ईश्वर 🪷 (@is0rr) 's Twitter Profile
ईश्वर 🪷

@is0rr

| 𝕷𝖊𝖆𝖗𝖓𝖊𝖗 | 𝕬𝖘𝖙𝖗𝖔-𝕾𝖈𝖎𝖊𝖓𝖈𝖊 | ש𝖊𝖌𝖊𝖙𝖆𝖗𝖎𝖆𝖓 | ק𝖗𝖔𝖚𝖉 𝖙𝖔 𝖇𝖊 𝕹𝖊𝖕𝖆𝖑𝖎 | 𝕳𝖚𝖒𝖆𝖓 𝕭𝖊𝖎𝖓𝖌 𝖜𝖆𝖓𝖙 𝖙𝖔 𝖘𝖊𝖊 𝖘𝖒𝖎𝖑𝖊 𝖔𝖓 𝕰𝖛𝖊𝖗𝖞 𝖋𝖆𝖈

ID: 823074013530292224

calendar_today22-01-2017 07:45:11

140,140K Tweet

5,5K Followers

91 Following

⚜️⚜️राजा⚜️⚜️ (@jr_razaa) 's Twitter Profile Photo

🫳…✍️✍️ साल फेरियो अनि📅पात्रो फेरियो हाल उस्तै छ !! जिन्दगीले दिएको बिना उत्तरको सवाल उस्तै छ !! बाध्यताले थिचेर साहू कहाँ घरखेत धितो राखियो कहिले तोड्न नसकिने ऋणकाे पर्खाल उस्तै छ !! समयले भारी बोकायो,बोझिलो जिम्मेवारी शीरमा आज खाए भोलि के खाउ ? अनिकाल उस्तै छ !!🙏

Gautam (@sharma14828) 's Twitter Profile Photo

Original नाम थर टुईटरमा राख्यो भनेत सर्च गरेर फेसबुका फेन्ड रिकोस्ट पठाउदा रहेछन यार यताका मान्छेले😂😹🫵🏻🙀🤷🏻🙆🏻‍♂️

फुच्ची💛 (@fuchigmr333) 's Twitter Profile Photo

दशै आयो तर दशै संग आउने पहिला जस्तो खुशी खै कता हरायो -कोहि प्रदेश कोहि स्वदेश

ईश्वर 🪷 (@is0rr) 's Twitter Profile Photo

देश विदेशमा रहनु भएका सम्पूर्ण नेपाली मनहरू लाई विजया दशमी को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । 🙏🎉

ईश्वर 🪷 (@is0rr) 's Twitter Profile Photo

देश विदेशमा रहनु भएका सम्पूर्ण नेपाली मनहरूलाई नेपाल संवत्, तिहार तथा छठको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । 🙏🎉

ईश्वर 🪷 (@is0rr) 's Twitter Profile Photo

जन्म दिनको अनेका-अनेक शुभकामना 💞 रोजि 💞 बन्धु! स्वस्थ, मस्त अनि व्यस्त रहनु होला ।🎈🎉🙌🎁🧧

Gautam (@sharma14828) 's Twitter Profile Photo

हरे राम हरे राम, राम राम हरे हरे कृष्ण हरे कृष्ण, कृष्ण कृष्ण हरे हरे🌸🤲🏻

ईश्वर 🪷 (@is0rr) 's Twitter Profile Photo

देश तथा विदेशमा रहनु भएका सम्पुर्ण नेपाली मनहरू मा नयाँ वर्ष २०८२ सालको पावन उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।🙏

Gautam (@sharma14828) 's Twitter Profile Photo

यदी मलाई प्रेम गर्छौ भने स्वतन्त्र देऊ मैले उडान भर्दा धागो तिम्रै हातमा हुनेछ उडानका सीमा रेखा मलाई राम्रोसँग थाहा छ!😉

ईश्वर 🪷 (@is0rr) 's Twitter Profile Photo

हरे कृष्ण हरे कृष्ण, कृष्ण कृष्ण हरे हरे! हरे राम हरे राम, राम राम हरे हरे!!

Gautam (@sharma14828) 's Twitter Profile Photo

कहिले काहि यसो मलाई पनि सम्झिनु हुन्छ कि, पुरै बिर्सि सक्नु भयो मान्यवरहरूले ?भन्नु हुन्छ उहा ईश्वर 🪷 😉

ईश्वर 🪷 (@is0rr) 's Twitter Profile Photo

देश तथा विदेशमा रहनु भएका सम्पुर्ण नेपाली मनहरूमा नयाँ वर्ष २०८३ सालको पावन उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।🙏🙌

ईश्वर 🪷 (@is0rr) 's Twitter Profile Photo

सबैको सासू आमाको तस्विर राखिसके, आफ्नी प्रीयले चाँहि माताश्री को तस्विर नै राखिन्न अहिले सम्म पनि 😕

ईश्वर 🪷 (@is0rr) 's Twitter Profile Photo

समय भन्दा मुल्यवान के नै पो छ र ? तर पनि सबैलाई नि:शुल्क अनि समान मिल्ने पनि समय नै होइन र ?🙌

ईश्वर 🪷 (@is0rr) 's Twitter Profile Photo

प्रतिक्षा, धैर्य र आत्मविश्वास भन्दा ठुलो मित्र कोहि छैनन्, जब सम्म यी तीन तपाईंको साथमा हुन्छन् जय-पराजय बाट तपाईं विचलित हुनु पर्दैन...!

ईश्वर 🪷 (@is0rr) 's Twitter Profile Photo

'समय' र 'परिस्थिति' भन्दा 'बलवान' केहि पनि हुँदैन । त्यसैले 'दृढ' संकल्पका साथ निरन्तरको 'प्रयास' नै एकमात्र सफलताको 'शुत्र' हो…!

Gautam (@sharma14828) 's Twitter Profile Photo

श्री कृष्णा गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेवा पितु मात स्वामी सखा हमारे हे नाथ नारायण वासुदेवा 🌸 #राधे_राधे🪔🍀🤲

ईश्वर 🪷 (@is0rr) 's Twitter Profile Photo

"भोजन" अनि "भजन" गर्न कहिल्यै छाड्नु हुँदैन, भोजन ले "शरिर" लाई तृप्ती प्रदान गर्छ अनि भजनले "आत्मा" लाई...!