नेप्लन मल्ल - Nepln (@irrnepln) 's Twitter Profile
नेप्लन मल्ल - Nepln

@irrnepln

News personality | UI Designer | Web Developer | Video editor 🥳

ID: 1147893038221426688

calendar_today07-07-2019 15:40:01

7,7K Tweet

4,4K Followers

3,3K Following

Gorakh Bista (@gorakhbista) 's Twitter Profile Photo

अब हामी सुध्रिन्छौं भन्ने कुरा जनतामा गएर भन्ने् कन्भिन्स गर्ने हो, पैसा र सक्तिको आडमा ज्यान मार्ने धम्की दिने, बुथ कब्जा गर्ने अनी जनताको मत लिएर आको भनी मैमत्त गर्ने अनी अहिले रोइकराइ गर्ने ।

नेप्लन मल्ल - Nepln (@irrnepln) 's Twitter Profile Photo

पहिला त्यो नरसंहारको हिसाब होस्, त्यसपछि भौतिक क्षतिको 🤬

मनसुन (@suprim77) 's Twitter Profile Photo

फेक कन्टेन्ट निर्माण गरेर भ्रम सिर्जना गर्नेलाई जाहा छन तेहीको पुलिसलाई मेन्सन गरौ ।

नेप्लन मल्ल - Nepln (@irrnepln) 's Twitter Profile Photo

Nepal is one of the few countries in the world where forest area has been increasing, not decreasing, in recent decades. This map shows that green area (forest) has expanded significantly from 1992 to 2016 — Nepal’s community forestry system has become a global success story.

Mr Sinha (@mrsinha_) 's Twitter Profile Photo

Hard to believe Prashant Tamang is no more. I still remember voting for him on Indian Idol through SMS. Those were the days when Indian Idol actually felt worth watching... He was just 43.... Died in sleep... 😐 Om Shanti 🙏🏻

Hard to believe Prashant Tamang is no more. I still remember voting for him on Indian Idol through SMS. Those were the days when Indian Idol actually felt worth watching...

He was just 43.... Died in sleep... 😐

Om Shanti 🙏🏻
नेप्लन मल्ल - Nepln (@irrnepln) 's Twitter Profile Photo

खोइ !! किन चल्छ बेलाबेला यो प्रेमको बतास विथ्यामा मन चिस्याउनलाई??

नेप्लन मल्ल - Nepln (@irrnepln) 's Twitter Profile Photo

इडियाले विश्वकप जितेपनि मन जित्न सकेन्, बरू अस्ति हाम्रो इङ्ल्यान्डसँग ४ रनले हारेको खेल ब्लकबस्टर हो! फिक्का खेल, न ड्रामा न मजा, न इमोसन🥱 #NepalCricket #T20WC2026 #NEPvsENG #CricketDrama #NepalProud

नेप्लन मल्ल - Nepln (@irrnepln) 's Twitter Profile Photo

युद्धले भूगोल जित्ला, तर मानवता हार्छ। साहिर लुधियानवीका यी शब्दहरूले आजको विश्व परिस्थिति र अमेरिका-इरान तनावको वास्तविक ऐना देखाउँछन्। रगत जसको बगे पनि, आखिर नोक्सान मानवताकै हुन्छ। 🕊️💔" #SahirLudhianvi #PoetryWithPurpose #NoWar #Peace #IranAmerica

नेप्लन मल्ल - Nepln (@irrnepln) 's Twitter Profile Photo

एउटा जिन्दगी अझै संघर्षमा रूमल्लिरहेको छ - मान्छे न गएको हेर्न चाहान्छन् न गईसकेकालाई फर्काएर आफूसङ्गै हिडाऊछन् । सम्झनै सम्झनाको भारिमा पिल्सिएको मन बोकेर कहाँसम्म जाऊ ? आऊ अपरिचित भई अघि पछि हिडौँ । एउटा धकधकी त यो पनि हुदो रहेछ प्रीय, नामको प्रकाश ☘️ प्रभु

एउटा जिन्दगी
अझै संघर्षमा रूमल्लिरहेको छ -
मान्छे न गएको हेर्न चाहान्छन्
न गईसकेकालाई फर्काएर आफूसङ्गै हिडाऊछन् ।
सम्झनै सम्झनाको भारिमा पिल्सिएको 
मन बोकेर कहाँसम्म जाऊ ?
आऊ अपरिचित भई अघि पछि हिडौँ  ।
एउटा धकधकी त यो पनि हुदो रहेछ प्रीय,
<a href="/euto_manuwa/">नामको प्रकाश ☘️</a> प्रभु
नेप्लन मल्ल - Nepln (@irrnepln) 's Twitter Profile Photo

अहो, मैले तिमीलाई चाहेर पनि त चाहिनँ पाएर पनि त पाइन् ! तिमीले रोजेर पनि त रोजिनौ मलाई प्रथनामा मलाई मागेर पनि त ग्रहण गरिनौ मलाई। भेटाएर पनि भेटिनँ मैले तिमीलाई म बाध्य छु पिऋय, यो विरोधाभाष बाँच्न ।तिमीलाई सम्झन्छु बहुलाउन मन लाग्छ आफूलाई सम्झन्छु कहाली लाग्छ ।

अहो, मैले तिमीलाई चाहेर पनि त चाहिनँ  
पाएर पनि त पाइन् ! 
तिमीले रोजेर पनि त रोजिनौ मलाई 
प्रथनामा मलाई मागेर पनि त ग्रहण गरिनौ मलाई।
भेटाएर पनि भेटिनँ मैले तिमीलाई 
म बाध्य छु पिऋय, यो विरोधाभाष बाँच्न ।तिमीलाई सम्झन्छु बहुलाउन मन लाग्छ आफूलाई सम्झन्छु कहाली लाग्छ ।
नेप्लन मल्ल - Nepln (@irrnepln) 's Twitter Profile Photo

टी-२० क्रिकेटमा ४ ओभर बलिङ गरेर मात्र ६ रन खर्चनु र ३ महत्त्वपूर्ण विकेट लिनु भनेको विश्वस्तरीय प्रदर्शन हो। सँदिपको आजको इकोनोमी रेट मात्र १.५ रह्यो, जसले युएईका ब्याटरहरूलाई रन बनाउने कुनै मौका नै दिएन। #Cricketnepal #t20