राजनीतिमा पुर्वराष्ट्रपतिकाे पुनरागमन प्रयास केवल एमाले दलकाे आन्तरिक विषय मात्र नभएर सिङ्गाे राष्ट्र र प्रणालीकाे हाे।
यहि लाईनमा मेराे लेख, आजकाे कान्तिपुर दैनिकमा। पढेर गरिने विषयगत प्रतिक्रियाकाे गहिराे मनन् र मनदेखि स्वागत गरिने छ।🙏
ekantipur.com/opinion/2025/0…