सपथ शर्मा थपलिया
@sapath4
सानो स्वरको साथी हुँ
सत्यको लागि
ID: 717603671299653632
06-04-2016 06:43:42
56,56K Tweet
1,1K Followers
201 Following
हर्क साम्पाङ मेयर हुँदा सार्वजनिक जग्गा हो भन्दै जबरजस्ती गरेर जनतालाई यसरी रुवाएका थिए। तर अहिले “माटो कसैको पेवा हुँदैन, आखिर मरेर जाने हो” भनेर जनतालाई भावनात्मक blackmail गर्दैछन् ।Hark Sampang A revolution Basanta Basnet तपाईको कलमले यता पनी ध्यान दिनेकी ??
Hello Sarkar, Government of Nepal यि रोहिंगीयाहरुलाई नेपाल भित्र छिराएर बसोवास गराउनेहरु को को हुन् ? के यो विषयमा खोजतलास होला ?
सपथ शर्मा थपलिया नेपालडायरी (𝗡𝗲𝗽𝗮𝗹𝗱𝗶𝗮𝗿𝘆) नक्कली नगण्य छन्। मूलतः सक्कली सुकुम्बासीहरुकै बस्ती हाे त्याे अनि सार्वजनिक भूमि अतिक्रमणकाे कुरा उठ्दा सबैजना नदीकिनारकाे सुकुम्बासीलाई मात्र देख्छन्। बीच सहरकाे मूल्यवान भूमि त शक्तिशालीहरुले कब्जा गरेका छन् नि। कमलपाेखरी कब्जा गरेर छायाँ सेन्टर ठडाए। भत्काउन सक्छ सरकारले?