ishu Chhetri ❤ (@ishmuchhetri786) 's Twitter Profile
ishu Chhetri ❤

@ishmuchhetri786

सोचेको भन्दा फरक हुदो रहेछ
देखेको संसार 😊
र त्यो भन्दा पनी फरक हुदो रहेछ
आफुले भोगेको संसार 😌😐 😂
follow for follow🙏🙏
like for like😍😍

ID: 1123868982199689217

calendar_today02-05-2019 08:37:00

327 Tweet

296 Takipçi

388 Takip Edilen

ishu Chhetri ❤ (@ishmuchhetri786) 's Twitter Profile Photo

खाम त भने बेसार र पानी नखाम भने कोरोनाले ज्यान जानी मार्यो मायाले 😌😌 चैट चैट😂😂

ishu Chhetri ❤ (@ishmuchhetri786) 's Twitter Profile Photo

Traffic Police be Like: कत्ती छोपेको गाडी डोर्‍याउने अब तेरो दाइ चितुवा डोर्‍याउछ।😂😂

Traffic Police be Like:
कत्ती छोपेको गाडी डोर्‍याउने अब तेरो दाइ चितुवा डोर्‍याउछ।😂😂
ishu Chhetri ❤ (@ishmuchhetri786) 's Twitter Profile Photo

कस्ले भन्छ आजकल मुना-मदन छैनन् भनेर? यहाँ दैनिक हजारौ मदनहरु आफ्नी मुना र आमालाई छाडेर बिदेश भासिन्छन्। केवल छैनन् त कथा लेख्ने "देवकोटा"✍ 12:16 am #ishmu❤

ishu Chhetri ❤ (@ishmuchhetri786) 's Twitter Profile Photo

मुख लाई त मास्क ले छोपिदेला तिम्रो खराब व्यबहार लाइ के ले छोप्छौ ? 🥵🥵

ishu Chhetri ❤ (@ishmuchhetri786) 's Twitter Profile Photo

तिमी मेराे जिन्दगीमा नअाई दिऐकाे भए सायद मलाई अाज यसरी अाफ्नै जिन्दगी सँग घृणा हुदैन थियाे हाेला😔😔

ishu Chhetri ❤ (@ishmuchhetri786) 's Twitter Profile Photo

:जिबनमा कसैसंग गुनासो छैन, छ त केवल तेहि भगवानसंग,किन यति इमान्दार बनेर हिड्न सिकायो यो स्वार्थी दुनियामा।😔😔

ishu Chhetri ❤ (@ishmuchhetri786) 's Twitter Profile Photo

खुशी हरायो त्यही बाटोमा , जुन बाटोमा पहिला जिन्दगी भेटिएको थियो।😂

ishu Chhetri ❤ (@ishmuchhetri786) 's Twitter Profile Photo

बैमानहरुको बजारमा” सबैभन्दा सस्तो रहेछ इमान्दारिताको मुल्य😘 #GoodNightEveryone ❤

ishu Chhetri ❤ (@ishmuchhetri786) 's Twitter Profile Photo

When crush react on my post : (Me inside): आज react, भोलि message, पर्सि बिहे My lord Laaj lagyo😂

ishu Chhetri ❤ (@ishmuchhetri786) 's Twitter Profile Photo

पोहोरको तिजमा हङकङ को सारिले धुलो उडायो , अहिलेको तिजमा चाइनाको भाइरसले सातो उडायो😂😂😂 #teejontwitter

पोहोरको तिजमा हङकङ को सारिले धुलो उडायो ,
अहिलेको तिजमा चाइनाको भाइरसले सातो उडायो😂😂😂 #teejontwitter
ishu Chhetri ❤ (@ishmuchhetri786) 's Twitter Profile Photo

ए मेरो भगवान भुइचालो....केन्द्रबिन्दु आ-आफ्नै खाटमुनी झै लाग्यो 😁😂

ishu Chhetri ❤ (@ishmuchhetri786) 's Twitter Profile Photo

मेरो घरमा देउसी भट्याउन होईन हिम्मत भए मलाई पट्याउन आउ🙈💞 cp

ishu Chhetri ❤ (@ishmuchhetri786) 's Twitter Profile Photo

मुस्कुराउन त म सधै मुस्कुराउछु... तर... मनै देखि मुस्कुराउन छाडेको पनि जमाना भैसकेछ !!!😔😔

ishu Chhetri ❤ (@ishmuchhetri786) 's Twitter Profile Photo

जिन्दगीको हिसाब पनि कहाँ बिगि्यो खोइ न खुसी जोड्न सकियो न दुख घटाउन😏😣😥#sadlife 😪

🄲🄱🄰❤🄿🄳🄻 (@dream_of_power) 's Twitter Profile Photo

करोडौंको महलमा बसेर पनि , आशुको महलमा डुब्नु , भन्दा झुपडीमा बसेर , खुसीको सन्सारमा जिउनु ठिक हो ,!!

ishu Chhetri ❤ (@ishmuchhetri786) 's Twitter Profile Photo

म त उसको झुठमा फिदा भएको मान्छे जब सत्यता थाहा भयो तब मन टुट्यो 🙄 #ishmu😍