parmeshwar jha (@parmeshwarjhaa) 's Twitter Profile
parmeshwar jha

@parmeshwarjhaa

साबुनपानीले नियमित हात धोऔं । मास्कको प्रयोग गरौं । भिडभाडमा नजाऔं । दुरी कायम गरौं ।

ID: 118710083

calendar_today01-03-2010 14:39:05

5,5K Tweet

1,1K Takipçi

2,2K Takip Edilen

parmeshwar jha (@parmeshwarjhaa) 's Twitter Profile Photo

नव वर्ष २०८२ को अवसरमा शुख,शान्ति, सुस्वास्थ र ऊत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना। #HappyNewYear2082

नव वर्ष २०८२ को अवसरमा शुख,शान्ति, सुस्वास्थ र ऊत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना।
#HappyNewYear2082
parmeshwar jha (@parmeshwarjhaa) 's Twitter Profile Photo

“श्रमिक दिवस २०८२ सामाजिक न्याय र समानताको आवाज” श्रमिकको पसिनाले विकासको आधार तयार हुन्छ।यद्दपि उनीहरू श्रमको उचित मूल्य, सम्मान र सुरक्षाबाट बञ्चित छन्। श्रमिकप्रति सहानुभूति होइन, समानतामा आधारित व्यवहार होस्। विभेद हटाऊँ, समावेशी विकासतर्फ अघि बढौं।#LabourDay2025

“श्रमिक दिवस २०८२ सामाजिक न्याय र समानताको आवाज”
श्रमिकको पसिनाले विकासको आधार तयार हुन्छ।यद्दपि उनीहरू श्रमको उचित मूल्य, सम्मान र सुरक्षाबाट बञ्चित छन्।
श्रमिकप्रति सहानुभूति होइन, समानतामा आधारित व्यवहार होस्।
विभेद हटाऊँ, समावेशी विकासतर्फ अघि बढौं।#LabourDay2025
parmeshwar jha (@parmeshwarjhaa) 's Twitter Profile Photo

I proudly completed the 30-minute walking challenge as part of the global #ZeroHungerRun I walked to raise awareness and support the fight against hunger.Every step counts towards building a world free from hunger. 🌾✨ Let’s keep moving for change! Welthungerhilfe (WHH)

I proudly completed the 30-minute walking challenge as part of the global #ZeroHungerRun I walked to raise awareness and support the fight against hunger.Every step counts towards building a world free from hunger. 🌾✨
Let’s keep moving for change!
<a href="/Welthungerhilfe/">Welthungerhilfe (WHH)</a>
parmeshwar jha (@parmeshwarjhaa) 's Twitter Profile Photo

कहिलेकाही वादल े पनि झुक्कयाउदौ रहेछ । यसो हेर्दा पहाडको तलको कुनै वस्ती हो ☺️ #मधेशप्रदेश

कहिलेकाही वादल े पनि झुक्कयाउदौ रहेछ । यसो हेर्दा पहाडको तलको कुनै वस्ती हो ☺️
#मधेशप्रदेश
parmeshwar jha (@parmeshwarjhaa) 's Twitter Profile Photo

राजविराज बाट हिजो राती आकाशमा देखीएको उल्का वर्षा #Meteorshower

राजविराज बाट हिजो राती आकाशमा  देखीएको उल्का वर्षा 
#Meteorshower
parmeshwar jha (@parmeshwarjhaa) 's Twitter Profile Photo

रक्षा बन्धन र जनै पूर्णिमाको पावन अवसरमा हार्दिक शुभकामना 🌸 भाइबहिनीको प्रेम र आत्मीय सम्बन्धको प्रतीक रक्षा बन्धन तथा धार्मिक आस्था, संस्कार र शुद्धताको प्रतीक जनै पूर्णिमा हाम्रो जीवनमा सुख, शान्ति र समृद्धि ल्याओस्। #RakshaBandhan2025

parmeshwar jha (@parmeshwarjhaa) 's Twitter Profile Photo

धानखेतमा आफनो आहार खोज्दै.... यसको नाम तपॉई लाई थाहा छ ?

parmeshwar jha (@parmeshwarjhaa) 's Twitter Profile Photo

कोई अवार्ड अंशुमन को वोलो ईसको अभी ठिक कर देने के लियै ☺️🤨🙂 #NepalGenZProtest Johny Lever

कोई अवार्ड अंशुमन को वोलो ईसको अभी ठिक कर देने के लियै ☺️🤨🙂
#NepalGenZProtest 
<a href="/iamjohnylever/">Johny Lever</a>
parmeshwar jha (@parmeshwarjhaa) 's Twitter Profile Photo

#विजयादशमी २०८२ को पावन अवसरमा यहाँ लगायत यहाँको सम्पूर्ण परिवारको सु-स्वास्थ्य, सुख- शान्ति, समृद्धि , दिर्घायु र उत्तरोत्तर प्रगतीको लागि हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु। ##happydussehra2025 #Dashain2025

#विजयादशमी २०८२ को पावन अवसरमा यहाँ लगायत यहाँको सम्पूर्ण परिवारको सु-स्वास्थ्य, सुख- शान्ति, समृद्धि , दिर्घायु र उत्तरोत्तर प्रगतीको लागि हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु।
##happydussehra2025 #Dashain2025
parmeshwar jha (@parmeshwarjhaa) 's Twitter Profile Photo

विश्व हात धुने दिवसको सबैमा शुभकामना । हामी सबै सरसफाइ र स्वास्थ्यप्रति सचेत रहौं। साबुन र पानीले हात धुनु केवल बानी होइन, यो जीवन जोगाउने अभ्यास हो । #globalhandwashingday2025

विश्व हात धुने दिवसको सबैमा शुभकामना ।
 हामी सबै सरसफाइ र स्वास्थ्यप्रति सचेत रहौं।
साबुन र पानीले हात धुनु केवल बानी होइन, यो जीवन जोगाउने अभ्यास हो ।
#globalhandwashingday2025
parmeshwar jha (@parmeshwarjhaa) 's Twitter Profile Photo

पछिल्लो समयमा काठमॉडुमा बन्दै गरेको अग्ला अग्ला विल्डिगहरुले विदेशको झल्को दिन थालेको छ । #काठमॉडु

पछिल्लो समयमा काठमॉडुमा बन्दै गरेको अग्ला अग्ला विल्डिगहरुले विदेशको झल्को दिन थालेको छ  । #काठमॉडु
parmeshwar jha (@parmeshwarjhaa) 's Twitter Profile Photo

हामीले यसरी परापुर्वकाल देखी मिथिलामा मनाउदै आएको हुकावाती खेलेर. आफनो ईष्टमित्र एवं परीवार तथा गॉउका ज्येषठ व्यकतिहरुसंग आशिर्वाद लिदै दिपावली मनायौं । हजुरहरुले कसरी मनाउनु भयो? उज्जयालो र हर्षोल्लासको पर्व #दीपावली को शुभकामना #शुभदिपावली #HappyDeepavali

parmeshwar jha (@parmeshwarjhaa) 's Twitter Profile Photo

राजविरामा छठको लागी विक्रिको लागी राखेको केरा । #छठ #छठी_मैय्या

राजविरामा छठको लागी विक्रिको लागी राखेको केरा । #छठ #छठी_मैय्या
parmeshwar jha (@parmeshwarjhaa) 's Twitter Profile Photo

Wishing everyone a very Happy #ChhathPuja May the divine blessings of Surya Dev and Chhathi Maiya bring peace, prosperity, and happiness to your lives. #Jaychhathimaiya #छठी_मैय्या ##छठपुजा

parmeshwar jha (@parmeshwarjhaa) 's Twitter Profile Photo

छठ पर्व को सुन्दर पक्ष भनेको यसले पोखरी, नदी, जलासयहरुको संरक्षण र सम्वर्दन गर्नु पनि हो । #छठपर्वकोशुभकामना #छठपुजा #जयछठिमैया

छठ पर्व को सुन्दर पक्ष भनेको यसले पोखरी, नदी, जलासयहरुको संरक्षण र सम्वर्दन गर्नु पनि हो । 
#छठपर्वकोशुभकामना
#छठपुजा 
#जयछठिमैया
parmeshwar jha (@parmeshwarjhaa) 's Twitter Profile Photo

आफनै छतमा यो सिजनमा पहिलो पटक फलेको ड्रागन फ्रुट #dragonfruit

आफनै छतमा यो सिजनमा पहिलो पटक फलेको ड्रागन फ्रुट #dragonfruit