paudelko xoro (@cm_paudel) 's Twitter Profile
paudelko xoro

@cm_paudel

😂😂

ID: 707012575100276736

calendar_today08-03-2016 01:18:28

510 Tweet

854 Takipçi

1,1K Takip Edilen

khagol Gautam (@khgautam36) 's Twitter Profile Photo

हैट! ओलीको आनीबानी हेर्दा त प्रधानमन्त्री होईन कसाई हुनुपर्ने हो।न सॅबिधान मान्छ न निर्वाचनको आचारसंहिता मान्छ।जताततै लुटैलुट, अपराधि,माफिया र भ्रष्टचारीको संरक्षण।यस्ता भष्मासुरलाई राजनेता मान्ने १५/२० थान हनुमानहरू बाहेक देश र जनताकालागि त ओली अभिशाप नै हो।

Ravi Mishra (@rabimishra) 's Twitter Profile Photo

घाटा नै कम गर्ने हो भने 'क्रसर' हैन । 'जोकर' निर्यात गरौं । अम्बाको पातवाला ! 😂

Rajendra Baniya (@rbaniyaji) 's Twitter Profile Photo

उपप्रधानमन्त्री त ६ जना बनाउन मिल्थ्यो,किन कम?कम्तिमा जीवन भरी सुरक्षाकर्मी अनि परिवारलाई गाडी । मन्त्री चाहिँ अध्यादेशमार्फत् संविधान संसोधन गरेर १३८ जना हुने ब्यबस्था गर्न पाए मुलुकले स्थायी र स्थीर सरकार पाउँथ्यो कि?देश नै लहडीले लहडमा चलाएको बेला मैले पनि लहडमा जुक्ति लगाको ।

paudelko xoro (@cm_paudel) 's Twitter Profile Photo

टुइट खत्रै गर्छु भन्यो😂😂 केही फुर्दैन गाँठे!😪😪 मजस्तो अरु कोइ हुनुन्च? यो टुइटरमा?😋😋😋

paudelko xoro (@cm_paudel) 's Twitter Profile Photo

राजनैतिक दल, नेता र ती खाले महिला एउटै रहेछन् । मन पर्दा सम्म चमत्कार! मन बिग्रे बलात्कार ! आफ्नो पार्टीमा हुँदा सम्म मलद्वार पुज्ने? छोडेर अर्कोमा गयो कि सातपुस्ताका कमजोरी ढुड्ने?? 🤣😂😄🤣

paudelko xoro (@cm_paudel) 's Twitter Profile Photo

बेबि छाता जत्रै च्याउ भेटियो र पोस्टियो। केक्कानैको फुटो केरे!देखाको छ🤔नभन्नु है🤗🤗🤗

बेबि छाता जत्रै च्याउ भेटियो र पोस्टियो। केक्कानैको फुटो केरे!देखाको छ🤔नभन्नु है🤗🤗🤗
paudelko xoro (@cm_paudel) 's Twitter Profile Photo

लौ मलाई बधाई दिनुस त! नभए म आफैले आफैलाइ बधाइ दिन्छु🤣🤣 अनलाइन चेसको साप्ताहिक लिगमा यो हप्ता प्रथम पोजिसनमा पुगियो त!🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

लौ मलाई  बधाई दिनुस त! नभए म आफैले आफैलाइ बधाइ दिन्छु🤣🤣 अनलाइन चेसको साप्ताहिक लिगमा यो हप्ता प्रथम पोजिसनमा पुगियो त!🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
paudelko xoro (@cm_paudel) 's Twitter Profile Photo

हिजोको फुटबल हारेकोमा यति पीडा भो कि राती राम्ररी निदपनी लागेन🤔🤔 सहन नसकेर सिधै इन्डियनहरुसँग अनलाइन चेसमा भिडेर आधा दर्जनबढी इन्डियनलाइ सोत्तर पारेर अहिले मज्जाले सुतिराछु😁😁 देशभक्तिको नसा त अफिम भन्दा सयौगुना कडा हुदो रैछ🤣🤣🤣

हिजोको फुटबल हारेकोमा यति पीडा भो कि राती राम्ररी निदपनी लागेन🤔🤔 सहन नसकेर सिधै इन्डियनहरुसँग अनलाइन चेसमा भिडेर आधा दर्जनबढी  इन्डियनलाइ सोत्तर पारेर अहिले मज्जाले सुतिराछु😁😁 
देशभक्तिको नसा त अफिम भन्दा सयौगुना कडा हुदो रैछ🤣🤣🤣
paudelko xoro (@cm_paudel) 's Twitter Profile Photo

क. भिम रावल एमाले पार्टी अध्यक्षमा जित्न सर्बसाधारणले मत दिने ब्यबस्था हुने हो भने अबश्य जित्ने थिए! तर पार्टी प्रतिनिधिले मात्रै दिने मतदानमा उनी निरिह छन् !! पार्टी अध्यक्ष हुन पढाईको पिएचडी होईन ! गफ, उखानको पिएचडी चाहिन्छ।😂🤣😁😁

paudelko xoro (@cm_paudel) 's Twitter Profile Photo

जस्लाइ तपाईं पौडिन सिकाउनु हुन्छ नि! तेहि मान्छेहरु तैरिएपछि तपाईंलाई डुबाउन तयार हुन्छन् !!

paudelko xoro (@cm_paudel) 's Twitter Profile Photo

५२८ पालिकाको मतपरिणाम सार्वजनिक : कांग्रेसकाे २३७, एमालेकाे १४७ र माओवादीकाे १०२ -via #hamropatro ujyaaloonline.com/story/69988/20…

paudelko xoro (@cm_paudel) 's Twitter Profile Photo

बा लेन! ओलि बा!! देउ बा!!! अनि हाम्रो घरमा मेरा बा!! यिनेर्कै चल्छ शासन !!!!🤔🤔

paudelko xoro (@cm_paudel) 's Twitter Profile Photo

पेट्रोल पम्पमा गएर पेट्रोलको भाउ कति हो भनेको त ४५ रुप्पे भने🤣😂 कति सस्तो भनेर १० लि भरेको १८००/- किन ? ४५ भन्या होइन र भनेको त १ पाउको हो भन्छ गाँठे!!🤣🤣

paudelko xoro (@cm_paudel) 's Twitter Profile Photo

मुसाले धानपाक्ने बेलामा सातओटा स्वास्नी जम्मागरेर खानेकुरा जम्मा गर्छ, जब खेत खाली हुन्छ, सबैलाई धपाएर एक्लै खान्छ! एमालेले चुनाब आयो बामएकता गर्ने,चुनाब जित्यो सत्तामा पुग्यो अरुलाई धपायो, पार्टी फुट्दा दिपावली गर्यो।सुन्दैछु फेरि बाम एकता गर्दैछ रे?यो मुसा प्रबृति कहिले सम्म?

सुमन !! (@sgnepal) 's Twitter Profile Photo

नेपाल पुलिस Nepal Police यसलाई पक्राउ गर्नु पर्यो यसले समाज भाडने काम गरिरहेको छ।🙏🙏

paudelko xoro (@cm_paudel) 's Twitter Profile Photo

आज राष्ट्रिय शोक बिदाको दिन हामीले नुन, माछा मासु खानु की नखानु सरकार? यो पनि भन्दिनु पर्यो।

डाँडाघरे (@daadaghare) 's Twitter Profile Photo

आतंककारी प्रचण्ड र भ्रस्टाचारि केपी वलीको बुइ चढेर हामीले ल्याउन खोजेको कस्तो परिबर्तन हो सभापतिज्यु ? कांग्रेस,एमाले,माओबादी जस्ता लुटमार ग्याङ् र तिनका नाइके/मसिहा संगको सत्ता सहकार्यले हामी नया हौ र हामी फरक छौ भन्ने कुरा कसरि प्रमाणीत गर्छ ? यो कुकुरलाई फालेको कलो जस्तै

आतंककारी प्रचण्ड र भ्रस्टाचारि केपी वलीको बुइ चढेर हामीले ल्याउन खोजेको कस्तो परिबर्तन हो सभापतिज्यु ? कांग्रेस,एमाले,माओबादी जस्ता लुटमार ग्याङ् र तिनका  नाइके/मसिहा संगको सत्ता सहकार्यले हामी नया हौ र हामी फरक छौ भन्ने कुरा कसरि प्रमाणीत गर्छ ? 

यो कुकुरलाई फालेको कलो जस्तै