🇳🇵 घण्टाघर (@diwas9) 's Twitter Profile
🇳🇵 घण्टाघर

@diwas9

Don't walk behind Me I May not Lead, Don't Walk in front of Me, I May not Follow, Just Walk beside Me and Be My Friend.

ID: 367136211

linkhttp://mishradiwas.com calendar_today03-09-2011 13:01:06

10,10K Tweet

2,2K Takipçi

4,4K Takip Edilen

Gajendra Budhathoki ♿ (@gbudhathoki) 's Twitter Profile Photo

गणतन्त्रपछि चार राजनीतिक दलले व्यवस्थापन गरेका ७००००+५०००० पहिलो लेयरका माथिदेखि तलसम्मका केन्द्रीय/टोले नेता। तिनको आउटर लेयरका डेढ लाख गरि २ लाख ८० हजार दलिय नेताकार्यकर्तालाई मात्रै यो व्यवस्था फलिफाप भएको छ। मुठ्ठीभरलाई त स्वर्ग छ यहाँ लाखौंका लागि त उजाड छ

गणतन्त्रपछि चार राजनीतिक दलले व्यवस्थापन गरेका ७००००+५०००० पहिलो लेयरका माथिदेखि तलसम्मका केन्द्रीय/टोले नेता। तिनको आउटर लेयरका  डेढ लाख गरि २ लाख ८० हजार दलिय नेताकार्यकर्तालाई मात्रै यो व्यवस्था फलिफाप भएको छ।
मुठ्ठीभरलाई त स्वर्ग छ यहाँ
लाखौंका लागि त उजाड छ
Baahrakhari (@12khari) 's Twitter Profile Photo

तीनकुने प्रदर्शनमा चलेको थियो ७६ राउन्ड गोली baahrakhari.com/detail/447813

🇳🇵गोcool (@chapagain_gokul) 's Twitter Profile Photo

निहत्था नागरिकविरुद्धको राज्य अपराधः दाजुबहिनीमाथि अनाहकमा गोली प्रहार nepalpress.com/2025/04/01/578…

Bhimarjun Acharya (@bhimarjunphd) 's Twitter Profile Photo

राजावादी भन्दा भिन्न बन्ने होडमा निहत्था नागरिक सबिन, सुरेश, र आन्दोलन मै सहभागी नभएका दुई दाजु बहिनी दिनेश र रेबिका माथिको राज्य आतंकमा यसपटक हामी मिडिया, नागरिक समाज, जीउॅंदा मान्छै सबै नराम्रोसंग चुक्यौं। मानव अधिकार आयोग रहनुको कुनै अर्थ रहेन।एकपटक निष्पक्ष छानबिन गर त भनौ !

Gajendra Budhathoki ♿ (@gbudhathoki) 's Twitter Profile Photo

मैं कुछ बोलूंगा तो विवाद हो जायेगा............. हामी त विशिष्टीकत पत्रकारिता गर्ने तपाईँहरूकै भाषामा बिटपत्रकारिता गर्ने पर्‍यौँ । तपाईँहरू त व्यापक रिपोर्टर राखेका सुरक्षाबिटमा पत्रकारिता गरेका पत्रकारहरू र मिडिया हाउसहरू। बल्ल पुलिसले भनेपछि २० जनालाई गोली लागेको लेख्दै

Rishi Raj Devkota (@rishirajdev) 's Twitter Profile Photo

प्रहरी पोसाकमा आन्दोलन भटकाउन घुसपैठ भए छ....... लौ हेरौ...

𝐃𝐞𝐞𝐩𝐚𝐤 𝐑𝐚𝐣 𝐉𝐨𝐬𝐡𝐢 (@kapeed) 's Twitter Profile Photo

खगेन्द्र संग्रौला, कृष्ण खनाल,कृष्ण पहाडी,  युग पाठक र कनक मणि दीक्षित मात्र होइन, सौरभको कुरा पनि एकछिन सुनौँ र बुझौँ।

Gajendra Budhathoki ♿ (@gbudhathoki) 's Twitter Profile Photo

रामराम पुलिसले चलाएको गोली एसएलआरबाट - ८१ राउण्ड इन्सासबाट- ६ राउण्ड सर्टगनबाट ३ राउण्ड पेस्तोलबाट - २ राउण्ड सशस्त्र पुलिसले १८ राउण्ड अश्रुग्यास- ९६८ सेल (जनपदले ८६४, सशस्त्रले १०६) (तथ्यांक स्रोत: हिमाल खबर) नयाँ हतियार, गोलीगठ्ठा किन्न युद्ध अभ्यास गरेका हुन् कि क्या हो ।

Sameer Mani (A) Dixit, PhD🇳🇵 (@smadixit) 's Twitter Profile Photo

वाह ! यथार्थ लुकाउने राम्रो निहुँ ! बिनासकाले बुद्धि बिपरित !!

Sameer Mani (A) Dixit, PhD🇳🇵 (@smadixit) 's Twitter Profile Photo

राजनैतिक बन्दी : फरक राजनीतिमा आधारित विचार राख्रे, प्रबर्द्धन गर्ने जोकोही, जसलाई सत्तापक्षले आफूसंग भएका हरेक औजार प्रयोग गरेर निष्क्रिय गर्न चाहेको व्यक्तिहरु । मान्नुस नमान्नुस देशमा अब अधिनायकवाद शुरु भइसक्यो । अहिले ताली बजाउनेहरु भोलि आफै यसको सिकार हुन बेर छैन ।

Manavi Paudel (@manavipaudel) 's Twitter Profile Photo

रवीन्द्र मिश्रलाई मुद्दा लगाउने तथा थुनामा राख्ने सरकारको काम प्रतिशोधि देखिन्छ। लोकतन्त्रमा सरकारको यस्तो काम बांछनीय हॅुदैन। उहाँलाई तुरून्त रिहा गरियोस्।

रवीन्द्र मिश्रलाई मुद्दा लगाउने तथा थुनामा राख्ने सरकारको काम प्रतिशोधि देखिन्छ। लोकतन्त्रमा सरकारको यस्तो काम बांछनीय हॅुदैन। उहाँलाई तुरून्त रिहा गरियोस्।
Raj Sharma (@sharmaneu) 's Twitter Profile Photo

कृषि पढेकोलाई गोबर्नर बनाउन हुन्च भने म पनि किसान हुँ यसो गाजर छिल्दा छुरी चलाउन जानेकै छु,मलाई चट्ट बरिष्ठ सर्जन बनाएर कुनै हस्पतालको जिम्मा देऊ त, सरकार

bHUSANdAHAL🇳🇵 (@dahaltbd) 's Twitter Profile Photo

भ्रष्टाचारको आरोप सतहित भएको कति बर्ष सम्म छानविनको दायरामा आउन COOLING PERIOD चाहिने हो त्यो पनि लेखौं है चाँडै।