घाटे बैद्द( पूरानो संस्करण)ढोका खुला छ ।खत्री भाई (@humanitykhet) 's Twitter Profile
घाटे बैद्द( पूरानो संस्करण)ढोका खुला छ ।खत्री भाई

@humanitykhet

A Student of Public Administration . Learning Development, Tweets are personal. karobardaily.com.O Positive ॐदेशप्रेमी

ID: 3040919809

calendar_today25-02-2015 05:23:26

15,15K Tweet

966 Takipçi

1,1K Takip Edilen

Saral Suman🇳🇵 (@saralsuman1) 's Twitter Profile Photo

हिन्दू धर्म त्यागेर केही वर्ष देखि क्रिश्चियन बन्नुभएको रहेछ, बुबा बितेपछि क्रिश्चियन धर्म त्यागेर पुनः हिन्दू बनेर हिन्दू संस्कार अनुसार किर्या गर्नु हुँदै रहेछ। 🙏🙏

Rajendra Bajgain (Raj) (@rajgurkha) 's Twitter Profile Photo

“मातृत्व संकटमा परेका महिलाहरूलाई सुरक्षित रूपमा उद्धार गर्नु मेरो पवित्र कर्तव्य मान्छु — किनकि एउटी आमा र गर्भमा रहेका शिशुको ज्यान जोगाउनु भनेको दुई जीवन जोगाउनु हो, सृष्टिको दिव्य चक्रप्रति कर्तव्य गर्नु हो।”

घाटे बैद्द( पूरानो संस्करण)ढोका खुला छ ।खत्री भाई (@humanitykhet) 's Twitter Profile Photo

हावर्ड पढोस कि क्याम्ब्रिज पढोस् नेता हुनका लागी capability भएर मात्रै हुने होईन । यसका लागी त उच्चस्तरको चरित्र Character पनि हुनु पर्ने हुन्छ ।

घाटे बैद्द( पूरानो संस्करण)ढोका खुला छ ।खत्री भाई (@humanitykhet) 's Twitter Profile Photo

केटाले पाटीलाई मोटो चन्दा दिन सक्ने ल्याकत भएको हुनाले पनि चुनावी टिकट पायो त कसैले भनेका छैनन् नि ?

Sumana (@sumanashrestha) 's Twitter Profile Photo

सार्वजनिक सम्पति हाम्रै सम्पति हो । अब बिगार्ने भत्काउने हैन बनाउने तर्फ लागौँ । संयम होऔँ, शान्ति कायम राखौँ ।

घाटे बैद्द( पूरानो संस्करण)ढोका खुला छ ।खत्री भाई (@humanitykhet) 's Twitter Profile Photo

मस्कले भ्रष्टको देशमा हामीहरु सूचीकरण हुन आइदैन भन्दैमा हामी सार्वभौम देशलाई हेप्यो भनेर बुझ्न भन्दा यसलाई सकरात्मक रुपमा लिएर भ्रष्टलाई कारवाही गर्न सकेका भए सवैको भलो हुन्थ्यो ।

सौगात (@saugatwrites) 's Twitter Profile Photo

निम्न व्यक्तित्वहरुलाई आफ्नो तर्फबाट Gen Z हरुलाई सम्यम्यित हुन आग्रह गर्नु हुन अनुरोध गर्दछौँ। Balen Shah Amrit Gurung Sisan Baniya Bhagawan Koirala Rohitpaudel17

निम्न व्यक्तित्वहरुलाई आफ्नो तर्फबाट Gen Z हरुलाई सम्यम्यित हुन आग्रह गर्नु हुन अनुरोध गर्दछौँ।

Balen Shah Amrit Gurung Sisan Baniya Bhagawan Koirala Rohitpaudel17
Kishore Nepal (@kishorenepal) 's Twitter Profile Photo

राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा हिजो भदौ २४ गते भएको सुरक्षा प्रमुखहरुको बैठकमा नेपाली सेनाका प्रधान सेनापतिले राष्ट्रपतिसंग ‘राजिनामा दिने’ आग्रहगर्दै भनेछन, ‘बाँकी हामी सम्हाल्छौ ।’ राष्ट्रपतिको जवाफ थियो ः म राजिनामा दिन्न । बरु, तपाईहरु मलाइ मारी दिनुहोस र

Sirjana Singh (@sirjana_singh) 's Twitter Profile Photo

मेरो घर जल्यो खरानी भयो।कसैलाई नराम्रो गरेका थिएनौ।पुर्खाको सम्पत्ति थियो।जोगाउन सकेनौ।मलाई यस मानेमा दुख छ कि एक ऐतिहासीक घर जुन घरका मान्छेले रैतीलाई नागरिक बनाएका थिए।टाउकोमा कात्रो बाधेर निस्केका परिवारका सन्तान हौ।संविधानको रक्षा र प्रजातन्त्र को लागी लडिरहने छौ। 😭😭😭😭

Kishore Nepal (@kishorenepal) 's Twitter Profile Photo

सेनाले प्रधानमन्त्री बनाउन सुशीला, कुलमान, कल्याण लगायतका ‘ब्यक्तित्व’ हरूको खोजीगर्ने होइन ।राष्ट्रपतिले संविधानलाई सक्रिय तुल्याएर संसदबाटै समस्याको समाधान खोज्ने हो । होइन भने, देश तीब्र गतिमा ओरालो लाग्नेछ !

घाटे बैद्द( पूरानो संस्करण)ढोका खुला छ ।खत्री भाई (@humanitykhet) 's Twitter Profile Photo

धेरै केटाकेटी त पासपोर्ट छदैंछ ।विमानस्थल खुल्यो । अब बिदेश जालान् । म मात्रै हो देश बस्ने त ।