Indra Adhikari (@indrajnu) 's Twitter Profile
Indra Adhikari

@indrajnu

ID: 3069974916

calendar_today09-03-2015 15:58:35

1,1K Tweet

4,4K Takipçi

4,4K Takip Edilen

Indra Adhikari (@indrajnu) 's Twitter Profile Photo

जब संबैधानिक ईजलासका न्ययाधिस नियाेजित अन्याय गरेपछि "आत्माआलाेचना" गरेर पन्छिन्छन्, प्रष्ट छ-तिनलाई ईजलास दलकाे बैठक लाग्न छाेडेकाे छैन!अब याे दाेहाेरिरहने सुनिश्चित छ। डर के भाे भने,अदालतकै न्यायाधिस पनि अध्यादेशबाट कार्यकारिले हाल्ने-फाल्ने नजीर न्यायालय आफै स्थापित गर्याे।🤔

Indra Adhikari (@indrajnu) 's Twitter Profile Photo

कम्युनिष्ट हुँ भन्नेलाई पनि "भगवान"प्रति यतिविधि माेह र अन्टसन्ट प्रवचनकाे साेख हुने कारण बुझे त मरिजाउँ! बरू `मै भगवान हुँ´, साेझै भने त टन्टै साफ! #हरे राम, हरे शिव!😜

dambar khatiwoda (@dambarkhatiwoda) 's Twitter Profile Photo

भण्डारी सक्रिय दलीय राजनीतिमा फर्किँदा देशलाई ५ वटा बेफाइदा हुन्छ।उनले पुनर्विचार गर्न आवश्यक छ।‘करिअर’को सफलताले सधै संविधान,प्रणाली,समाज र राष्ट्रलाई सफलता दिलाउँदैनन्।यदाकदा व्यक्तिका सफलता प्रणाली र राष्ट्रको असफलता र बर्बादीको कारण बन्न सक्दछन्। nepalviews.com/2025/07/10/405…

Indra Adhikari (@indrajnu) 's Twitter Profile Photo

राजा ल्याएर याे प्रणाली नै विस्थापित गर्छु भन्ने समुहभित्रकाे असन्तुष्टी र गुनासाे (छलकपट नै सहि) पनि यहि संरचनाभित्र निर्वाचन आयाेगले सुन्छ- गणतन्त्रमा। याे पनि हाे खासियत नवराज सुवेदीजी!🙂 #नवराज सुवेदी लगायतहरू राप्रापा विरूद्द निर्वाचन आयाेगमा!

Indra Adhikari (@indrajnu) 's Twitter Profile Photo

गणेशकाे जीउमा हात्तीकाे टाउकाे ट्रान्सप्लाण्ट गरेकाे सफल चिकित्सिय अनुभव छ हाम्राे, आधुनिक चिकित्साशास्त्र बिकासकाे युगाैं पहिले-यहि भुमिमा! याे मैले भनेकाे हैन,शास्त्रमा लेख्याछ। #राजनीतिज्ञ भाभे त याे रहस्य डिस्क्लाेज गर्न हुन्ताे!अनुसन्धानकर्ता परियाे, ठाेस् प्रमाण भेट्याछैन।

Indra Adhikari (@indrajnu) 's Twitter Profile Photo

शान्त मुद्रा धारण गरेपछि, काेहि प्रियजनकाे बिदाईभाव सुन्ने र ग्रहण हुनेछैन भन्नेमा मेराे धारणा मिल्याे। त्यसैले तपाईकाे सजीवन सशक्त हुँदैमा तपाईं आफ्नै शब्द सापटी लिएर तपाईलाई नै टक्याउन चाहें, "अलविदा खगेन् ब्राे!"❤️🙏

Indra Adhikari (@indrajnu) 's Twitter Profile Photo

राजनीतिमा पुर्वराष्ट्रपतिकाे पुनरागमन प्रयास केवल एमाले दलकाे आन्तरिक विषय मात्र नभएर सिङ्गाे राष्ट्र र प्रणालीकाे हाे। यहि लाईनमा मेराे लेख, आजकाे कान्तिपुर दैनिकमा। पढेर गरिने विषयगत प्रतिक्रियाकाे गहिराे मनन् र मनदेखि स्वागत गरिने छ।🙏 ekantipur.com/opinion/2025/0…

Anup (@anupsubedee) 's Twitter Profile Photo

ओलीले धर्म छोडे भन्दैमा तिनलाई तह लगाउने विकल्प खोज्ने बहानामा इतिहासलाई पछिसम्म बन्धक राख्ने गरी पूर्व राष्ट्रपतिलाई पुनः राजनीतिमा आउने कुरा स्वीकार्य मान्नु हुँदैन। यो पनि नबिर्सौं, मौसूफ राष्ट्रपति हुँदाको भूमिका पटक पटक महाअभियोग लगाउन लायक थियो। Indra Adhikari जसरी लेखौं बोलौं।

Indra Adhikari (@indrajnu) 's Twitter Profile Photo

आज बल्ल सांसदहरूले थाहा पाएछन्। कति समय लाग्दाे रहेछ सुचना पाउन सांसदलाई !?😅 #आज संसदमा अख्तियार प्रमुखकाे राजिनामा माग।

Indra Adhikari (@indrajnu) 's Twitter Profile Photo

एमाले नेतृत्वमा ओलीजीकै बिकल्प चाहिया हाेभने अरू ७०पार बरिष्ठलाई पनि बाटाे खुल्याे त!अब एक्लाे विकल्मा विध्यजीकाे सारी समात्ने पुरूष र अधिकारकाे नारा लाउने महिलावादीलाई सुचना-ईश्वर सानाेबा र अष्ठआमाकाे याेग्यता पनि पुग्छ,हेराैं! #मलाई त्यहिकेटी चाहियाे-गीत गाउन भने छाेडाैं ल! 😅

Yubaraj Ghimire (@yubarajghimire3) 's Twitter Profile Photo

अख्तियार प्रमुख राईलाई 'राजीनामा' दिन पूर्व न्यायाधीश फोरमको सुझाव deshsanchar.com/2025/07/31/107…

Indra Adhikari (@indrajnu) 's Twitter Profile Photo

अरू जेसुकै हाेस्, पार्टी नेतृत्व घरबाहिर नजाओेस्। बल्ल जन "मुक्ती" हुन्छ। पहिला त आफै, कानुनले नमान्ने भएपछि श्रीमती, श्रीमतीले भनेकाे नमाने चाहिँ बा! गज्जव हैन त?!😅 #नविनराजतन्त्र, परिवार पार्टी!

Ameet Dhakal (@ameetdhakal) 's Twitter Profile Photo

राष्ट्रपति, उपराष्ट्रपति भइसकेको व्यक्ति रास्वपाको पार्टी सदस्य हुन नपाउने प्रस्ताव setopati.com/politics/365955

Anil Giri—-blue tick goes here (@anilkathmandu) 's Twitter Profile Photo

प्रधान मन्त्रीको आसन्न भारत भ्रमणको पूर्व तयारी र भ्रमणको औपचारिक निम्तो दिन भारतका विदेश सचिब बिक्रम मिस्री यहि आउदो भदौ १ गते दुई दिने नेपाल भ्रमणमा आउदै ! एक बर्ष भित्र मिस्रिको यो दोस्रो नेपाल भ्रमण हो !

dambar khatiwoda (@dambarkhatiwoda) 's Twitter Profile Photo

सुन्नु भाे!मदन भण्डारी फाउन्डेसन ठगी खाने भाँडाे हाे।ठगी खाने भाँडाे याे देशमा राष्ट्रपति भईसकेका मान्छे,तिनका सन्तान र आफन्तले प्रयाेग गर्छन।र,ओलीजीले ठगी खाने भाँडाे यतिबेला चिन्नु भाे-जब अध्यक्ष पदमाथि चुनाैति आयाे। हिजाे अध्यक्ष हुने ओलीजीकाे भर्याङ यही ठगी खाने भाँडाे थियाे।