Madhav Prasad Ghimire (@mpghimire83) 's Twitter Profile
Madhav Prasad Ghimire

@mpghimire83

अक्षरकाे खेतीमा क्रियाशील एउटा व्यक्ति

ID: 1301189523401920517

calendar_today02-09-2020 16:06:02

84 Tweet

755 Takipçi

956 Takip Edilen

Baburam Bhattarai (@brb1954) 's Twitter Profile Photo

सरकारले प्रत्येकचोटि लकडाउन/कर्फ्यू घोषणा गर्दा जनतालाई यो नगर्नू त्यो नगर्नू भन्ने निर्देशन जारी गर्छ तर दैनिक श्रम गरेर खाने गरीबनिमुखा नागरिकले कसरी साँझविहान हातमुख जोर्ने हो त्यसवारे किन मौनब्रत धारण गर्छ?प्रत्येक वडा/टोललाई लगत संकलन गर्न लगाएर तिनलाई राहत दिन सकिन्न?Shame!

GajuReal (@gajureal) 's Twitter Profile Photo

आउनोस्, अपर मुस्ताङको भर्चुअल यात्रा गरौं 🙏 youtu.be/r-NWimhW3Bk

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

नेकपाका सांसद भन्छन्- 'गौतमलाई सांसद बनाउने निर्णयलाई जनताले निको मानेका छैनन्, पुनर्विचार गर्नुपर्छ' Jaya Singh Mahara ekantipur.com/news/2020/09/0…

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

नेपालमा कोरोनाबाट २४ घन्टामा एक महिलासहित ६ को मृत्यु ekantipur.com/news/2020/09/0…

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

प्रदेश १ मा थपिए ८० जना कोरोना संक्रमित ekantipur.com/pradesh-1/2020…

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

रुपन्देहीमा मंगलबार १९ जनामा काेराेना पुष्टि ekantipur.com/pradesh-5/2020…

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

घर र गाडी कर्जामा बैंक तथा वित्तीय संस्थाले कर्जाको भुक्तानी अवधिभर ब्याजदर परिवर्तन गर्न नपाउने भएका छन् । राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको एकीकृत निर्देशनमार्फत सो व्यवस्था गरेको हो । ekantipur.com/business/2020/…

Udaya Shumsher Rana (@udayasjbrana) 's Twitter Profile Photo

डा. केसीका मागलाई गम्भीरतापूर्वक लिन सरकारसँग कांग्रेस संसदीय दलको माग baahrakhari.com/news-details/2… Nepali Congress Balkrishna khand Bishwa Prakash शर्मा

⭐️एक्लो बृहस्पती⭐️ (@akash_kc_) 's Twitter Profile Photo

साथी बन्न खोज्नु नै बिनसित्ती छ फलो गर्नु हट्नु यहाँ यही बिधी छ कुर्सीको लागी किन नरुउन ओली यहाँ ट्विट RTमा पनि राजनिती छ

Sarmila Acharya (@acharyasarmila) 's Twitter Profile Photo

पूर्ण नतिजा आउन बाँकी रहेपनि Democratic उम्मेदवार Joe Biden विजयको पथमा अग्रसर छन् ! Donald trump को पराजय अतिवादको हार हो ! नेपालमा पनि अब बिस्तारै अतिवादीहरु पत्तासाफ हुनेनै छन् ।

Udaya Shumsher Rana (@udayasjbrana) 's Twitter Profile Photo

प्रश्न: नेपालको प्रधानमन्त्री को हुन? उ: नेकपाको अध्यक्ष। प्रश्न: नेपालको राष्ट्रपति को हुन? उ: नेकपाको कार्यकारी निर्देशक।