DIPAK KHATIWADA (@itsmedipak01) 's Twitter Profile
DIPAK KHATIWADA

@itsmedipak01

Freelance Writer

ID: 1339932502304063489

calendar_today18-12-2020 13:56:30

174 Tweet

550 Takipçi

517 Takip Edilen

DIPAK KHATIWADA (@itsmedipak01) 's Twitter Profile Photo

"देशमा प्रजातन्त्र आएपछि मोटाघाटा,सुकिला मुकिला,चिल्ला गाडी चढ्नेहरुको पार्टीभित्र हाबी हुनेछ। त्यसका बिरुद्ध आम कार्यकर्ताले फेरी एकचोटी संघर्ष गर्नुपर्ने हुन्छ।" - बि.पि कोईराला

DIPAK KHATIWADA (@itsmedipak01) 's Twitter Profile Photo

दुई शेर आपत्ति छ मलाई तिमीले गरेको घातमा। हातै नहुनेको कसरी हेर्छौ भाग्य हातमा।। सबैले छाडेर जान्छन् एकदिन सत्य हो। तैपनि विश्वास गरेको छ रुखले पातमा।।

DIPAK KHATIWADA (@itsmedipak01) 's Twitter Profile Photo

नेता ज्यु! ********* अगिल्लो दिन दिनभरी खनेको बारी टेक्दै भीड पार्टी को झण्डा बोकेर घर तर्फ आयो। र, पाँच बर्ष अघि उहाँको बुबाले भनेकै कुरा नेता ज्युले दोहोर्याउनु भयो, हामीलाई मत दिनुहोस् हामी तपाईका हरेक चाहना पुरा गर्नेछौँ ।

DIPAK KHATIWADA (@itsmedipak01) 's Twitter Profile Photo

एक शेर हजारौँ सपनाहरुको घर आज फगत लाग्यो। गरिबलाई थोरै रहेछ आफ्नो हैसियत लाग्यो।। #GoodNightTwitterWorld

DIPAK KHATIWADA (@itsmedipak01) 's Twitter Profile Photo

कुटाकुट चल्छ झगडा चल्छ बुद्धि आउँदैन। विपत्तिमा छिमेकी आउँछ पार्टी आउँदैन ।। #निर्वाचन_बिशेष

DIPAK KHATIWADA (@itsmedipak01) 's Twitter Profile Photo

म रित्तिए ******** कसैले भनेको थियो, छोडिदिनुहोस दुःखका कुराहरू आज दुःखका कुराहरू छोड्ने हुँदा म रित्तिएको छु। -दिपक-

DIPAK KHATIWADA (@itsmedipak01) 's Twitter Profile Photo

दुई शेर: पहाडको टुप्पो र आकाश नजिकै माने जस्तो हुँ। म आँखा बन्द रहुन्जेलसम्मको को अँध्यारो हुँ। मैले मान्छेहरु गलत छन् कहिल्यै भनेको छैन्। महोदय, मैले त मान्छेहरु सही छैनन् भनेको हुँ।।

DIPAK KHATIWADA (@itsmedipak01) 's Twitter Profile Photo

सम्पुर्ण ज्ञात अज्ञात वीर सहिदहरुप्रती हार्दिक श्रद्धा सुमन❤

सम्पुर्ण ज्ञात अज्ञात वीर सहिदहरुप्रती हार्दिक श्रद्धा सुमन❤
DIPAK KHATIWADA (@itsmedipak01) 's Twitter Profile Photo

तस्बिरले छेक्यो भित्ताको कथा। आँखाले देखेन आँखाको कथा।। खानेलाई ठिक नखानेलाई बेठीक। यहाँ यस्तैयस्तै छ मदिराको कथा।। गरेकाहरूले होसहवास गुमाइसके। यार! सुन्नै पाइएन  मायाको कथा।। पकाउनेहरु  अझैं  भोकै  सुत्छन् । कहिल्यै  फेरीएन भान्साको कथा।। - dipak khatiwada