Mr. Grey (@itssurd) 's Twitter Profile
Mr. Grey

@itssurd

#ALTERNATIVE_ROCK #City I am just like that. Compound and multiply.

ID: 1612558796

calendar_today22-07-2013 10:43:21

46,46K Tweet

5,5K Followers

530 Following

khanal deep💎 (@dipss1988) 's Twitter Profile Photo

सुनिल शर्मा लाइ केहि चोर काङ्रेसि ले मन पराउदैनन सायद अर्को पटक टिकट पनि पाउदैनन होला !! शर्मा ले भने झै केपि ओलि ले किड्नि फेर्नु पर्दा त कुनै नाता प्रमाणित गर्नु परेन होला !! कस्ता चोर हरु ले शासन गरेको देश मा छौ हामि ???

Mr. Grey (@itssurd) 's Twitter Profile Photo

जनता किरा जसरी भुट्ने छाती तन्काएर बहस गर्दैछन् । भ्रष्टाचारीहरु रुँदै सहानुभुति बटुलिराछन् । झोलेहरु जेनजी आन्दोलनको समर्थन गरिराछन् । पुराना चुतियाहरु फेरी उठ्छौं भनिराछन् । नयाँ क्रांतिको परिवर्तन । हामी चुकिसक्यौं । यहां देश हैन व्यक्तिगत स्वार्थ चल्छ ।

Mr. Grey (@itssurd) 's Twitter Profile Photo

अब घण्टिले बालेनलाई कति घुमाउने हो ! रमैलो होला जस्तो छ !

Mr. Grey (@itssurd) 's Twitter Profile Photo

झाक्री दिदिको याद आयो । एमाले हराउन कोठा सर्या थिन् जित्ने भईन् ।