Bhupendra Gc
@bhupendragc3
जय 🇳🇵,जय खेलकुद !!🏏💪⛹️♂️⚽️.......🇳🇵
ID: 1016361863213387777
09-07-2018 16:42:06
1,1K Tweet
716 Takipçi
50 Takip Edilen
Pretty overwhelmed with all the ❤️ Thank you so much to everyone that has sent messages. Pat Cummins was amazing out there! Sorry I knocked back a couple 🫣 Time to get back to dad duties 👨👩👦❤️
Celebrations just got started! T20 World Cup-bound Uganda once again took the famous nursery school rhyme to the global audience. Ekibobo kili mu nyumba led by coach Ogwang Jackson Oyuku - Indeed the boys got the big basket in the house. #CricketCranesInColour #Twaake Plascon Uganda
पराम्परागत छनोट पद्दतिलाई अन्त्य गर्दै बागमतीले घरेलु क्रिकेटमा नयाँ छनोट प्रक्रियाको सुरुवात गर्यो । विगतमा महिला क्रिकेटरले दुई वर्षमा खेल्न नपाउने प्रतिस्पर्धात्मक खेल संख्या, यसपटक बागमतीका खेलाडीले एकै महिनामा खेल्न पाउने भएका छन् । Paras Khadka hamrokhelkud.com/cricket/141120…?
सरकारको पुरस्कार ऐन अन्तर्गत एसियाली स्तरमा स्वर्ण जित्ने खेलाडीले १० लाख रुपैयाँ पाउँछन् । सरकारबाट त्यो रकम पाउने आशामा उनका दिनहरु बितेका छन् ।onlinekhabar.com/2024/03/1456178 Biraj Bhakta Shrestha Tanka Lal Ghising ☭ Comrade Prachanda .
भलिबलरको वास्तविक व्यथा ___ भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको ७ वर्ष भइसक्दा समेत एउटा राम्रो कभर्डहल छैन । गत भदौबाट बल्ल भलिबल खेलाडीले मासिक तलब ५ हजार रुपैयाँ पाउन थालेका छन् । त्यो पनि सरकारले दिएको होइन, चन्दा उठाएर । Bhupendra Gc onlinekhabar.com/2024/08/1521398