मनोज क्षेत्रि🇴🇲🇦🇪 (@manojdhamipe11) 's Twitter Profile
मनोज क्षेत्रि🇴🇲🇦🇪

@manojdhamipe11

ID: 927232988370255872

calendar_today05-11-2017 17:55:46

19,19K Tweet

16,16K Takipçi

15,15K Takip Edilen

🌺प्रकाश🌺(बादल) (@badal_poudel23) 's Twitter Profile Photo

शनिबारको दिन पनि न कसैसंग Dating 💑 न कसैसंग Chatting 📲 कठै_जिन्दगी🙆🤭

😘 तिम्रो राजा तिम्रो काले😘 (@newborne122) 's Twitter Profile Photo

दुईटा कुरा बारम्बार उस्तै उस्तै लाग्छ! जिन्दगी र कारागार उस्तै उस्तै लाग्छ! सधैं फुट्नै खोज्ने सधैं फुट्नै खोज्ने, शिशा र मेरो निधार उस्तै उस्तै लाग्छ! 😥😢🙏

AloneGirl🚶‍♀️ (@caregiver_jas) 's Twitter Profile Photo

म हारेको बेला म लडेको बेला , साहारा खोज्दै हिडेको बेला , अनायासै बाटो बिराएको बेला , मलाई उठाउने मलाई साहारा दिने तिमी🛐😍

मालिका (@sailii11) 's Twitter Profile Photo

जीवनको सफल्ता भनेको के हो? जसरीआफूलाई गाह्रो पर्दा अरु ले सपोर्ट गरेको हुन्छनि,अरुलाई गाह्रो पर्दाआफूले सपोर्ट गर्नु सफल्ता त्यस्लाई भनिन्छ जुन दिनआफुलाइ सुख दिने हातलाई सुख फिर्ता गर्न पाइयोस नकिआफू सब हुदाहुँदै पनि मुख फर्काई कसैको चित्त दुखाउ (यहि गलत सोचलाई राहु केतु भनिन्छ)

✍️दारी (@iamsdari16) 's Twitter Profile Photo

नारीहरुले आफु-आफैंमा पहिले सम्मान गर्न सिक्नु पर्छ, अनि मात्रै नारी एकता बलियो हुन्छ। एकदिन दिवस मनाएर मात्रै नारीको सम्मान हुदैन!🙂 #अन्तर्राष्ट्रिय_नारी_दिवस_को_शुभकामना🙏🏻 #जय_नारी😍 #दारी💞

Rash me🍁 (@rashmig22755470) 's Twitter Profile Photo

हो अब मुस्काउन थालेको छु, किन कि कसैको उपस्तिथि नहुदैमा मेरो जिन्दगी यथास्थितिमा रहदैन भन्ने आभास जो गरायौं..!!🙂

Bless🌸 (@khatri__s) 's Twitter Profile Photo

विवाह गर्नु सम्बन्ध जोड्नु मात्रै ठूलो कुरा होइन तर जोडेको सम्बन्धलाई जीवनको अन्तिम पल सम्म सँगै दोहोर्याएर हिँड्न सक्नु चाहिँ ठूलो कुरा हो सम्बन्धमा 🌸

Monalisa🇳🇵 (@mon_alis) 's Twitter Profile Photo

तिमी बोल्न नचाहने लाई के थाहा की तिम्रो एक बोली सुन्नको लागि यो मन कति तड्पिन्छ भनेर माया ...!😢💔😆😂

⭐️एक्लो बृहस्पती⭐️ (@akash_kc_) 's Twitter Profile Photo

जब मेरो दुखको दिन सकीयो,तब साथी आए यो जीवनको मौसम बद्लियो, तब साथी आए मैले दुखैदुखले आर्जेको, मेरा हाँसोहरु देखेसी जब ती मनमा ईर्ष्या बल्झियो, तब साथी आए आकाश के.सी.❤️❤️ #जय_ज़िन्दगी ❤️❤️

🌹Sandhya khanal🌹 (@sandhyakh143) 's Twitter Profile Photo

बेचि सकेको छु कयौं रहर अनि सपनाहरु जसको मूल्य मलाई मात्र थाहा छ । #शुभ__बिहानी💘💘☕️☕️ #शुभ__पल🙏🙏🇳🇵🇳🇵

Sanchita (@sanchita_kunwar) 's Twitter Profile Photo

म भित्र राम पनि छ रावण पनि तँपाइको भेट को सँग हुन्छ भन्ने कुरा तँपाइको ब्यबहारले निर्धारण गर्छ ॥ #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

🌺प्रकाश🌺(बादल) (@badal_poudel23) 's Twitter Profile Photo

तिमीसम्म मेरो पोस्ट पुग्दैन कि🤔 तिमिलाई मेरो पोस्ट देखेर रिँगटा लाग्छ🫣 भन्देऊ त लाइक कमेन्ट नै गर्दैनौ त 😞 अर्काको बेबीहरु 😄😄#रिसैउठ्नि 🤣🤣🤣

🌺प्रकाश🌺(बादल) (@badal_poudel23) 's Twitter Profile Photo

बिरालो ले बाटो काट्यो भन्दैमा नराम्रो भन्न मिल्दैन त्यसको Gf को घर बाटो पारी नि हुन सक्छ । 😊😁

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

सपना साँच्न सजिलो छ, तर ती पूरा गर्न मन भित्रको एक्लोपन, आलोचना र हजारौं रातहरूको आँसु पिउन सक्नुपर्छ !!

😘 तिम्रो राजा तिम्रो काले😘 (@newborne122) 's Twitter Profile Photo

तिमी छ्यौ र त तिम्रो याद छ! तिमी साथमा छ्यौ र त जीवन उज्यालो छ! तिमीले नबोलेको दिन पनि अँध्यारो रात बराबर छ! हेर त प्रिय सुनसान रातमा पनि तिम्रो याद मात्रै छ! 😘🥰💕

😘 तिम्रो राजा तिम्रो काले😘 (@newborne122) 's Twitter Profile Photo

प्रेम एउटा यस्तो भाषा हो जुन बाेल्न त सबैले बोल्छन्! तर बुझ्न चाहिँ तिम्रो जस्तै हृदय भएकाहरूले मात्र सक्छन् प्यारी!😘🥰💕

🌍️ सु-दिपा (@sudipa_12) 's Twitter Profile Photo

एउटा कुरा याद राख्नुहोस्,जसले तपाईलाई गलत बुझ्छ उसले सधै गलत नै बुझ्नेछ किनकी आखाको उपचार सम्भब छ तर दृष्टिकोणको छैन !! “महोदय”

Happysoul 🥀❤️😘 (@dikshaghimire7) 's Twitter Profile Photo

जुत्ता किन्ने औकात भयो भन्दै मा चप्पल लगाएको ति दिन भुल्ने सङ्ग मेरो औकात नै मिल्दैन 🙏

😘 तिम्रो राजा तिम्रो काले😘 (@newborne122) 's Twitter Profile Photo

तिमीलाई माया गर्ने मुटु कसले बनायो? तिम्रो बारेमा सोच्ने दिमाग कसले बनायो? तिमीलाई हरपल याद गर्ने मन कसले बनायो? सबै सबैलाई नउठ्ने गरी जलाउनु छ एक दिन, तिमी त्यसको एक्लो साक्षी बनि देऊ न है प्रिय? ☹️😭

Sagar (@grungsagar76535) 's Twitter Profile Photo

मेरो अभावमा देखिएको व्यवहार केही अलिकति भएपनि कमाउन आएको हो नखाई नलाई भएपनि अलि जमाउन आएको हो पाँच सय भन्दा मलाई सानो ठानिस् न, ए साथी