Jiwan Timsina (@jiwanilam) 's Twitter Profile
Jiwan Timsina

@jiwanilam

General Manager @nepalsamaya
Media Managment,Marketing and Branding
Democratic Thought

ID: 140647525

linkhttp://nepalsamaya.com/ calendar_today06-05-2010 02:07:23

3,3K Tweet

2,2K Takipçi

1,1K Takip Edilen

Fabrizio Romano (@fabrizioromano) 's Twitter Profile Photo

🔵🔴 Barça make it 4 (!) at the Bernabéu flying on top of La Liga… …and interrupting Real Madrid’s unbeaten strike with 42 games, keeping their record from 2018 alive.

🔵🔴 Barça make it 4 (!) at the Bernabéu flying on top of La Liga…

…and interrupting Real Madrid’s unbeaten strike with 42 games, keeping their record from 2018 alive.
CA.Manoj Gyawali (@manojgy60167125) 's Twitter Profile Photo

सरकारी खर्च बढ्दो छ, आम्दानी संकुचन तर्फ छ। अब बिस्तारै ॠणको ब्याज तिर्न समेत अर्को ऋण लिनु पर्ने देखिन्छ। यस्तो बेलामा पनि अःकहिले सरकार त कहिले सरकार मातहतका निकाय त कहिले तथाकथित अभियन्ताहरूले व्यवसायीलाई हतोत्साहित बनाउदै छन। यसको दूरगामी असर साच्चै कसैले बुझ्दैनन?

Jiwan Timsina (@jiwanilam) 's Twitter Profile Photo

आफ्नो अधिकार प्रयोग गर्दा अरुको अधिकार हनन नगरौ ।

बाबाजी (@baabajee) 's Twitter Profile Photo

चुनावको चिन्ता गरेर कर्म गर्न हुन्न, कर्म गर्दैगर्दा चुनाव आउँछ त्यसलाई स्वागत गर्न पर्छ। नेपाल अहिले सुन्दर सम्भावनाको मोडमा उभिएको छ। हामीले नीति सहि लिएका छौं अब थिति सहि बसाउन सक्यौं भने, को आउँला को जाला तर देशले एउटा बाटो लिन्छ। Bishwa Prakash शर्मा

Jiwan Timsina (@jiwanilam) 's Twitter Profile Photo

ससदमा जनताको समस्या र साबधानका बिषयवस्तुमा छलफल हुनुपर्ने हो तर ससदमा त एकआपसमा आरोप लडाई मात्र देखिन्छ ।

Jiwan Timsina (@jiwanilam) 's Twitter Profile Photo

अब ४ महिना मात्र कार्यकाल बाकी हुदा कुलमानलाई हटाउनु आवश्यक थिएन । । सरकारले गर्ने काम धेरै छन तर कुलमान र बालेनको पछि लागेर समय बर्बाद गरीरहेको छ ।

Jiwan Timsina (@jiwanilam) 's Twitter Profile Photo

सरकारले बिबादका काम मात्र गर्ने ।आर्थिक सुधार ,उद्यमशीलता प्रवर्द्धन, रोजगारी सिर्जना , पूर्वाधार विकास, शिक्षा र स्वास्थ्य सुधार ,सुशासन ,कृषि सुधार ,सूचना प्रविधि ,जलस्रोत र पर्यटन सुधारमा काम नगर्ने हो भन्ने सरकामा नेका किन बस्ने ?? Gagan Thapa Bishwa Prakash शर्मा

Jiwan Timsina (@jiwanilam) 's Twitter Profile Photo

अब ब्यवस्था वा राजनैतिक कोर्ष पुरानुमा फर्कने होईन नया पुस्तामा नेतृत्व हस्तान्तरण आवश्यक छ ।।

Jiwan Timsina (@jiwanilam) 's Twitter Profile Photo

रोहीत शर्मा पछि बिराट कोहलीले पनी टेष्ट क्रिकेटबाट सन्यास लिएका छन । भारतिय क्रिकेटमा एउटा अध्याय सकिएको छ । BCCI Rohit Sharma Virat Kohli

Jiwan Timsina (@jiwanilam) 's Twitter Profile Photo

गर्भनर नियुक्तिमा सरकारले अतिनै नाटक गर्यो यसले अर्थतन्त्रमा नकारात्मक असर पर्ने देखिन्छ ।

Bishwa Prakash शर्मा (@bishwaprakash77) 's Twitter Profile Photo

#कसको_शहर #कस्तो_शहर ! youtu.be/XUJ89Xjp_Ok?si… शहर भन्दैगर्दा `कंक्रीटको जंगल´ मस्तिष्कमा आउँछ,तर शहर स्वयंमा एउटा सपना हो l मेरो व्यक्तिगत सपना यो शहरले पूरा गर्नसक्छ भन्दै उर्लिएका मानिसको आश्रय हो शहर l कस्ता छन् हाम्रा शहर l गाउँको आत्मीय भावना जोगाउन के हामी सकिरहेका छौं ?

Jiwan Timsina (@jiwanilam) 's Twitter Profile Photo

सरकारबाट नियुक्ति पाउन फेसबुकमा के के लेख्ने भन्ने ज्ञान राससमा नियुक्त जिमको फेसबुक हेरेर थाहा पायो ।।

Jiwan Timsina (@jiwanilam) 's Twitter Profile Photo

नेपालमा नियुक्ति खानको लागि कि आफन्त चाहिन्छ, कि नगद चाहिन्छ, कि चाकडी चाहिन्छ। योग्यता, मेहनत र इमानदारीको कुरा त केवल भाषणमै सीमित ..

Jiwan Timsina (@jiwanilam) 's Twitter Profile Photo

काठमाण्डौमा मानीस मर्दा मात्र नेपाली जनता मर्ने अनि ईलाममा मर्दा को नि । काठमाण्डौ मात्र नेपाल हो ।।।

Jiwan Timsina (@jiwanilam) 's Twitter Profile Photo

गृहमन्त्री दोहोरो चरीत्रमा देखीए । गृहमन्त्री नी हुने जेनजीलाई आन्दोलन नी गराउने ।

Jiwan Timsina (@jiwanilam) 's Twitter Profile Photo

अब नेपालमा जनगणनाभन्दा “दलगणना” गर्नुपर्ने बेला आएको छ। बिहान उठ्दा नयाँ दल खुलेको खबर सुन्छौं, बेलुका अर्को नाम देख्छौं। प्रत्येक नेता आफूलाई प्रधानमन्त्रीमा राखेर बसिरहेका छन्। जनताले भोट कसलाई दिने भन्दा पनि, कुन पार्टी पछिसम्म बाँकी रहनेछ भन्ने बुझ्न गाह्रो भयो।