Rupsingh Bhandari (@44midwest) 's Twitter Profile
Rupsingh Bhandari

@44midwest

Author of Conscience's Quantum, editor of International Anthology of Pandemic Poetry 2020.
(Do writing, music, painting) *Social worker* MA/MEd/MPhil in English

ID: 1182409254

calendar_today15-02-2013 12:43:45

1,1K Tweet

838 Takipçi

1,1K Takip Edilen

Rupsingh Bhandari (@44midwest) 's Twitter Profile Photo

भिमेश्वरमा पसिना आको आइ छ रे। उहाँ लाई नुहाइ दिन मिल्दैन?

Rupsingh Bhandari (@44midwest) 's Twitter Profile Photo

चित्र बहादुर केसी ज्यु लाई जवाफ दिन नसकिरा बेला, चित्रगुप्तलाई जवाफ ?

Muma Ram Khanal (@mumaramkhanal) 's Twitter Profile Photo

बंगलादेशमा गठित अन्तरिम सरकार प्रमुख मुहम्मद युनुससँग चिनजान भएका मित्रहरूले यता फोटो हाल्नुभन्दा चाँडोभन्दा चाँडो धार्मिक आस्थाका कारण हिन्दु समुदाय र धार्मिक संस्थाहरुमाथि भईरहेका अमानवीय व्यवहार तुरुन्त रोक्न पहल गर्नुस्। (फोटो खिचेको मात्र होइन, साँच्चै चिनजान हो भने)

Rupsingh Bhandari (@44midwest) 's Twitter Profile Photo

हराउनु भन्दा, दुख पाउनु भन्दा धेरै भाइरल हुनु पर्ने है सहयोग पाउन पनि?दुख पाएर भयन भयकर भाइरल हुनु पर्‍यो अनि मात्रै सहयोगको तछाड मछाड #समाज

Rupsingh Bhandari (@44midwest) 's Twitter Profile Photo

अरु एकदम ठिक छ। अब, हेर्ने कथाका भाइरल प्रकासलाई, कतै मेला महोत्सवमा जबर्जस्ती नाच्न र स्टुडियोमा गित गाउन लगाउछ्न कि भन्ने बहुत डर छ।

Rupsingh Bhandari (@44midwest) 's Twitter Profile Photo

केन्द्रीय मन्त्रालयको दर रेट के रैछ ? प्रदेशको त लगभग बुझियो!

Rupsingh Bhandari (@44midwest) 's Twitter Profile Photo

सडकको भ्वाङ टाल्दा पनि उद्घाटन हुने देशका जनटा हौ हामी!

Rupsingh Bhandari (@44midwest) 's Twitter Profile Photo

मलाइ पनि अमेरिकाले जस्तै, कसैले उसको हृदय मेरो बास्तविक ठेगाना डिपोट गर्दिएको भए, हासी हासी जान्थे हुला !

तायामा (@tayamarai95) 's Twitter Profile Photo

माथी डाँडामा पुगेको व्यक्तिले म फेरि त्यो ओरालो झर्नु पर्दैन भनेर सोच्नु मुर्खता हो।

Narayan Sharma (@narayans92) 's Twitter Profile Photo

क्रमश: भद्र २४ को बिध्वम्स निम्त्याउन कै लागि २३ को दुखद घटनाहरु घटाईएको हो भन्ने सत्यको पर्दा उध्रदै छ I जसको प्रमाणित त डिस्कोर्सको सम्बाद जगजाहेर छ !

Bishodip (@bishodip) 's Twitter Profile Photo

खगेन्द्र सुनार : जारी भएको थियो पक्राउ पुर्जी, महिला अधिवक्ताविरुद्ध लेखेका थिए अपशब्द onlinekhabar.com/2025/10/178937…

NagarikNews (@nagarik_news) 's Twitter Profile Photo

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा श्रम तथा रोजगारमन्त्री बन्न लागेका खगेन्द्र सुनार विवादमा तानिएका छन्। #NagarikNews nagariknews.nagariknetwork.com/politics/khage…

Rishi Sunak (@rishisunak) 's Twitter Profile Photo

My column in today's The Times and The Sunday Times looks at the biggest mistake Rachel Reeves made in her first Budget, why it matters, and why tax rises are not the answer 👇 thetimes.com/business-money…

NepalPress (@nepalpressnp) 's Twitter Profile Photo

निर्वाचनलाई सफल बनाउन प्रधानमन्त्रीको आह्वान nepalpress.com/2025/10/27/653…

Routine of Nepal banda (@ronbupdates) 's Twitter Profile Photo

Happy Chhath Puja to all : सुर्य देवताले सबैको कल्याण गरुन... छैठ के शुभकामना । छैठ परमेश्वरी सब के इच्छा पुरा कर्थिन 🙏☀️

Happy Chhath Puja to all : सुर्य देवताले सबैको कल्याण गरुन... छैठ के शुभकामना । छैठ परमेश्वरी सब के इच्छा पुरा कर्थिन 🙏☀️
सिर्जु शाह......✍️ (@srijushah) 's Twitter Profile Photo

के तिमी हावाहरुको स्पर्श महशुश गरिरहेछौ? हेरत रुखका पातहरु हल्लिरहेछन् म झ्यालबाट हेर्दै छु हातमा चियाको कप लिएर सोचिरहेछु के तिमी पनि कतै - मलाई सम्झेर मुस्कुराईरहेछौ ? म पर्खिरहेछु हेर्न त्यो चन्द्रमा मुस्कुराएको र देखिरहेछु चन्द्रमा हेरेर मुस्कुराईरहेको एक शूरवीर।♥