Raj K Adhikari (@rajkadhikari) 's Twitter Profile
Raj K Adhikari

@rajkadhikari

Farmer's Son, Agri-Economist -
Education । Research । Development
#Enterprise, #Markets #ValueChain
Interest in #Policy.
Tweets personal, RT≠Endorsement.

ID: 864516138

calendar_today06-10-2012 11:12:46

1,1K Tweet

536 Takipçi

549 Takip Edilen

Raj K Adhikari (@rajkadhikari) 's Twitter Profile Photo

सुरुमा कृषक र व्यावसायीलाई सरकारी-निजि-उत्पदक साझेदारी (#4P) मा लाई प्रेरित गर्ने, लगानी गर्न लगाउने, पछि कानुनि अड्चनको बाहनामा पछि हट्न मिलेन नि स्था. सरकार !! #Butwal #abattoir #FarmerFirst bhagawati pandey दसैंको मुखमा मासु व्यवसायीले किन गरे पसल बन्द? setopati.com/social/341149

Taksar (@taksarmag) 's Twitter Profile Photo

टक्सार प्रिमियम म्यागजिन; २०८१ कात्तिक अंक: •राणाकालदेखि वर्तमानसम्म कृषि अर्थतन्त्रको पूर्ण विश्लेषण • विसं २०३० को दशकमा नेपालबाट धानचामल निर्यातको यथार्थ •संघीयतापछि कसरी विखण्डित भयो कृषि प्रणाली? कहाँ भयो चुक? कृषि अर्थतन्त्र पूर्ण प्याकेज #TaksarMagazine #bodhisanchar

टक्सार प्रिमियम म्यागजिन; २०८१ कात्तिक अंक: 

•राणाकालदेखि वर्तमानसम्म कृषि अर्थतन्त्रको पूर्ण विश्लेषण
• विसं २०३० को दशकमा नेपालबाट धानचामल निर्यातको यथार्थ
•संघीयतापछि कसरी विखण्डित भयो कृषि प्रणाली? कहाँ भयो चुक? कृषि अर्थतन्त्र पूर्ण प्याकेज
#TaksarMagazine #bodhisanchar
The Kathmandu Post (@kathmandupost) 's Twitter Profile Photo

How round chilli has changed farmers’ lives in Palpa Growing round chilies keeps monkeys and other wild animals that destroy crops away from the fields. kathmandupost.com/money/2024/10/… —by Madhav Aryal

Raj K Adhikari (@rajkadhikari) 's Twitter Profile Photo

अकबरे खेतीबाट आम्दानी गर्दै रिब्दीकोटका किसान Heifer International ले पनि त्यहाँका कृषक सहकारी र स्थानिय सरकारलाई निरन्तर सहयोग गर्दै आएको छ । ekantipur.com/pradesh-5/2024…

Raj K Adhikari (@rajkadhikari) 's Twitter Profile Photo

यो त अति सारो मह्ङ्गो भो नि । यात्रुलाइ छोड्न मात्र जादा जबर्जस्ती पर्किङ तर्फ पठाउने अनि महङो पर्किङ शुल्क । #Bharatpur #airport #parking Hello Sarkar, Government of Nepal Civil Aviation Authority of Nepal

यो त अति सारो मह्ङ्गो भो नि । यात्रुलाइ छोड्न मात्र जादा जबर्जस्ती पर्किङ तर्फ पठाउने अनि महङो पर्किङ शुल्क । #Bharatpur #airport #parking <a href="/hello_sarkar/">Hello Sarkar, Government of Nepal</a> <a href="/hello_CAANepal/">Civil Aviation Authority of Nepal</a>
Annapurna Post (@annapurna_post) 's Twitter Profile Photo

वीरगन्जमा आलु गोदामबाट भन्सार छलिका ७५ बोरा चामल बरामद annapurnapost.com/story/471525/

Dilip Bhandari (@dbhandarilr) 's Twitter Profile Photo

Empowering Smallholder Farmers: Heifer International’s Innovative Approach to Climate-Resilient Livestock Management in Nepal en.krishakjagat.org/farming-agricu… Heifer International Read the interview with Heifer International Asia Senior Vice President Neena Joshi about the learnings of our work in Nepal.

Raj K Adhikari (@rajkadhikari) 's Twitter Profile Photo

This is an #approach to support #farmers, hope it will be applicable for farmers cultivating in #rented land. छिन्नमस्ता गाउँपालिकाले कृषि विद्युत् बिल तिरिदिने onlinekhabar.com/2025/01/160082…

Raj K Adhikari (@rajkadhikari) 's Twitter Profile Photo

This is very sensitive and serious aspect for #sustainability of Nepalese #agriculture. Thanks Sunita Sitaula Setopati for surfacing up this issue. #YouthInAgriculture 'कृषि पेसा जुवा खेलेजस्तै भइसक्यो!' setopati.com/kinmel/agricul…

Raj K Adhikari (@rajkadhikari) 's Twitter Profile Photo

यो निकै महत्त्वपूर्ण र संबेदनसिल सबाल हो । येस्तो परिक्षण नियमित र सबै स्थान बाट आपूर्ति हुने #तरकारी र #फलफूलको हुन जरुरी छ । Onlinekhabar कृषि तथा पशुपन्छी विकास मन्त्रालय #DFTQCNepal #Pesticide #Hazard कालीमाटीमा भित्रिएको हरियो सिमी खान अयोग्य भएपछि ‘होल्ड’ onlinekhabar.com/2025/01/160975…

Raj K Adhikari (@rajkadhikari) 's Twitter Profile Photo

Ginger and beans from Palpa find European buyers with support from@Heifer in collaboration with aQysta. Thanks The Kathmandu Post for nice coverage, it #inspires other #farmers too!! kathmandupost.com/money/2025/02/… via The Kathmandu Post

Raj K Adhikari (@rajkadhikari) 's Twitter Profile Photo

समाचार प्रेरणादायी छ तर प्रयोग गरिएको विउ तथा प्रविधि प्रष्ट छैन । यो TPS वाला पहिलो पुस्ताको मसिना दाना विउ हो कि के हो अनि यहाँ उल्लेखित ‘कोमल कार्प’ जातको विवरण कस्तो हो अनादीपुरूष💎 Madhav Lamsal? कञ्चनपुरका किसानले ८ किलो बिउबाट फलाए १२ क्विन्टल आलु onlinekhabar.com/2025/03/164201…

Setopati (@setopati) 's Twitter Profile Photo

दुई मुठा पनि बिक्दैन थियो, अचेल पुग्छ जर्मनी by Rajesh Ghimire setopati.com/kinmel/agricul…

Raj K Adhikari (@rajkadhikari) 's Twitter Profile Photo

'जम्मा तीन हजार बिघाबाटै Buddha Air को भन्दा बढी आम्दानी हुन्छ भने तपाईं कल्पना गर्नुस्, यही योजना देशभरि विस्तार गर्न सके कति ठूलो हुन्छ?' #कृषिको असहज अवस्थामा अथाह अवसर देख्ने विरेन्द्र वहादुर वस्नेत र उहाँको स्पष्ट योजनालाई पाठकमाझ ल्याउने Setopati लाइ धन्यवाद ।

Raj K Adhikari (@rajkadhikari) 's Twitter Profile Photo

महिला उद्दमी सहकारीको वेसार उत्पादन प्रशोधन तथा बजारिकरणको यस नविनतम अभ्यासले पक्कै पनि साना किसानलाई व्यवसायिकरण तर्फ प्रगति गर्न सहयोगी हुनेछ । Thank you Rajesh Ghimire Setopati . #Cooperative #Turmeric #Partnership #Market Heifer International setopati.com/kinmel/agricul…

Raj K Adhikari (@rajkadhikari) 's Twitter Profile Photo

कृषि सहकारीहरूले पनि कच्चा कृषिवस्तुलाई प्रशोधन गरि थप महत्व र मूल्य प्राप्त गर्न सक्दछन् भन्ने नमुनामुलक आलेखले कृषक, सहकारीलाई प्रोत्साहन गर्नेछ। धन्यवाद #RuruKshetra RM, Kantipur, bimal khatiwada, Madhab Aryal. #Jaggery #Cooperative Heifer International #Nepal ekantipur.com/business/2025/…