🌹🌹💞💓️ बदमास 😍 😍कुश💖💕😍 (@kusalmagar13) 's Twitter Profile
🌹🌹💞💓️ बदमास 😍 😍कुश💖💕😍

@kusalmagar13

अरुको योजना र विचारमा तालि बजाऊदै,
अाफ्नो गन्तब्यको नयाँ बाटो खोज्दैछु।।
😍😍

ID: 1070650209343074304

calendar_today06-12-2018 12:04:36

8,8K Tweet

4,4K Takipçi

2,2K Takip Edilen

सम्झना 😍 (@samjana24) 's Twitter Profile Photo

फेरियो होला यो तन तर मन उस्तै छ तिमि प्रति को त्यो बिश्वास झन उस्तै छ यो दिल हैन ,घाउको सङ्ग्रालय हो त्यसैले त हरेक चोटको जतन उस्तै छ

❣️अश्मिता ढकाल❣️ (@me__ashmee) 's Twitter Profile Photo

वास्तवमा सान्त पार्ने भनेको मनलाई रहेछ, त्यस पछि सबै कुरा सान्त भैहाल्दो रहेछ। #शुभरात्री 😴😴🙏

सुनिल सरदार बातर (@sunil_sardar361) 's Twitter Profile Photo

मान्छेमा नैतिकता स्खलित भइरहेको छ।मानवता मरिरहेको छ।आशा निराशामा रूपान्तर भइरहेको छ।सरकार सुतिरहेको छ। हामी नागरिक तमासे बनिरहेका छौं,अझ यसो भनौं-हामी सबै आ-आफ्नो स्वार्थमा ब्यस्त छौं,आ-आफ्नै खुसीमा मस्त छौं।आजकल आफूजस्तै अरू मान्छेको दुःखले हाम्रो मुटु दुख्दैन।मानौं......

एक्लो यात्री 🇳🇵🇳🇵✍️✍️ (@bhattaraibabu6) 's Twitter Profile Photo

शिलान्यास ,उदघाटन गर्न हाम्रा साशक हरु लाई सार्‍है रहर लाउच र जहाँ पनि जहिले पनि उपस्थिति जनाउने प्रयास जारी रहन्छ।यस्ता कार्यक्रम मा प्रधानमन्त्री ,मन्त्री सांसद लाई बोलाउनु पर्ने यो कस्तो बाध्यता ? मैले बुझ्न सकेको छैन

🌹🌹💞💓️ बदमास 😍 😍कुश💖💕😍 (@kusalmagar13) 's Twitter Profile Photo

धेरै समयमा पछिल्लो आएको छु सबैले फलो गरेर साथ दिनु होला फलो ब्याक अवस्य दिने छु ,, ,,सम्पूर्णमा मिठो सम्झना अनि मिठो माया 😘😍😍

आरुसी कार्की (@aarusikarki) 's Twitter Profile Photo

ओठमा मुस्कान देख्दा नसम्झिनु खुशी होला प्रकाश दिने जुनको पनि रातमा आँसु झर्छन्.....✍️ #शुभरात्री

सारा (@saa_raaa_) 's Twitter Profile Photo

बिहेको सिजन चल्या भएर होला साथिहरुले अचानक फोन म्यासेज गर्दा नि बिहेको निम्तो दिन हो कि जस्तो लाग्छ 😍😅🙈

🇳🇵बिष्णु खनाल🇳🇵 (@bishnubsk) 's Twitter Profile Photo

आमा तिम्रो साथमा हुदा दुनिया याद रहन्छ! तर तिमीलाई छाडेर जाने मन नै लाग्दैन! तिम्ले गर्ने माया ममता धेरै भएर त् होनी!

HBD XUNE 🎂🇳🇵शिकारि 🇳🇵🇧🇷 (@sikari26364) 's Twitter Profile Photo

अरुले गरेको अपमान लाइ कहिल्यै नबिर्स होइन भने जिन्दगीभर तिमी कहिल्यै पनि सफल हुन सक्दैनौ !! #शुभबिहानी ☕️☕️ #शुभदिनको_कामना 🙏🙏

❣️अश्मिता ढकाल❣️ (@me__ashmee) 's Twitter Profile Photo

आफ्नो साथ कहिल्यै नछोड्ने भनेको आफू भित्रको बिश्वास र आत्मबल मात्र हो,, अरु बाँकी जिबनको कुनै कुनै क्षणमा आउँने पात्र मात्र हुन। #शुभ_प्रभात 🌹❤️ #जय_श्री_कृष्ण 🙏🙏

HBD XUNE 🎂🇳🇵शिकारि 🇳🇵🇧🇷 (@sikari26364) 's Twitter Profile Photo

जती पनि चाहेँ केबल तिमीलाई चाहेँ , तर तिमीबाट केहि चहिन ! 😍 #Dear_u

NARAYAN (@shukadev1995) 's Twitter Profile Photo

भैसि दुहुने बेलामा भैसिलाई घास हाले जस्तो खाना खुवाउने बेला बच्चालाई मोबाइल दिनु पर्ने क्या आयो जमाना 😁😁😜

SANDHYA ( सन्ध्या ) (@sk_6033) 's Twitter Profile Photo

"थुतुनो" जोडे Corona लाग्ला भन्ने डर "मुतुनो" जोडे HIV लाग्ला भन्ने डर जिन्दगीमा रमाइलो गर्ने त बाताबरण नै छैन

💕झापाली समृद्धि💕 (@sambridijhapali) 's Twitter Profile Photo

न दोस्ती ठुलो न प्रेम ठुलो जसले सहि तरिकाले सम्बन्ध निभाउँछ त्यही ठूलो।

bikram kunwar🇳🇵🇳🇵 🇳🇵 (@bikramkunwar134) 's Twitter Profile Photo

सोचेर बोल्नु भन्दा पनि सोचेर लेख्ने गर्नुहोस्🙄 जमाना Screenshorts को छ्😋🙄

🌹🌹💞💓️ बदमास 😍 😍कुश💖💕😍 (@kusalmagar13) 's Twitter Profile Photo

हरेको सुन्दर बिहानी सगै तिम्रो याद आएको हो , तिम्रो यादमा हरेक रात सयौं सपना सजायको हो थाहा छैन तिमी मेरो जीवनमा आउछाै आउदैनउ , तर तिमी सगै जिउने सपना मैले हरेक पल सजायको हो ,!!

काजी❣️🇳🇵 (@basnetji2) 's Twitter Profile Photo

अर्ती भेटनुपर्ने,त्यो पनि पतितको समीक्षा गर्नु नि पहिला,आफ्नै अतितको! दम्भ हेर्नूपर्ने उसैको,जो छ खोक्रो आँकलन गर्नु नि पहिला, कति दिन टिक्छ बोक्रो? बिचित्र छ सन्सार कस्तो यो रहर,देखाउनै पर्ने फगत आडम्बर? दुई दिने जुनी,कस्ता कस्ता भेटिनी अजिव छ,तर गज्जव छ जिन्दगानी ।✍️✍️ 🌺🙏🌺

💕सानी💕....................✍️ (@sani_sharma1) 's Twitter Profile Photo

वर्षा ऋतुका बेला असार१५ गते दही च्युरा र साउन १५ मा खिर खाने नेपाली परम्परा छ, साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने गरिएको हो दूधको खिरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ, खिर खाने दिनको शुभकामना!

सिर्जना मगर (@sirjna123) 's Twitter Profile Photo

उदास छु म .....तर तिमी सङ्ग रिसाएको छैन तिम्रो दिलमा छु म ..तर तिम्रो साथ छैन माया गर्छु भन्नेहरु त अरु अरुपनी छ मेरो पास ..तर तिमी जतिको खास मेरो अरु कोहि छैन ......😍😍❤️❤️ Miss u all #सुभदिन #सुभपल #सुभसमय

て🥗のa 💫✨ (@kazolmgr) 's Twitter Profile Photo

कास पिडा राख्ने झोला भैदिए, गह्रौ गरि दिनरात मनमा बोकि हिड्नु त पर्दैनथ्यो ! ! 😞😞