ईश्वर तिमिल्सिना(दारिवाला)✌ (@ishwortimilsin4) 's Twitter Profile
ईश्वर तिमिल्सिना(दारिवाला)✌

@ishwortimilsin4

समाजसेवा। साहित्यकार।प्रकृतिप्रेमि
गालामा दारि र काधमा जिम्मेवारी बाेकेकाे एक हाेन्हार युवक 😅😎
लोका: समस्ता:सुखिनो भवन्तु #DM खुल्ला रहने छ🙏

ID: 872332327229300741

calendar_today07-06-2017 06:00:08

1,1K Tweet

1,1K Takipçi

1,1K Takip Edilen

p (@prasamshaneupa1) 's Twitter Profile Photo

चिन्ता न गर्नुहोस् एक दिन अवश्य गन्तव्यमा पुग्नुहुन्छ आखिर नदी सानो होस या ठूलो पुग्नु एउटै समुन्द्रमा छ ❤️ #KeepGoing

अमिना पौडेल (@aminapoudel) 's Twitter Profile Photo

सुत्न अगाडि यो ट्विट लाइक आर्टी गर्नु होला,50-60 जती भये नि फलोवर बढ्ने छ है। #शुभ_रात्री

Srijana Sharma (@srijana_63) 's Twitter Profile Photo

प्रतीक्षा मात्र गर्नुपर्छ, समयले सबै देखाईदिन्छ, मान्छेको साथ र औकात कस्तो हुन्छ भनेर ।🖤🖤

Suchi Adhikari💓 (@suchitaadhikar3) 's Twitter Profile Photo

गल्ती र प्रेम उस्तै हुन् , थाहा नै हुँदैन तर भइसकेको हुन्छ ।❤ 😑😢

💕🇳🇵अविरल🇳🇵💕 (@bistakaji41) 's Twitter Profile Photo

#मुक्तक 💞💞💞 तिम्रै घरतिर भेट्न आउँला, पर्खि बस्नु है आएरै पिरतीको गित गाउँला,पर्खि बस्नु है नदेखेको नभेटेको सपनीमा,थुप्रै पल बितेछ अद्भूत सकुन अवश्य पाउँला, पर्खि बस्नु है 💞💞💞 #अविरल #शुभविहानी☕️🌷😍🙏 #शुभदिनको_कामना ❤️❤️🙏🙏

⭐️एक्लो बृहस्पती⭐️ (@akash_kc_) 's Twitter Profile Photo

प्रेम कुनै ख़ास व्यक्ति संग हुने हैन जो संग प्रेम हुन्छ, उ नै ख़ास हुनेछ @akash_casey ❤️🌷

Suchi Adhikari💓 (@suchitaadhikar3) 's Twitter Profile Photo

पैताला नभिजाइ समुन्द्र पार गर्न सकिएला तर आँखा नभिजाइ जिन्दगी पार गर्न नसकिने रहेछ ।।💓💓 #goodmorning #Have_a_good_day 🙏

Binitaji (@binitapaudelji) 's Twitter Profile Photo

गाउँ बदलिँदै शहर बन्दै थियो, मान्छे बदलिँदै जहर बन्दै थियो !!

⭐️एक्लो बृहस्पती⭐️ (@akash_kc_) 's Twitter Profile Photo

कोही, खुसी छु भनेर आफूलाई नै ढाट्दै थिए कोही, अर्काको खुसी देखेर र्याल काड्दै थिए सुख थुपार्नमै व्यस्त थिए, धेरै भन्दा धेरै मान्छे तर यहाँ त सुखी ती थिए,जो सुख बाँड्दै थिए आकाश के.सी. ❤️🌷 #सुखद_क्षणको_कामना🌹🙏

छाँया 🙏🤗 (@susigtm) 's Twitter Profile Photo

मित्रता दिवसको शुभकामना बिशेषत: कुरा काट्ने अनि खुट्टा तान्नेलाई डबल शुभकामना, झन काम पर्दा मात्रै सम्झनेलाई मुरी मुरी शुभकामना 😂😉😋

💕🇳🇵अविरल🇳🇵💕 (@bistakaji41) 's Twitter Profile Photo

कमरेड प्रचण्डले कङ्ग्रेसलाई आगामी चुनावमा माओवादीलाई दोस्रो शक्ति नबनाए गठवन्धन तोड्ने कडा चेतावनी दिएका छन्।कङ्ग्रेसले गठवन्धन गरेर सहयो गर्ने कुरामा माओवादीले शंका गरेको भान हुन्छ।यसबाट के प्रष्ट हुन्छ भने राम्रो गठवन्धन गरेर एमालेलाई तेस्रो शक्ति बनाउने प्रचण्डको दाउ देखिन्छ✍

💕🇳🇵अविरल🇳🇵💕 (@bistakaji41) 's Twitter Profile Photo

#एक_शेर 💞💞💞 यती चाँही मान है, तिमीले सोचे जस्तो हुँदैन ब्यथाहरूको के भर, कुनै त औषधिले छुँदैन 💞💞💞 #अविरल #शुभदिनको_कामना ❤️❤️🙏🙏

Suchi Adhikari💓 (@suchitaadhikar3) 's Twitter Profile Photo

म तबदेखी थोरै कठोर बन्न सिकेको हुँ ,🤫 जबदेखि बुझेँ ... नम्र बोली र विनम्र व्यबहार सबै मान्छेलाई नपच्दो रहेछ♥🤗 #GoodMorningTwitterWorld

ईश्वर तिमिल्सिना(दारिवाला)✌ (@ishwortimilsin4) 's Twitter Profile Photo

याे दिलमा काेही आएर त बिर्सिए तिमिलाई झुटा माया प्रिती लाएर त बिर्सिए तिमिलाई अमृत दियौं भनी सम्झि पिउन थालेकाे रैछु बीस रहेछ दिएकाे खाएर त बिर्सिए तिमिलाई #शुभ___बिहानी☕️ #शुभ दिन 😍

💕🇳🇵अविरल🇳🇵💕 (@bistakaji41) 's Twitter Profile Photo

#मुक्तक 💞💞💞 मलाई धन हैन, तिम्रो याद चाहियो तिम्रै मात्र याद आउने, माद चाहियो यो मन हरदम भौतारीन्छ, के हो सानु अँध्यारो हैन,प्रत्येक रात चाँद चाहियो 💞💞💞 #अविरल #शुभविहानी☕️🌷😍🙏 #शुभदिनको_कामना ❤️❤️🙏🙏

❤At_In_Us❤ (@niradhr) 's Twitter Profile Photo

बिना कारण कसैले कसैलाई पनि घृणा गर्दैन, वस, कसैको घृणाको पात्र बन्न नपरोस । #शुभ_बिहानी ☕🙏