Ishwor Badal (@ishworbadal8) 's Twitter Profile
Ishwor Badal

@ishworbadal8

आफै जस्तो बन्ने हो

ID: 1632603776195645440

calendar_today06-03-2023 04:47:38

31 Tweet

17 Followers

122 Following

Ishwor Badal (@ishworbadal8) 's Twitter Profile Photo

जनताका छोराछोरीले दिनहुँ आफ्ना नाबालक बच्चाबच्चि बुढा भएका बाउआमा र श्रीमतिलाई छाडेर आफ्नो देश छाड्नु पर्ने नेता र उनका आसेपासेले देश लुटिरहने यो ब्यबस्थाको अन्त्य हुनुपर्छ २०४७ सालको संविधान लागू गर। हिन्दुराज्य घोषणा गर अश‍ोज ३ कालो दिन

जनताका छोराछोरीले दिनहुँ आफ्ना नाबालक बच्चाबच्चि बुढा भएका बाउआमा र श्रीमतिलाई छाडेर आफ्नो देश छाड्नु पर्ने नेता र उनका आसेपासेले देश लुटिरहने यो ब्यबस्थाको अन्त्य हुनुपर्छ 
२०४७ सालको संविधान लागू गर।
हिन्दुराज्य घोषणा गर
अश‍ोज ३ कालो दिन
Ishwor Badal (@ishworbadal8) 's Twitter Profile Photo

दिनहुँ डाक्टरले पिटाइ खाएको जस्तै गरि नेताका दिन कहिले आउला म त्यो दिन कुरिरहेछु

Ishwor Badal (@ishworbadal8) 's Twitter Profile Photo

हामी स्कुल पढ्दा दिनहुँजसो नेपाल बन्द हुन्थ्यो बिधालय महिनामा १० दिन जति खुल्थ्यो होला हामीलाई त्यो समयमा सामान्य लाग्थ्यो आज छोराछोरीको स्कुल एकदिन बन्द हुदा नराम्रो लाग्छ सबै थोक गरून् तर बिधालय बन्द नगरुन जस्तो लाग्छ ।

Ishwor Badal (@ishworbadal8) 's Twitter Profile Photo

पत्रकारका सामान्य प्रश्नमा समेत झनक्क रिसाउने र झोक्किने देउवा प्रचण्डले दिएका पटक पटकका धोका बाट किन रिसाउन नसकेका होलान आज सबैभन्दा बढि खुसि रामचन्द्र पौडेल छन

Ishwor Badal (@ishworbadal8) 's Twitter Profile Photo

नेपालमा स्टार्टअपलाई कसरी फेलियर पारिन्छ भन्ने ज्वलन्त उदाहरण रबि लामिछानेको राजनीति उधोग र श्रीकेस तेललाई हेरे पुग्छ! देशमा केही गरौ भन्नेहरुको हालत🤔 #StartupChallenge

Ishwor Badal (@ishworbadal8) 's Twitter Profile Photo

केही महिना पहिले दोलखा भिमसेनलाई पसिना आएको थियोे बाढि पहिरोले जनतालाई दुख दिनलाई रहेछ 😭

केही महिना पहिले दोलखा भिमसेनलाई पसिना आएको थियोे बाढि पहिरोले जनतालाई दुख दिनलाई रहेछ 😭
Ishwor Badal (@ishworbadal8) 's Twitter Profile Photo

मन्त्री र नेतालाई भन्दा आसिका तामाङ हरुलाई जनताले बढि बिश्वास गर्न थालेपछि कसरी बुझ्ने

Ishwor Badal (@ishworbadal8) 's Twitter Profile Photo

नियम कानुन दृश्य परिदृश्य धर्म बिचार विश्लेषण धन दौलत मोज राजनीति गणतन्त्र राजतन्त्र यी र यसै याबत अर्थात संसार बुझिसके पछिको मान्छेले जस्तोसुकै कायापलटमा पनि कमेन्ट गर्दैन उ शान्त रहन मन पराउछ किनकि उसलाई अब कुनै कुरा नौला लाग्दैनन् नेपालमा अहिले यस्तै जनताको संङ्ख्या बढ्दो छ

Ishwor Badal (@ishworbadal8) 's Twitter Profile Photo

देशमा सबैभन्दा खराब पात्र भनेको प्रचण्ड नै हुन राजाबादिसँगको कार्यक्रम एकैदिनमा नजुधाएको भए घटनाले यति उग्र रुप लिने थिएन कहिल्यै नसुधि्रएको प्रचण्ड एण्ड कम्पनि आजको सबै दोष यिनलाई जान्छ

Ishwor Badal (@ishworbadal8) 's Twitter Profile Photo

भाटभटेनिले मात्रै कति लुट्ने ७५ करोडको क्षति रे

Ishwor Badal (@ishworbadal8) 's Twitter Profile Photo

८ कक्षामा फेल भएको दिनबाटै बुढालाई शिक्षक बिधालय र माथिल्लो तह शिक्षा मन्त्रालयसम्मै रिस उठेको रैछ तर त्यहिँ ८ मा फेल नभएको भए म आज नेता भएर रजगज गरेर प्रधानमन्त्रीसम्म नहुने थिए भनेर चाहिँ बिर्सन नहुने क्या #KPOli

Ishwor Badal (@ishworbadal8) 's Twitter Profile Photo

यसले यति घोटाला गर्यो उसले यति भ्रष्टाचार गर्यो भनेर हेडलाईन मात्रै पढ्न पाईन्छ २/४ दिनमा आफै सेलाउछ कारबाही कसैलाई हुदैन यो कस्तो ब्यबस्था हो अरबौको घोटाला काण्डहरु ब्रेकिङ न्युज बन्ने र भित्रभित्रै सेलाउने

Ishwor Badal (@ishworbadal8) 's Twitter Profile Photo

यो बनसिलाम हो यसले हड्डी जोर्नि दुखेको साथै पेट सफा गर्ने पाचन शक्ति बढाउने यौन शक्ति बढाउने काम गर्छ तपाईलाई चाहिन्छ भने सम्पर्क राख्नुहोला

यो बनसिलाम हो 
यसले हड्डी जोर्नि दुखेको साथै पेट सफा गर्ने पाचन शक्ति बढाउने यौन शक्ति बढाउने काम गर्छ तपाईलाई चाहिन्छ भने सम्पर्क राख्नुहोला
Ishwor Badal (@ishworbadal8) 's Twitter Profile Photo

बालेन प्रधानमन्त्री भएपनि पत्रकारको संङ्ख्या आधाले घट्छ टेलिभिजन र रेडियोका समाचारमा रिबन काटेको उद्घाटन गरेको अर्काको कुरा काटेको बारे केही सुन्नुपर्दैन यहाँ भाषण गरेर कामै नगर्ने भन्दा काम मात्रै गर्ने कुरा नगर्ने मान्छे आजको आबश्यकता हो भाषणमा त पुर्व पश्चिम रेल पनि आयो#घन्ति

Ishwor Badal (@ishworbadal8) 's Twitter Profile Photo

तपाईंका पुराना दलले बेच्न बाकि नै के राखेको छन र बेचोस नयाँ पाटिले, भिजन छैन नारा छैन पनि भन्छन तपाईंको पुरानो पाटिका नारा र भिजनले अहिलेसम्म के के लछारपाटो लगायो त्यसैले साथि फुस्स्रा भाषण हैन यो काम गर्ने समय हो #VoteForChange

Ishwor Badal (@ishworbadal8) 's Twitter Profile Photo

नेपाली राजनीतिमा "सक्किने कि सच्चिने" भन्नेबारेको बहस धेरै समय चल्यो ,बहस चल्थ्य‍ो र केही दिनमै सेलाउथ्यो यो पालिको चुनाबले शान्तपुर्बक बहसलाई यथार्थमा रुपान्तरण गरिदियो समय भन्दा पहिले केही नहुने रैछ।

Ishwor Badal (@ishworbadal8) 's Twitter Profile Photo

सरकार गलत बाटोमा हिड्दै छ उधमीलाई थुनेर समस्याको समाधान हुदैन। लाईसेन्स दिने र नियमनकारि निकायको कमजोरीले नेपालमा अनेकन समस्या छन त्यसको बस्तुनिष्ट समाधान अाजको आबश्यकता हो रातारात केही पनि हुदैन यत्रतत्र सर्वत्र समस्या छन बिज्ञताबाट मात्रै समस्या हल गर्नुपर्छ । देशको अहिलेको