स्वस्तिका🇳🇵 (@itsme_swastika) 's Twitter Profile
स्वस्तिका🇳🇵

@itsme_swastika

A hungry stomach, an empty pocket & a broken heart can teach the best lessons of life.
#followback

ID: 893001994050215938

calendar_today03-08-2017 06:54:01

1,1K Tweet

1,1K Followers

1,1K Following

स्वस्तिका🇳🇵 (@itsme_swastika) 's Twitter Profile Photo

जुत्ताको तुना बाध्न नसक्नेहरु🥴 मायाको डोरी बाध्ने कुरा गर्छन😎

स्वस्तिका🇳🇵 (@itsme_swastika) 's Twitter Profile Photo

जिन्दगीमा सित्तैमा पाउने भनेको पीडा मात्र हो, नत्र पिसाब फेर्न नि यहाँ पैसा लाग्छ यहाँ ।😂😎🤣

स्वस्तिका🇳🇵 (@itsme_swastika) 's Twitter Profile Photo

मान्छेको मन होस् वा कपडा, पुरानो भएर केहि हुदैन, बस् सफा भए पुग्छ ❤️

स्वस्तिका🇳🇵 (@itsme_swastika) 's Twitter Profile Photo

जिन्दगी भन्नू के नै रैछ र आंफ्नै सपनाहरूको हत्या गरि आफै मलामि जानू त रहेछ।

स्वस्तिका🇳🇵 (@itsme_swastika) 's Twitter Profile Photo

धेरै हेन्सम हुनु पनि कहिलेकाहीँ अपराध नै हुदो रैछ साला हुदा हुदा छिमेकीको छोरि पोइला हिडे पनि पहिला म घरमा छु कि नै बुझ्न आउछन् 😁😁तरिका हो यार 😁😁 ।

स्वस्तिका🇳🇵 (@itsme_swastika) 's Twitter Profile Photo

दुनियाँ त्यो किताब हो जो पढेर सकिदैन तर समय त्यो Teacher हो, जो सबै सिकाईदिन्छ।

स्वस्तिका🇳🇵 (@itsme_swastika) 's Twitter Profile Photo

स्नेह, बात्सल्य, करुणा, उदारता, कोमलता नारीहरुका स्वभाव हुन् ।

स्वस्तिका🇳🇵 (@itsme_swastika) 's Twitter Profile Photo

अनुहारमा हासो छ भन्दैमा सबै मान्छे खुसी हुदैनन पिडाले मन पोल्ने गर्छ अनुहार होइन😉😉😉

स्वस्तिका🇳🇵 (@itsme_swastika) 's Twitter Profile Photo

यहाँ साचोको लागि होइन, 🔥🔥🔥 खाचो को लागि मात्र बोल्ने गर्छन् मान्छेहरु

स्वस्तिका🇳🇵 (@itsme_swastika) 's Twitter Profile Photo

मुस्कानको कुनै मोल हुदैन, कुनै पनि सम्बन्धको तौल हुदैन, मान्छे त भेटिन्छन हरेक मोडमा तर ती सबै तिमी जत्तिको अनमोल हुंदैन।

स्वस्तिका🇳🇵 (@itsme_swastika) 's Twitter Profile Photo

यो दुनियाँ 🌎 जस्तो छ त्यस्तै बन्न सिक 💪 धेरै सोझो बनो भने इज्जत होइन हेपाई पाइन्छ यहाँ।।

स्वस्तिका🇳🇵 (@itsme_swastika) 's Twitter Profile Photo

प्रयास गरेर असफल भयौ भने बधाई छ किनकी धेरैले प्रयास समेत गर्दैन

स्वस्तिका🇳🇵 (@itsme_swastika) 's Twitter Profile Photo

" नियत राम्रो अनि मन सफा हुनुपर्छ, दुनियाँले खराब भन्दैमा केहि हुँदैन "💯

Apil Gurung (@apligrg) 's Twitter Profile Photo

यो तस्वीर आङकाजीलाई नदेखाउनु है हृदयघातले हान्ला...

यो तस्वीर आङकाजीलाई नदेखाउनु है हृदयघातले हान्ला...
स्वस्तिका🇳🇵 (@itsme_swastika) 's Twitter Profile Photo

सबैलाई मन पर्ने सुगा भएर "पिजडामा" बस्नु भन्दा, कसैले मन नपराउने काग भएर "आकाशमा" उड्न राम्रो आफ्नो स्वतन्त्रता मा जिउन सकिन्छ

स्वस्तिका🇳🇵 (@itsme_swastika) 's Twitter Profile Photo

जन्मदा साईत हेरीदैन, मर्दा साईत हेरीदैन तर बाचून्जेल साईत हेरेर मान्छेले आफूले आफैलाई दुखित बनाउछ।