Salim Ansari (@asalim294) 's Twitter Profile
Salim Ansari

@asalim294

journalist
एक अक्षरयात्री।

ID: 2752368487

calendar_today21-08-2014 15:09:07

46 Tweet

45 Takipçi

59 Takip Edilen

Salim Ansari (@asalim294) 's Twitter Profile Photo

'सत्रु कमाउन सजिलो, साथी बनाउन गाह्रो' जस्ले जे भने पनि जनस्तरमा रबि चम्किएकै हुन !

Salim Ansari (@asalim294) 's Twitter Profile Photo

कालापानी, लिम्पियाधुरा, लिपुलेक नेपाल हो,अतिक्रमण मन्जुर छैन।

Salim Ansari (@asalim294) 's Twitter Profile Photo

नेपाल समाचारपत्रको पहिलो पृष्ठबाट कुकुरले मान्छे टोके समाचार बन्दैन.....तर गुप्ताङ्ग टोके नि! ६ माघ २०७६/

नेपाल समाचारपत्रको पहिलो पृष्ठबाट
कुकुरले मान्छे टोके समाचार बन्दैन.....तर गुप्ताङ्ग टोके नि!
६ माघ २०७६/
Salim Ansari (@asalim294) 's Twitter Profile Photo

बेतलबी रक्षकको कथा # ग्राउण्ड जिरो रिपोर्ट #प्युठान nishannews.com/news/2020/05/2…

Prakash Timalsina (@prakashujyalo) 's Twitter Profile Photo

देउवाले प्रचण्डलाई भनेछन्: १) एमसिसी विश्व कै शक्तिशाली देशको सहयोग हो २) अमेरिकाले विश्व बैंक, अन्तराष्ट्रिय मुद्रा कोष, एशियाली बिकास बैंक, ठुला दातृ निकाय देखि ठुला राष्ट्रलाई प्रभावित बनाउन सक्छ। ३) यो सहयोग स्विकार गरेन भने विश्वले अनुदान, ऋण र सहयोग दिदैन् १/३

Salim Ansari (@asalim294) 's Twitter Profile Photo

यसपाली प्युठानीको मन र मत कता ढल्केला? #गोरखापत्र दैनिकमा

यसपाली प्युठानीको मन र मत कता ढल्केला?
#गोरखापत्र दैनिकमा
khagol Gautam (@khgautam36) 's Twitter Profile Photo

हैट! आऊनुस आज एमालेका होनहार नेता सुर्य थापाको बारे कुरा गरौ। यो अनुहार कतिलाई याद छ यिनलाई जिताऊने कि हराऊने आफ्नो मत प्रकट गरौं!

हैट! आऊनुस आज एमालेका होनहार नेता सुर्य थापाको बारे कुरा गरौ। यो अनुहार कतिलाई याद छ यिनलाई जिताऊने कि हराऊने आफ्नो मत प्रकट गरौं!
Prof Dr Govind Raj Pokharel 🇳🇵 (@grpokharel) 's Twitter Profile Photo

नेपाल कम्युनिस्ट पार्टी (मसाल)का महामन्त्री ८७बर्षीय मोहन बिक्रम सिंह संघ/प्रदेशको निर्वाचनमा गठबन्धनको प्रचार प्रसारको लागि दौडधुप गरिरहनुहुदा प्युठानको बड्डाडामा कफि पिउने क्रममा जम्का भेट भयो।निर्वाचन र गठबन्धनबारे आ-आफ्नो धारणा राखियो।आखिर संसदीय ब्यवस्था नै सबैको मिलनबिन्दु।

नेपाल कम्युनिस्ट पार्टी (मसाल)का महामन्त्री ८७बर्षीय मोहन बिक्रम सिंह संघ/प्रदेशको निर्वाचनमा गठबन्धनको प्रचार प्रसारको लागि दौडधुप गरिरहनुहुदा प्युठानको बड्डाडामा कफि पिउने क्रममा जम्का भेट भयो।निर्वाचन र गठबन्धनबारे आ-आफ्नो धारणा राखियो।आखिर संसदीय ब्यवस्था नै सबैको मिलनबिन्दु।
Salim Ansari (@asalim294) 's Twitter Profile Photo

सुत्केरी महिलालाई काँध हालेर घर पुर्‍याइदिने स्वास्थ्यकर्मीहरुको खबर गोरखापत्र दैनिकको पहिलो पृष्ठमा। २५ असार २०८१।

सुत्केरी महिलालाई काँध हालेर घर पुर्‍याइदिने स्वास्थ्यकर्मीहरुको खबर गोरखापत्र दैनिकको पहिलो पृष्ठमा।
२५ असार २०८१।