Rajesh Ghimire💥 (@rajeshghimirey) 's Twitter Profile
Rajesh Ghimire💥

@rajeshghimirey

🙏🇳🇵

ID: 1110197952759369728

calendar_today25-03-2019 15:13:13

96 Tweet

933 Takipçi

1,1K Takip Edilen

👑डा. काजी सरकार ®️👑 (@dahalnishchal22) 's Twitter Profile Photo

नेपाली हामि रहौला कहाँ लिपुलेख हाम्रै हो 💙 कालापानी हाम्रै हो❤️ #GoodmorningNepal

नेपाली हामि रहौला कहाँ 
लिपुलेख हाम्रै हो 💙
कालापानी हाम्रै हो❤️
#GoodmorningNepal
Samir Thapa (@__iamsamir__) 's Twitter Profile Photo

आधा रातमा छिमेकीको घरमा चोरी भो भने कसैलाई था हुँदैन्! तर छिमेकिो छोरा भेट्न जाँदा चै सारा टोललाई कसरी था हुन्छ के ?😋😸

て🥗のa 💫✨ (@kazolmgr) 's Twitter Profile Photo

यहि तोप पट्काएर अंग्रेजलाइ हराएको फेरि यहि हतियार प्रयोग गर्ने दिन आउदैछ!!! 252 औं सिन्धुलिगढी बिजय उत्सव✊ #कार्तिक 24

यहि तोप पट्काएर अंग्रेजलाइ हराएको फेरि यहि हतियार प्रयोग गर्ने दिन आउदैछ!!!

252 औं सिन्धुलिगढी बिजय उत्सव✊
#कार्तिक 24
Jagaran Post (@jagaranpost) 's Twitter Profile Photo

पुरुष गरिबीले नाङ्गो हुन्छन् भने महिला सम्पन्नताले !

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

फेरी त्यो स्कुलको झोला बोकाइदीनुस् न आमा, जिन्दगीको बोज उठाउन सार्है गाह्रो भो ।।

दिनेश धमला (@dineshdhamala12) 's Twitter Profile Photo

जिन्दगी दुई दिनको हो ! "एक दिन सुखको र अर्कोदिन दुखको" जुन दिन सुख हुन्छ, तब घमण्ड नगर्नु र जुन दिन दुख पर्छ, तब धैर्य गर्नु !! #शुभ-बिहानि प्रिय मनहरु🌹☕️🙏💐❤️

Sadiksha Karki (@sadiksha_karki_) 's Twitter Profile Photo

रङ्गशाला बनाउने क्रममा कतारमा ज्यान गुमाउने नेपाली श्रमिक परिवारलाई जर्मन फुटबल टीमले सहयोग गरेछ, अनि हाम्रा सात तारे,हाई क्लास, डिलक्स पत्रकारलाई चाही तिनै श्रमिकको नामको एक छाक सिदा खुवाछन्। यो होनी असली धर्म।

रङ्गशाला बनाउने क्रममा कतारमा ज्यान गुमाउने नेपाली श्रमिक परिवारलाई जर्मन फुटबल टीमले सहयोग गरेछ, अनि हाम्रा सात तारे,हाई क्लास, डिलक्स पत्रकारलाई चाही तिनै श्रमिकको नामको एक छाक सिदा खुवाछन्। यो होनी असली धर्म।
Routine of Nepal banda (@ronbupdates) 's Twitter Profile Photo

Half time score : 🇦🇷 Argentina 1 - 0 Australia 🇦🇺 in the ongoing match of FIFA World Cup 2022 . What will be the final score? #FIFAWorldCup

Rabi Lamichhane (@hamrorabi) 's Twitter Profile Photo

पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ त्यो आफ्नै ठाउँमा छ। त्यस लगत्तै  पार्टी कार्यालय बाट आज  म विषेश पत्रकार सम्मेलन गर्दैछु। म चाहन्छु सिङ्गो देश र विदेशमा रहनुहुनेहरु सबैले आजको पत्रकार सम्मेलन हेरुन्, सुनुन्। मैले सिधाकुरा नगरेको धेरै भएछ।