
गुणमञ्जरी
@gitachimoriya
बायो बनाउनेगरी मेहनत गर्या भा' उहिल्यै 'Level' मा पुग्ने मान्छे हो । 😎 सार्है अल्छी छु ! 😒
ID: 2373802429
05-03-2014 13:54:09
39,39K Tweet
11,11K Takipçi
1,1K Takip Edilen





“हिजो जाहेरीकर्ता रुक्सना खातुन (ओसी अख्तरकी आमा) को न्यायको लडाईं लडिरहेकै बेला गोली हानेर हत्या गरियो। त्यो कसले गर्यो भन्ने अहिलेसम्म खुलेको छैन। आलम र उसका मानिसले अब जे पनि गर्न सक्छन्। फक्राउ पर्दा प्रहरीलाई धम्की दिने मानिसले हामीलाई जे पनि गर्न सक्छ,” उनले भने। बीपी अनमोल


छोराको हत्याराविरुद्ध लडिरहेकी आमालाई दिनदहाडै गोली हानी मारियो । मुद्दाको मिसिलमा पर्याप्त प्रमाणहरू हुँदाहुँदै न्यायाधीशहरूले भनिदिए– "विस्फोट भएकै होइन, इँटाभट्टामा मान्छे पोलेको पुष्टि हुन सकेन ।" #onlinekhabar #AftabAlam Krishna Gyawali को रिपोर्ट- onlinekhabar.com/2025/05/169245…


"पछिल्लो समय केही जिल्ला घुम्दा मैले पाएको के भने- नागरिकलाइ राजाप्रति खासै आकर्षण छैन । तर प्रतिकात्मक रूपमा राजाभन्दा यो के फरक भयो र भन्ने प्रश्न चाहिँ उठाइरहेका छन ।" SHIVA GAUNLE











