सन्तोष सिम्खडा (@ramailogorkha) 's Twitter Profile
सन्तोष सिम्खडा

@ramailogorkha

दु:ख गर्छु ,मेहेनती छु, आफ्नो कमाई गरेर खान मन पराउछु, बाच्न का लागि
....श्रम बेच्छु तर इमान र ईज्जत् बेच्दीन ! रिसाउनु र हसाउनु मेरो कला हो !!

ID: 1203748248

linkhttps://ammarwani.com/blog/post/2018-04-26-01-37-09 calendar_today21-02-2013 09:52:28

40,40K Tweet

15,15K Takipçi

9,9K Takip Edilen

Bipin Adhikari 🌺🇳🇵 (@bipinlaw) 's Twitter Profile Photo

आज सुरु भएको संसदीय अधिवेशन संविधानको धारा ९३(१) को प्रयोजनका लागि आह्वान गरिएको अधिवेशन हो। यसले सभामुखको निर्वाचन, समितिको गठन तथा अन्य पदाधिकारीहरूको चयन गर्दछ। यो बजेट अधिवेशन होइन। यो अधिवेशन छोटो अवधिमै समाप्त हुनेछ।यस अवस्थामा आजको पहिलो बैठकमा संसद्का नेता

Manavi Paudel (@manavipaudel) 's Twitter Profile Photo

गृहमन्त्रीको पदमा नजानु कि त मन्त्री नै भईसकेपछी मन्त्रालयको प्रोटोकल अनुसार मन्त्रालयले दिएको गाडी सुरक्षामा हिडने पद सकिएपछी थपक्क फिर्ता गर्दिएर हिडे भैगो त। कति स्टण्डबाजी देखाईराको हो गृहमन्त्री ज्यू???

टिमुर (@nepalitimur) 's Twitter Profile Photo

यो चुनाबको दौरानमा झोलेहरुको मानसिक अवस्थाको टाइमलाईन: 😂 "संजालले चुनाब जितिन्न, बोल्दै बोल्दैन चुनाब जित्दैन, झापा ५ हिम्मत भए पो जान्छ, झापा लगेर रविले फसायो, गएर के गर्नु हार्ने नै हो, जिते पनि प्रम हुन दिन्नन, भए पनि केही गर्न सक्दैन, यति काम गरेर पुग्दैन"

सन्तोष सिम्खडा (@ramailogorkha) 's Twitter Profile Photo

"गृहमन्त्री ज्यू, तपाईँको कामलाई १० मा १० अङ्क दिन सकिएला, तर ओछ्यानदेखि ओढारसम्मका हरेक निजी पलहरू सामाजिक सञ्जालमा 'नुमाइश' (प्रदर्शन) गरिरहनुपर्ने कारण बुझिएन! सस्तो प्रचारमा ऊर्जा खर्चिनुभन्दा नतिजामा ध्यान दिनुस्।

Sudhamshu K.C. (@drsudhamshu) 's Twitter Profile Photo

मंत्रीज्युहरुलाई मंत्रालयमा सुत्ने प्रावधान भए जस्तै वीर हस्पिटलमा पनि आवाशिय चिकित्सकहरुलाई रात्रीकालिन सेवा गर्दा सुत्ने कोठा/बिश्राम कक्ष भए कत्ती राम्रो हुन्थ्यो होला ।

Prakash Dahal 🔔🇳🇵 (@officialprakass) 's Twitter Profile Photo

बारबारा फाउण्डेसनका संस्थापक सदस्य पोखरेलको प्रश्न | 😀😀

बारबारा फाउण्डेसनका संस्थापक सदस्य पोखरेलको प्रश्न | 😀😀
Michael Kugelman (@michaelkugelman) 's Twitter Profile Photo

Nepal’s new government is moving quickly to pursue governance and anti corruption reforms. But by going on the offensive so quickly, it risks confrontation with an old guard of elites that could imperil its policy agenda. This week ⁦Foreign Policy⁩: foreignpolicy.com/2026/04/01/nep…

Girish Pokhrel (@jaya_hos) 's Twitter Profile Photo

कसको के कति सम्पत्ति छ ? यो वालेन सरकारमा रहेकाहरूले आफ्नै सम्पत्ति पहिले सार्वजनिक गरे पत्रकारहरूलाई पनि सजिलो हुन्थ्यो । एकैछिनमा २० रोपनी जग्गा हुने एकैछिनमा गायव हुने हुँदैन थियो । #नेपाल #राजनीति #वालेनसरकार #पत्रकारिता

Rudra Pandey (@rudrarajpandey) 's Twitter Profile Photo

राठपाका टिकटके सांसदहरूलाई यो थाह छैन कि पेट्रोल र डिजेलको गाड़ीलाई “इलेक्ट्रिक” मा परिणत गर्ने आर्थिक मोडल संसारमा फेल भै सकेको छ। नया इलेक्ट्रिक गाड़ी किन्न झन् सस्तो पर्छ। सोचेर बोल। तिमीहरूले क़ानून परिवर्तन गर्दैमा जनताले आफूलाई फ़ाइदा नहुने काम गर्दैनन्। इलेक्ट्रिक गाड़ीको

सन्तोष सिम्खडा (@ramailogorkha) 's Twitter Profile Photo

न्यायको मन्दिरमा जबसम्म सत्य प्रमाणित हुँदैन, तबसम्म कुनै पनि कारबाही केवल एक अधुरो यात्रा मात्र हो।

Neha Chapagain (@nehuchapagai) 's Twitter Profile Photo

फेक न्युजको खेतीपाती पनि गज्जबकै हुन्छ! गृहमन्त्रीको २० रोपनी जग्गा भन्दै कराउनेहरू अहिले भाडाको जग्गा देखेपछि नाजवाफ छन्। विरोध गर्ने मुडमै पानी खन्याइदिएछन्। हेर्नुस् त, यो देशमा विरोध गर्ने वातावरण नि रहेन!🤐🚩 #Misinformation #RealityCheck

Dr. Rajeshwari Iyer (@rajeshwarirw) 's Twitter Profile Photo

Nepal Prime Minister introduces strict reforms to transform the nation • No photos of political leaders in government offices. • No caste based politics equality for all. • No road blocking for VIP convoys • All Ministers and Goverment employees kids must study in

Anuradha Tiwari (@talk2anuradha) 's Twitter Profile Photo

So, Nepal has launched an "Accountability" website. Citizens can track government projects, costs & timelines, etc. on the website. Nepal seems to be doing everything right these days !

So, Nepal has launched an "Accountability" website.

Citizens can track government projects, costs & timelines, etc. on the website. 

Nepal seems to be doing everything right these days !
Sarita Chaubey (@sarita25148177) 's Twitter Profile Photo

जब नेता का बच्चा भी सरकारी स्कूल में पढ़ेगा– तभी असली सुधार दिखेगा, नेपाल ने शुरुआत कर दी है अब भारत की बारी है। #EducationReform #GovernmentSchool

जब नेता का बच्चा भी सरकारी स्कूल में पढ़ेगा– तभी असली सुधार दिखेगा, नेपाल ने शुरुआत कर दी है अब भारत की बारी है।
#EducationReform #GovernmentSchool
Jainendra Jeevan (@jainendrajeevan) 's Twitter Profile Photo

यस्को अर्थ स्वबियु भनेकै नेता उत्पादन गर्ने फोरम रहेछ, होइन त? त्यसैले भनेको, हामीलाई चाहिएको उद्यमी/ब्यबसायी, डाक्टर, इन्जिनियर, बैज्ञानिक, दक्ष कामदार उत्पादन गर्ने राजनीति/शिक्षा पद्धति/शैक्षिक संस्था हो। विद्यार्थी जीवनदेखि नै भ्रष्ट र दलका झोले हुन सिकाउने स्वबियु होइन😡😡

सन्तोष सिम्खडा (@ramailogorkha) 's Twitter Profile Photo

कुनैबेला अघोरीबाबा पुन्य गौतम , मङ्गले स्व भेलुबाजेहरुको विभिन्न कन्टेन्ट बनाएर धेरै युट्युबे पत्रकारहरु घर चलाउथे हिजोआज त्यो जिम्मा गृहमन्त्री सुदन गुरुङ आफैले लिनुभएछ उहाँका हरेक गतीबिधी हेर्ने र पछि लाग्ने करीब दुई दर्जन युट्युबे ठिटाहरु देखिए ! जय भाइरल जय देश जय नेपाल !