
Manoj Satyal
@manojsatyal
Journalist.
Correspondent @Setopati
Past: Pahilopost/Bizmandu, Nepal1TV, GorkhaFM93MHz
ID: 137603033
http://setopati.com 27-04-2010 06:24:50
24,24K Tweet
10,10K Takipçi
864 Takip Edilen


यो हल्लै हल्लाको देश हो-- भूपी शेरचनले त्यसै भनेका होइनन्। 'कुलिङ पिरियड'मा षड्यन्त्रको हल्लाबारे Manoj Satyal को बिस्तृत स्टोरी! setopati.com/politics/363275

‘त्यसैले स्थायी शिक्षकका नेताहरूले आफूमाथि आउने दबाब सरकारतिर सार्न खोजेका छन्। तोकिए बमोजिम भनेर खेल्न खोजेका छन्। बाठा शिक्षकहले मन्त्रीलाई घुमाइरहेका छन्।’ BY: Manoj Satyal setopati.com/politics/363430



'नेपाली सेनाको परमाधिपति भइसकेको मानिस एउटा पार्टीको नेता भएर आउन मिल्छ?' setopati.com/politics/363588 BY Manoj Satyal & Prashanna Pokharel

Here are the details of the conversation! Story by Manoj Satyal & Prashanna Pokharel SDB: 'उहाँ (विद्यादेवी भण्डारी) लाई राजनीतिमा आउन दिनु हुन्न। कांग्रेस र एमालेको मात्र कुरा होइन नि यार। प्रणालीमाथि पिपुलको भरोसा चाहिँदैन? नैतिक धरातल हुन पर्दैन?’ setopati.com/politics/363588

तर उनले ५५ जनाको भिसा रिभोक भएको भनेर आएको पनि बताएकी थिइन्। setopati.com/politics/363600 BY Manoj Satyal

सत्ता साझेदार दुई दल नेपाली कांग्रेस र नेकपा (एमाले) बीच संसदमा अविश्वास बढेको छ। setopati.com/politics/363700 BY Manoj Satyal





हतारमा छु भन्दै प्रधानमन्त्रीले भनेका थिए- मन्त्रीजीलाई एउटा खाली पाना दिनुस् setopati.com/politics/364201 BY Manoj Satyal

तीनकुनेमा राजावादीहरूको प्रदर्शनका क्रममा पत्रकार सुरेश रजकको निधन - यस दुर्भाग्यपूर्ण घटनाको मिहिन विश्लेषणसहित प्रस्तुत गरिएको arun karki Daya Rabi Raj Baral समूहको श्रमसाध्य र विषद् अनुसन्धानकार्य - youtube.com/watch?v=8-BLZB…


. Anup Kaphle 🐐 ले यति ग्रुपको रिपोर्टिङका लागि The Kathmandu Post का ८ जना पत्रकार लगाउँदा समेत अन्य पत्रपत्रिका Kantipur कै समाचारलाई पनि 'म्याच' गर्न (पुष्टि गर्न नसकेको) नसकेको बताएका छन्। पूरा भिडिओ यहाँ छ - youtu.be/tGRSs4GsJiQ

'अदालत जान सक्छ यो विषय' setopati.com/politics/365605 BY Manoj Satyal