Indra Tamata (@indratamata) 's Twitter Profile
Indra Tamata

@indratamata

Opinion, updates & mentions are personal.

ID: 3011485680

calendar_today06-02-2015 17:16:14

394 Tweet

107 Followers

693 Following

प्रेम राज अवस्थी (@premrawasthi) 's Twitter Profile Photo

प्रादेशिक मानबिय सहायता र आकस्मिक कार्ययोजना कार्यशाला #सुदुरपस्चिम #SudurPaschim Provincial Humanitarian Coordination and Emergency Preparedness and Response Planning Workshop #PreparednessSavesLives

Manjushree Thapa (@manjushreethapa) 's Twitter Profile Photo

“Brahmins make up only 12.7% of Nepal’s population, but hold 70% of higher jobs in civil service. Janjatis are 32% of the population but have less than 2% of senior positions. Dalits make up 15%, but are even less represented, with only 0.7% of special and gazetted jobs.”

च्यवन (@chghimire) 's Twitter Profile Photo

सरकारले चाहेमा जुनसुकै व्यक्तिको पनि कुराकानी रेकर्ड गर्ने,पहिचान खुल्ने तथा सेवा सम्बन्धी अन्य विवरणहरू अनुसन्धानकालागि सेवाप्रदायकबाट प्राप्त गर्न सक्ने गरी गलत व्यवस्था प्रस्ताव गरेको छ,जुन नागरिकको वैयक्तिक गोपनीयता र संविधानप्रदत्त मौलिक हक विरुद्ध छ! PMO Nepal Sher Bahadur Deuba

सरकारले चाहेमा जुनसुकै व्यक्तिको पनि कुराकानी रेकर्ड गर्ने,पहिचान खुल्ने तथा सेवा सम्बन्धी अन्य विवरणहरू अनुसन्धानकालागि सेवाप्रदायकबाट प्राप्त गर्न सक्ने गरी गलत व्यवस्था प्रस्ताव गरेको छ,जुन नागरिकको वैयक्तिक गोपनीयता र संविधानप्रदत्त मौलिक हक विरुद्ध छ! 
<a href="/PM_nepal_/">PMO Nepal</a> <a href="/SherBDeuba/">Sher Bahadur Deuba</a>
K.N.Dahal (@khilanathdahal) 's Twitter Profile Photo

Indra Tamata सबैको थर नेपाली राख्नु पर्ने के । यस्तो जात सोधेर नि छुवाछूत गर्न पाईन्छ र ? उपल्लो जातिकै निच सोच । सङ्गै खाना खादैम के जाने होर? मेरो घरमा त कति दलित साथी आउने बस्ने खाने अहिलेसम्म केही भाछैन त हो कहिले होला हो यो अन्त्य ? दोसिलाई कडाभन्दा कडा कार्वाही होस ।

Dil Nisani Magar (@dil_nisani) 's Twitter Profile Photo

पानी पिएको निहुमा बाग्लुङ नगरपालिका वडा नं ७ मा रहेको सरस्वती प्रावी कक्षा तिनमा अध्ययन गरिरहेका बालक आविश्कार विश्वकर्मालाई शिक्षकले निर्मम ढंगले कुटपिट गरेका छन्।उनको टाउकोलाई सिमेन्टको भुईमा ठोक्काईएको छ। सरोकारवाला निकायहरुको गम्भिर ध्यानआकर्षण होस्।

Ukaalo (@ukaalonews) 's Twitter Profile Photo

रुकुम हत्याकाण्डको अध्ययन गरेका अधिकारकर्मी तथा अधिवक्ता बद्री भुसाल राजनीतिक चलखेल गरेर आरोपितहरूलाई बचाउन खोजिएको बताउँछन्। Lokendra ukaalo.com/news/20230519-…

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

पञ्च र राजाहरुबाटै सम्पत्ति छानबिन सुरु गरौं : राजेन्द्र लिङ्देन onlinekhabar.com/2023/05/1310610

Indra Tamata (@indratamata) 's Twitter Profile Photo

Israel-Palestine युद्ध अाजको होइन बर्षौ भयो। WAR zone मा पढ़न र काम गर्न अनुमति दिएर युवा मर्न बाध्य बनाउने कस्तो देश बनाएका। Israel मा ज्यान गुमाएका सुप लगाइएत नेपालका अन्य भेगका कृषि विद्यार्थीहरु प्रति हार्दिक श्रद्धांजली, घाइतेको स्वास्थ्य लाभको कामना।

Indra Tamata (@indratamata) 's Twitter Profile Photo

नेपाल कै नेटुवा समुदायको अवस्था बारे थोरै भए पनी जानकारी दिने लेखलाई स्थान दिएकोमा धन्यबाद Ameet Dhakal dai

Setopati (@setopati) 's Twitter Profile Photo

२० वर्षअघि दलितका समस्या जे सुनिन्थे, आज पनि तिनै सुनिन्छन्। हत्या, गैरन्यायिक हत्या, धरपकड, जेल, आगजनी, छुवाछुत, अन्तर्जातीय बिहे, दलित-गैरदलित सम्बन्ध, पहुँच, राज्यको उदासीनता, विस्थापन इत्यादि पुरानै समस्या हुन्। BY: Indra Tamata setopati.com/opinion/340056