Dark Moon (@grishu55) 's Twitter Profile
Dark Moon

@grishu55

ID: 1252848914018910210

calendar_today22-04-2020 06:37:27

3,3K Tweet

324 Takipçi

1,1K Takip Edilen

Nilamber Acharya (@nilacharya) 's Twitter Profile Photo

ऊ विद्यार्थी थियो केही पढ्यो शत्रुहरू खोज्ने कुरा पनि पढ्यो। विद्यालयपछि क्रान्तिकारी भयो मुख्य शत्रु विरुद्ध आन्दोलनमा लाग्यो एकपछि अर्को परिवर्तन भए अझै ऊ शत्रु खोज्दै छ। निर्माण बढेन समृद्धि आएन। खोज्नुपर्ने मित्र थियो गर्नुपर्ने विकास थियो तर ऊ शत्रु खोज्दै रह्यो। शुभ होस्

Mike Budhathoki (@starlightnpj) 's Twitter Profile Photo

जिन्दगीभर पाटीको झोला बोकाउछन। बिरामी र अप्ठ्यारो पर्दा लुक्छन। मृत्यु पछि लास जलाउदा पाटीको झण्डा ल्याएर घाटामा टुप्लुक्क पुग्छन अनि लाश माथि झण्डा ओडाएको तस्बिर र भावुक स्टाटस संजामा पोस्ट गर्छन लास कुरेर बस्ने मानबरुपी गिद्धहरु (नेताहरु।

Sagar Dhakal (@watersagar) 's Twitter Profile Photo

यो त अत्याचार नै बढि भयो। रविलाई मात्र खेदेर होला त? कतिलाइ थुन्ने र कतिलाई विदेस धपाउने हो? रवि निश्चल छन् भनेको होइन , अपराधमा ३०% ल्याएर फेल भए होलान् ।के यो सब रविले तिमिहरुले जस्तो अपराधमा डिस्टिङ्सन ल्याउन नसकेर खेदेको हो?

Dr. Amresh Kumar Singh (@amreshjnu) 's Twitter Profile Photo

नेपाल प्रीमियर लिग को क्रममा Janakpur Bolts का समर्थकहरूमाथि केही अराजक व्यक्ति र समूहबाट भएको भौतिक आक्रमण र नस्लीय,रंगभेदी खासगरी एउटा समुदायलाई लक्षित होचयाउने र गालिगलौज अत्यन्त आपत्तिजनक र दण्डनीय छ। यस्ता असमाजिक तत्वहरु माथी तत्काल कडा कर्वाही गर्न सरकार सङ अनुरोध गर्दछु

Mike Budhathoki (@starlightnpj) 's Twitter Profile Photo

सुब्बा देखि मुख्य सचिब सम्म , वडा अध्यक्ष देखि प्रधानमन्त्री सम्म अनि पत्रकार , वकिल , न्यायधिस , आर्मी पुलिसका अफिसर सबैको सम्पत्ति शुद्धीकरण गर्ने हो भने देशमा बिद्यालय भन्दा धेरै जेल बनाउनु पर्नेछ र आज सम्मको राष्ट्रिय ऋण तिर्ने रकम पनि उठ्छ होला सायद। तर सत्ता र शक्तिमा

Mike Budhathoki (@starlightnpj) 's Twitter Profile Photo

नेपालको शैक्षिक डिग्री र बाख्राको पुच्छर एउटै हो ! न यस्ले चाक ढाक्न सक्छ न माखा धपाउन नै ...😆 त्यसैले सिप सिकौ सिप !

Mike Budhathoki (@starlightnpj) 's Twitter Profile Photo

हिजो युटुवेहरुले भेलु बाजे बोक्नु र आज कांग्रेसले मुकुल ढकाल बोक्नु एउटै हो अथवा मुकुल ढकाल हिजोआजका नेपालि राजनीतिका भेलु बाजे हुन्।

Mike Budhathoki (@starlightnpj) 's Twitter Profile Photo

नेताहरुको संस्कार र चरित्र नफेरी फेरियको शासण प्रणालिले सिमित ब्यक्तिलाई सत्ता र सम्पती दिए पनि आमजनतालाई दिने भनेकै दु:ख र निरासा मात्र हो !

Mike Budhathoki (@starlightnpj) 's Twitter Profile Photo

शरीर को वजन बढ्यो भने व्यायाम गरौ ! मन को वजन बढ्यो भने ध्यान गरौ ! धन को वजन बढ्यो भने दान गरौ ! # शुभ बिहानी 🙏🏻❤️

Mike Budhathoki (@starlightnpj) 's Twitter Profile Photo

नेता , शिक्षक र सरकारी कर्मचारीका छोराछोरीहरु १२ कक्षा सम्म सरकारी स्कुलमा पढ्नै पर्ने र सरकारी स्कुलमा पढेकाले मात्र सरकारी जागिर खान पाउने नियम लागु भएमा मात्र देशको शिक्षा क्षेत्रमा सुधार आउँला नत्र उही विदेशी कामदार र दलका झोले उत्पादन गर्ने कारखाना बाहेक अरु बन्दैन स्कुल

Mike Budhathoki (@starlightnpj) 's Twitter Profile Photo

राजनीतिमा लागेका मित्रहरु गमलामा रोपेको बिरुवा जस्तै हुन् जसलाई जति मल जल दिए पनि सधै हरियो देखिन्छन तर बढेर छाया कहिल्यै दिदैंन।

Madhu Raman Acharya (@madhuramanach) 's Twitter Profile Photo

कति दुख दिन जानेका? बैंकपिच्छे केवाइसी भर्नुपर्ने त्यो पनि वर्षेनी अपडेट गर्नु पर्ने रे! हुँदा न खाँदाको “भीआईपी” भनेर! हैट!!

Mike Budhathoki (@starlightnpj) 's Twitter Profile Photo

बिरामी नहुदा सम्म सबै चिज महत्वपुर्ण लाग्छ जब बिरामी हुन्छ सबै भन्दा महत्वपुर्ण आफ्नो स्वास्थ्य लाग्छ त्यसैले दैनिक १ घण्टा व्यायम गरौ रोग लाग्न बाट बचौ ! # शुभ बिहानी 🙏🏻🙏🏻🙏🏻

Mike Budhathoki (@starlightnpj) 's Twitter Profile Photo

बैंकमा पैसा छ ऋण खाने ब्यापारी छैनन् कलेज छन् पढ्ने बिद्यार्थी छैनन् खेत छ काम गर्ने किसान छैनन् पसल छन् किन्ने ग्राहक छैनन् बस छन् चढ्ने यात्रु छैनन् उधोग छन् दक्ष कामदार छैनन् युवा छन् रोजगार छैनन् हुन् त् प्रति बोरा रु ४०० को सिमेन्ट रु ७०० मा बेच्न पाउनेहरुको लागि

Nilamber Acharya (@nilacharya) 's Twitter Profile Photo

मानिसले चाह्यो र आँट्यो भने धेरै गर्न सक्छ। गर्ने मानिस पर्खेर बस्दैन, गर्ने समय पाउनासाथ गर्छ। परिवर्तले अरू परिवर्तनलाई प्रेरित गर्छ तर शुरू गर्नुपर्छ। प्रगति हुने यसरी नै हो। शुभ होस् जय नेपाल प्रगति होस्

Mike Budhathoki (@starlightnpj) 's Twitter Profile Photo

नेपाल यस्तो देश हो जहा अर्बौ विद्युतको बक्यौता नतिर्ने उधोगिको रु ३५० को सिमेन्ट रु ८०० मा बिक्रि हुन्छ तर किसानको गोपी प्रति किलो रु ५ मा नबिकेर खेतमा डोजर चलाउनु पर्छ। यो देश नेता र केहि बिचौलियाको लागि स्वर्ग छ भने सर्बसाधर्णको लागि नर्क।

Santosh Bhattarai (@thesbhattarai) 's Twitter Profile Photo

समाचारको शीर्षक: एमाले नेता महेश बस्नेतसँग नाम जोडिएकी शोभा पाठक ला'इभ मै खुलाइन यस्तो रह'स्य- नागरिकको प्रश्न- एमालेमा शेरधनदेखि महेश, ऐन महरसम्म हज्जारौं हुलका हुल किन यौनपिपासु भएका? ओलीदेखि गोकुलसम्म किन भ्रष्ट र त्यसको संरक्षण भए? K P Sharma Oli किन सन्यास, कि थन्कामा राख!

Nilamber Acharya (@nilacharya) 's Twitter Profile Photo

जाँदै थिएँ बिरालोलो बाटो काट्यो अलि अगाडि बढेँ कुकुरले बाटो काट्यो बढ्दै गएँ गाडीले बाटो काट्यो। परिचितहरूलाई नमस्कार गर्दै बढेँ अझ जाँदै थिएँ एकजना मित्र भेटिए भलाकुसारी गरेर अगाडि लागेँ। यी कुनै कुरा मेरो योजनामा थिएनन् तर तिनले मलाई ठाउँमा पुग्न रोकेनन् पुगेँ। शुभ होस्

Mike Budhathoki (@starlightnpj) 's Twitter Profile Photo

नागरिकता हटाएर राष्ट्रिय परिचयपत्र ल्याउनु भनेको श्रीमती हुदा हुदै साली ल्याउनु जस्तै हो।राष्ट्रिय परिचयपत्रमा २० अर्ब खर्च गर्नु भन्दा २० अर्ब कुनै कलकारखानामा लगानी गरेको भए देशको अर्थतन्त्रमा कति टेवा पुग्थ्यो होला ?