Anish Subedi (@anish0055) 's Twitter Profile
Anish Subedi

@anish0055

ID: 1472651391285936134

calendar_today19-12-2021 19:34:19

30 Tweet

14 Takipçi

83 Takip Edilen

MS. NEWA❣️🌷 (@rukkushres) 's Twitter Profile Photo

सौभाग्यले पाएको "आज" लाई हिजोको चिन्तित कुराले नबिगारौ,किनकी जीऊनु त आज हो!जुन कुराले दु:ख महशुष हुन्छ,त्यो कुरा भुलिदिनु नै उत्तम मानिन्छ!!! शुभ विहानी।। शुभ दिन।।

जल परी (हंसुली) (@heartbr18163619) 's Twitter Profile Photo

जब म एक्लिदै जान्छु जब हराउदै जान्छु यही एउटा साहारा पाउछु कलम अनी डायरी मेरो साथी,मेरो सुख दु:ख यिनीहरूले आफ्नै सम्झेर पानाभरी कोरीदिन्छ अनी मन हलुङ्गो हुन्छ म हराईसकेको हुन्छु पिडै पिडाको संसारमा म जलिरहेको हुन्छु दु:खै दु:खको आगोमा जीवन यसरी व्यतित छ जहा बाध्यताले बाधिएको छ

Birkhey (@birkhey_king) 's Twitter Profile Photo

जन्म दिने आमा र कर्म दिने बाबाको अगाडि तिमी के चिज हौ र कान्छी !!!!

Birkhey (@birkhey_king) 's Twitter Profile Photo

सानोलाइ ठुलो ले सधै जित्छ भन्या सहि रैछ यहा पातलो "स"को सम्बन्ध लाइ मोटो "श" को शंका ले जहिले पनि जितिरहेको हुन्छ

Monalisa🇳🇵 (@mon_alis) 's Twitter Profile Photo

मेरो अन्तिम इच्छा छ , उस्ले फोन गरेर मलाई जन्मदिनको शुभकामना देओस।।😭 #माघ२ 🙏🙏

राक्षस गण (अनाडि) (@maaiilaa_saahu) 's Twitter Profile Photo

खाना जस्तो होस चुपचाप खान्छु जसरी रुच्छ त्यसरी खुसीले खान खोज्छु तर यो जति खराब बानी केही रहेनछ।मेरो अनुभव, त्यो खाना फलानालाई दे चुपचाप खान्छ अरुलाई दिईस भने रिसाउछन् हङ्गामा गर्छ मीठो खानाकै लागि पनि लडाइँ गरिन्छ अब

veeshesh paudel (@veesheshpaudel) 's Twitter Profile Photo

"जादैन किन दिलबाट निस्केर त्यो ब्यक्ती....! जो मेरो तक्दिरमा छैन😥" #goodnight #veeshesh_paudel

उपासना 🇳🇵 (@u_psana) 's Twitter Profile Photo

ऋतु जस्तै बदलिन्छन रे मान्छेहरु ऋतु त फर्केर आउछ, के उनीहरु पनि फर्कन्छन् त ?🤔

Mr.Harry (@hamrohari) 's Twitter Profile Photo

जसलाई मैले रगत दिएर ज्यान बचाए, आज उहि मेरो मृत्युको भाकल गर्दै हिंड्दै छ रे,, #शुभसन्ध्या #शुभसाझ #शुभरात्री #हर____हर___महादेव #हरि🕉❤️🙏🇳🇵🇦🇪🌎

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

तिमिले नै भनेको थियौ सबै नाता खतम, अब यो घृणा चाहिँ कुन नाताले गर्दैछौ ।।

रति मार्मिक 💞 (@r877pdt) 's Twitter Profile Photo

कोही तिमीलाई नमागोस्… मैले ‘वर’ यो पनि माग्नेगरेको छु।। #माया 🦋

Chhetri 'Thakkar' (@thakkar10674572) 's Twitter Profile Photo

जुन ठाउँमा तिमीले ल्याएर छोड्यौं मलाई, पूरै जिन्दगी फर्केर आउँदा मै बित्यो मेरो..

Birkhey (@birkhey_king) 's Twitter Profile Photo

राम्रो नराम्रो त मेरि आमाले चिनेकी छिन❣️ दुनियाँ ले त कपडा हेरेर अनुमान गर्छ।💖💖

Birkhey (@birkhey_king) 's Twitter Profile Photo

ढोका ढकढक गरेपछि थाहा भो कोहि आएछ! आमाले भातको थाल खाटमुनी लुकाएपछी थाहा भो साहु आको रैछ!! हामिलाइ कोठा भित्र थुनेर आमा बाहिर गएपछी रुदै रुदै साहुको खुट्टा समाउन रैछ😢🙏💔