भण्डारीले इलेक्ट्रोनिक गेमिङको नाममा पाँचोणा लाइसेन्स दिएथे,एउटा लाइसेन्सबाट दश‍ोणा होटलमा मिनी क्यासिनो खोल्न पाउँनेगरी! यो नीतिगत भ्रष्टाचारलाई सच्याएर सरकारले आम्दानी बढाउनसक्छ है। सरकारलाई हामी सर्वसाधारणको सुझाव चाहिने त हैन, तैपनि!!

शैलेन्द्रराज नेपाल (@shailendranepal) 's Twitter Profile Photo

जनयुद्ध भन्दै मान्छे मराउन रुकुम रोल्पाका मगर्नी अनि युएनमा जागीर खुवाउनु पर्दा नातिनी । उ संग क्षमता थियो भन्दै पुकदाको आचीलाइ "आहा क्या सुगन्ध" भन्दै कृपया न आउनु होला ।

नेपालको सत्य (@thenepalitruth) 's Twitter Profile Photo

भर्खरै ढल्यो आलिसान चर्च: मनोहरा सुकुम्बासीमा ८,९ वटा चर्च? ९५% हुकुमबासी! सुकुम्बासी बस्तिमा १ रोपनी भन्दा ठुलो छेत्र ओगटेर बनाइएका चर्च आज ढलेका छन्।

सपथ शर्मा थपलिया (@sapath4) 's Twitter Profile Photo

सुकुम्बासी होईन, वास्तविक सुकुम्बासीहरुलाई मात्रै दिईयोस।

Prabhas Raj (@prabhas733) 's Twitter Profile Photo

सपथ शर्मा थपलिया नेपालडायरी (𝗡𝗲𝗽𝗮𝗹𝗱𝗶𝗮𝗿𝘆) नक्कली नगण्य छन्। मूलतः सक्कली सुकुम्बासीहरुकै बस्ती हाे त्याे अनि सार्वजनिक भूमि अतिक्रमणकाे कुरा उठ्दा सबैजना नदीकिनारकाे सुकुम्बासीलाई मात्र देख्छन्। बीच सहरकाे मूल्यवान भूमि त शक्तिशालीहरुले कब्जा गरेका छन् नि। कमलपाेखरी कब्जा गरेर छायाँ सेन्टर ठडाए। भत्काउन सक्छ सरकारले?

सपथ शर्मा थपलिया (@sapath4) 's Twitter Profile Photo

पहिले वास्तविक सुकुम्बासी पहिचान गरौं नक्कलीलाई डोजर लगाउँ सक्कलीलाई व्यवस्थापन गरौं।

सपथ शर्मा थपलिया (@sapath4) 's Twitter Profile Photo

शरणार्थी संगसंगै नक्कली नागरिक पहिचान तिब्र बनाईयोस। देशनिकाला धमाधम होस। सबैभन्दा बढि ईण्डियन छन्। मुस्लिम अझ बढि। सुचना दिनेलाई पुरस्कारको ब्यवस्था होस।

सपथ शर्मा थपलिया (@sapath4) 's Twitter Profile Photo

त्यसमा गल्ती सेनाकै हो। अरुले सम्मान गर्दिने होईन सम्मान योग्य बन्ने हो। सेना सेना नरहेको २०५८ देखि नै मलाई थाहा भएको हो।

सपथ शर्मा थपलिया (@sapath4) 's Twitter Profile Photo

हो गरिहालोस आतंककारीहरुलाई सर्वस्वसहित आजिवन कारावास।