हैट! ओलीको आनीबानी हेर्दा त प्रधानमन्त्री होईन कसाई हुनुपर्ने हो।न सॅबिधान मान्छ न निर्वाचनको आचारसंहिता मान्छ।जताततै लुटैलुट, अपराधि,माफिया र भ्रष्टचारीको संरक्षण।यस्ता भष्मासुरलाई राजनेता मान्ने १५/२० थान हनुमानहरू बाहेक देश र जनताकालागि त ओली अभिशाप नै हो।
उपप्रधानमन्त्री त ६ जना बनाउन मिल्थ्यो,किन कम?कम्तिमा जीवन भरी सुरक्षाकर्मी अनि परिवारलाई गाडी । मन्त्री चाहिँ अध्यादेशमार्फत् संविधान संसोधन गरेर १३८ जना हुने ब्यबस्था गर्न पाए मुलुकले स्थायी र स्थीर सरकार पाउँथ्यो कि?देश नै लहडीले लहडमा चलाएको बेला मैले पनि लहडमा जुक्ति लगाको ।
राजनैतिक दल, नेता र ती खाले महिला एउटै रहेछन् । मन पर्दा सम्म चमत्कार! मन बिग्रे बलात्कार ! आफ्नो पार्टीमा हुँदा सम्म मलद्वार पुज्ने? छोडेर अर्कोमा गयो कि सातपुस्ताका कमजोरी ढुड्ने?? 🤣😂😄🤣
हिजोको फुटबल हारेकोमा यति पीडा भो कि राती राम्ररी निदपनी लागेन🤔🤔 सहन नसकेर सिधै इन्डियनहरुसँग अनलाइन चेसमा भिडेर आधा दर्जनबढी इन्डियनलाइ सोत्तर पारेर अहिले मज्जाले सुतिराछु😁😁
देशभक्तिको नसा त अफिम भन्दा सयौगुना कडा हुदो रैछ🤣🤣🤣
क. भिम रावल एमाले पार्टी अध्यक्षमा जित्न सर्बसाधारणले मत दिने ब्यबस्था हुने हो भने अबश्य जित्ने थिए! तर पार्टी प्रतिनिधिले मात्रै दिने मतदानमा उनी निरिह छन् !!
पार्टी अध्यक्ष हुन पढाईको पिएचडी होईन ! गफ, उखानको पिएचडी चाहिन्छ।😂🤣😁😁
पेट्रोल पम्पमा गएर पेट्रोलको भाउ कति हो भनेको त ४५ रुप्पे भने🤣😂 कति सस्तो भनेर १० लि भरेको १८००/- किन ? ४५ भन्या होइन र भनेको त १ पाउको हो भन्छ गाँठे!!🤣🤣
मुसाले धानपाक्ने बेलामा सातओटा स्वास्नी जम्मागरेर खानेकुरा जम्मा गर्छ, जब खेत खाली हुन्छ, सबैलाई धपाएर एक्लै खान्छ! एमालेले चुनाब आयो बामएकता गर्ने,चुनाब जित्यो सत्तामा पुग्यो अरुलाई धपायो, पार्टी फुट्दा दिपावली गर्यो।सुन्दैछु फेरि बाम एकता गर्दैछ रे?यो मुसा प्रबृति कहिले सम्म?
आतंककारी प्रचण्ड र भ्रस्टाचारि केपी वलीको बुइ चढेर हामीले ल्याउन खोजेको कस्तो परिबर्तन हो सभापतिज्यु ? कांग्रेस,एमाले,माओबादी जस्ता लुटमार ग्याङ् र तिनका नाइके/मसिहा संगको सत्ता सहकार्यले हामी नया हौ र हामी फरक छौ भन्ने कुरा कसरि प्रमाणीत गर्छ ?
यो कुकुरलाई फालेको कलो जस्तै