Rajkumar Bista (@rajkumar4223006) 's Twitter Profile
Rajkumar Bista

@rajkumar4223006

यदि हामीले गुलामी नै गर्नु छ भने रैतीहरुको गुलामी गरेर देश र जनताको भविष्य अन्धकार बनाउनु भन्दा राजाकै गुलामी गरेर देश र जनताको भविष्य उज्ज्वल बनाउ।

ID: 1570326421339258880

calendar_today15-09-2022 08:19:50

302 Tweet

569 Takipçi

2,2K Takip Edilen

Rajkumar Bista (@rajkumar4223006) 's Twitter Profile Photo

काठमाडौं आउँदै छस् कि गाउँमै लुतो कन्याउँदै छस् दुम्सी. बैदेशीक ऋण १लाख तेरो थाप्लोमा छ ४०%कर तिर्न कि व्यवस्था परिवर्तन गर्न

Rajkumar Bista (@rajkumar4223006) 's Twitter Profile Photo

५ वटा जिल्लाको मान्छे भेला हुँदा यस्तो दृश्य देखियो संबैधानिक राजा स्विकार्न मानेनौ भने भोलि ७७ वटै जिल्लाका मान्छेले काठमाडौ ठप्प पारेर सक्रिय राजा पुनस्थापना गर्दिए भने कता भाग्छौ ???

नेपाली जनताको स्वस्फूर्त सहभागितालाई खिल्ली उडाउदै बिदेशी नेताको फोटो देखाएर सिङ्गो कार्यक्रमको बदनाम गराउने प्रदिप बिक्रम राणा जस्ता दलालहरुलाई आगामी कार्यक्रममा निषेध गर्दछौं। यस्ता गलत हर्कत गर्ने घुसपैठियाहरु लाई अबका दिनमा प्रतिकार गरिन्छ खबरदार ! Emergency Meeting Highlights

नेपाली जनताको स्वस्फूर्त सहभागितालाई खिल्ली उडाउदै बिदेशी नेताको फोटो देखाएर सिङ्गो कार्यक्रमको बदनाम गराउने प्रदिप बिक्रम राणा जस्ता दलालहरुलाई आगामी कार्यक्रममा निषेध गर्दछौं। यस्ता गलत हर्कत गर्ने घुसपैठियाहरु लाई अबका दिनमा प्रतिकार गरिन्छ खबरदार !
<a href="/EM_Highlights/">Emergency Meeting Highlights</a>
Rajkumar Bista (@rajkumar4223006) 's Twitter Profile Photo

जब धर्मलाई अफिम भन्ने अधर्मी कम्युनिस्टहरु संग धर्मगुरुको वस्त्र धारण गरेका व्यक्तिहरुको साँठगाँठ हुन्छ भने त्यस्ता धर्मगुरुहरुले राजा र राजसंस्थाको पक्षमा बोल्लान भनेर चिताउनु बेकार छ कम्युनिस्टहरुको लागी धर्म त केवल र ब्यापार मात्रै हो कम्युनिस्ट र धर्म संगै रहन कदापि सक्दैन।

वज्राचार्य गुर्जुबाट वज्रभैरवको टिका थाप्दै राजा ज्ञानेन्द्र..... राजालाई को बाहुन, को क्षेत्री, को जनजाति, को दलित, को मधेसी मतलब हुँदैन किनकि उनि बिश्वको झण्डै २ अर्ब सनातनीहरुको हिन्दु सम्राट हुन् ।

३६ जना को बृहत भेला देखेर राजाबादी को सातोगयो । 😃😃

कुल्चिएर मरिन्छ है ख्याल गरौ... हिन्दुराष्ट्र सहित राजतन्त्रमा यति भिड हुन्छ की बिस्व नै चकित हुनेछ... फेरी बिकल्प नि हिन्दुराष्ट्र सहित राजतन्त्र नै हो

Rajkumar Bista (@rajkumar4223006) 's Twitter Profile Photo

राप्रपाको बैठक सम्पन्न..नवराज सुवेदी, दुर्गा प्रसाइ, कमल थापा, केशर बहादुर बिष्ट वा अन्य कसैले नेतृत्व गरेको आन्दोलनलाई राप्रपाले पुर्ण रुपले साथ दिने अनि समर्थन गर्ने र बैशाख ७ गतेदेखि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा उपत्यका ठप्प पार्ने गरि तेस्रो जनआन्दोलनको गर्ने

सनातन धार्मिक जागरण अभियानमा बरु गुरुङको छोराहरू देखिए तर धर्म गुरु हुँ भन्ने बाहुनहरुलाई देखिएन.... २,४ वटा मन्त्र पढेर स्वाह भन्दै धर्म निरपेक्ष बोक्ने दलाल नेताहरूको पाउमा लम्पसार पर्दा धर्मको रक्षा हुँदैन है ।

परिवर्तनका लागि धेरै मान्छे होइन ,एउटा साहसिक मान्छेको आवस्यकता छ। जय दुर्गे 🇳🇵🙏

Rajkumar Bista (@rajkumar4223006) 's Twitter Profile Photo

पटक–पटक कति भन्नु ! शरीर बेचेर पेट पाल्नेहरूले देश, धर्म, संस्कृति र मूल्य–मान्यताको गहिरो अर्थ बुझ्दैनन्। यीनीहरूलाई सम्मान र माया हैन, ‘use & throw’ समानलाई झैँ व्यवहार गर्नुपर्छ।

पटक–पटक कति भन्नु !
शरीर बेचेर पेट पाल्नेहरूले देश, धर्म, संस्कृति र मूल्य–मान्यताको गहिरो अर्थ बुझ्दैनन्। यीनीहरूलाई सम्मान र माया हैन, ‘use &amp; throw’ समानलाई झैँ व्यवहार गर्नुपर्छ।
Rajkumar Bista (@rajkumar4223006) 's Twitter Profile Photo

सुरक्षा पन्त क्रान्तिकारी नारि रे, अँ हो भाई हो नालापानी कालापानीको युद्ध उहाले नै लडेको हो !!

Rajkumar Bista (@rajkumar4223006) 's Twitter Profile Photo

यस्ता दलाल २,४ जना कलाकार मर्दैमा कला छेत्र मर्दैन तेसैले यस्ता डलरे हरु लाई बहिस्कार गरौ

बाहुन ले धर्म बेचेर खाई सके पछि गुरुग ले जोगाइ दिनु पर्या छ, गोर्खा दरवार मा राजा बादि को माहा पुजा मा बिद्वान जगमान गुरुग पंडित को काम गर्दै हुनु हुन्छ |

राजतन्त्र समर्थकहरुको Rally मा आज काठमाडौंमा देखिएको यो दृश्य !❤️❤️

खर्बौ रुपैया बराबरका जंगलका काठ कुहिएर सड़ेका छन । काटेर बेच्न बिदेशिको स्वीकृति चाहिन्छ । खर्बौ डलरका पहाड़मा गिट्टी बालुवा र मार्बल छन । खोलामा बाढ़ीले थुपारेको त बेच्ने हूती छैन अब मिथेन निस्क्यो भनेर झारपात हरुका खुसी !!

Rajkumar Bista (@rajkumar4223006) 's Twitter Profile Photo

महेन्द्रले गीत लेखेर रारा चिनाए, हृदयन्द्रको भ्लगले कर्णाली चिनाउला ? बाँकी कमेन्टमा