Indrakanta Sharma (@indrakantashar4) 's Twitter Profile
Indrakanta Sharma

@indrakantashar4

a small farmer

ID: 977045020825018368

calendar_today23-03-2018 04:51:00

803 Tweet

88 Followers

455 Following

Indrakanta Sharma (@indrakantashar4) 's Twitter Profile Photo

आँखा च्यातेर हेर्नेछन्।त्यतिले पनि धित नमरेपछी जुम गरेर हेर्नेछन्।अनि भन्नेछन-अझै यति धेरै?! (राजमो प्रशिक्षण:फलेवास,पर्वत)

आँखा च्यातेर हेर्नेछन्।त्यतिले पनि धित नमरेपछी जुम गरेर हेर्नेछन्।अनि भन्नेछन-अझै यति धेरै?!
(राजमो प्रशिक्षण:फलेवास,पर्वत)
Indrakanta Sharma (@indrakantashar4) 's Twitter Profile Photo

१० वर्ष जनयुद्ध भएर १७ हजार मरेर १५ राँगा।कि १० हुनुपर्ने,कि १७ हुनुपर्ने।यी १५ वटा जमलकाँठे राँगाको अर्थ के होला माइला? माइलो जनयुद्धकाल देखि नै टाँठो बाठो थियो।चलाख थियो।भाषा मिलाउदै भनिदियो-भो न कुरा अरम् जेठाबा!

Indrakanta Sharma (@indrakantashar4) 's Twitter Profile Photo

गाउँघरमा जापानी केटासँग लभ गर्ने चलन बढ्दै गएको छ।अष्ट्रेलियन पाएमा जापानीलाई पनि हाप्ने र अमेरिकन पाएमा अष्ट्रेलियनलाइ पनि लात हान्ने हुर्‍याउने प्रवृति छोकडिहरुमा देखा परेको हुँदा छोकडाहरु सतर्क रहनुपर्ने अवस्था!

Indrakanta Sharma (@indrakantashar4) 's Twitter Profile Photo

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र धरान उपमहानगरपालिका मेयर हर्कराज राई (हर्क साम्पाङ) नेपालमा विकास गर्न विदेशीले अह्राए खटाएका नेपालको कानुन र संविधानसम्मतका अधिकारी हुन?!बालेन र हर्कको कसैले तारीफ गर्नु पर्थेन। पर्दैन।यिनिहरु नानिमैया दाहाल जस्तै हुनेछन् वा +

Indrakanta Sharma (@indrakantashar4) 's Twitter Profile Photo

एमसिसिले आफुलाइ नेपालको संविधान , ऐन , नियमभन्दा माथिको ठान्छ। के बालेन र हर्कहरु पनि नेपालको संविधान , ऐन , नियमभन्दा माथिल्लो हुन ?

Indrakanta Sharma (@indrakantashar4) 's Twitter Profile Photo

काठमाडौंमा बामरो लगाएर ढेडु दिनभरी कता गएछ भनेको त पोखराँ!

Indrakanta Sharma (@indrakantashar4) 's Twitter Profile Photo

काठमाडौंमा बामरो लगाएर ढेडु दिनभरी कता मुन्टीएछ भनेको त पोखराँ!

Indrakanta Sharma (@indrakantashar4) 's Twitter Profile Photo

काशी गयामा पिण्ड तर्पण मरेका पितृको नाममा रमाइलो हो ।

Indrakanta Sharma (@indrakantashar4) 's Twitter Profile Photo

पुराना ढाडे जति सप्पैका ढाड भाच्ने हो भन्थ्यो । आफ्नै ढाड भाचिएछ । भित्रको लक्कर पनि चुडिएछ । देखिदैन त !

पुराना ढाडे जति सप्पैका ढाड भाच्ने हो भन्थ्यो । आफ्नै ढाड भाचिएछ । भित्रको लक्कर पनि चुडिएछ । देखिदैन त !
Indrakanta Sharma (@indrakantashar4) 's Twitter Profile Photo

"बा" लाई देशको राजधानी काठमाडौंमा •••चोर मात्रै भन्या थिए , उता संसारको राजधानी न्युयोर्कमा त जुत्तै हानेछ्न् नि ?!

Indrakanta Sharma (@indrakantashar4) 's Twitter Profile Photo

अस्ति सम्मन् संसारमा जहाँ जहाँ नेपाली त्यहाँ त्यहाँ एमाले भन्थे बाले । अस्तिको आज जहाँ जहाँ नेपाली त्यहाँ त्यहाँ बालाइ जुत्ता ! किस्मत का पड्ता है तो फेर , मकडी के जालो मे पड्ता है शेर ।

Indrakanta Sharma (@indrakantashar4) 's Twitter Profile Photo

नेपालका जनताभन्दा बढी भारतमा भिखारी छन् । तिम्रो देशको बजेट बढी भएर के गर्नु!

Indrakanta Sharma (@indrakantashar4) 's Twitter Profile Photo

बाह्रखरी डट कमकी संचारकर्मी उषा किरण एमसिसिको पक्षमा मिठेरी चाखसित सम्पादकीय विचार पढ्ने मध्येकी हुन। अहिले एमसिसी स्थगित भएपछि उनको धारणा के छ होला ? जान्न मन लागेको छ ।

Indrakanta Sharma (@indrakantashar4) 's Twitter Profile Photo

राहाले कुँढेरी मोटरबाटोको १ करोड ५० लाख रुपैयाँको कुम्लो ? यहाँ बाटोको समिति छैन , समिति नभएपछि अध्यक्ष हुने कुरै भएन भन्नेहरुले १ करोड ५० लाख रुपैयाँको कुम्लो बोकेर कता हिडेका हुन ? हिसाब किताब जनतालाइ बुझाउनुपर्छ है , बुझाउनु पर्छ ।

Indrakanta Sharma (@indrakantashar4) 's Twitter Profile Photo

हर्क साम्पाङको गम्भीर गल्ती ! भोलिको मेलो बनमा झाडी फाड्नुछ , पर्सि खानेपानीको मुहान सफा गर्नुछ । मलाई प्रधानमन्त्री हुन २-४ दिन फुर्सद छैन भन्न सक्नुपर्थ्यो । प्रधानमन्त्री हुन काठमाडौं दौड्नु गम्भीर गल्ती भयो कि ?

Indrakanta Sharma (@indrakantashar4) 's Twitter Profile Photo

धेरै वर्षपछि यसपालिको दसैंमा टीकाजमरा लगाइयो । खुब रमाइलो भयो । खासमा रावण र कंस प्रवृतिका केहि दुष्टलाई टीकाजमरा लगाइदिनै परेन । कति जाति त भयो नि यसपालिको दसैं ! असत्यमाथी सत्यको विजय !

Indrakanta Sharma (@indrakantashar4) 's Twitter Profile Photo

कतै वितण्डा मच्चाएर आएको आरीघोप्टे वर्षाको बादल हाम्रो सहरमाथी आएर बिसाए जस्तो छ । यसले छेल पारेर जोखाना हेरेर बसेको हुनसक्छ । सहरबासि सतर्क रहौं !

Indrakanta Sharma (@indrakantashar4) 's Twitter Profile Photo

आदरणीय पर्वतवासी दाजुभाइ तथा दिदिबहिनी , राष्ट्रिय जनमोर्चाका उम्मेदवार भिमलाल न्यौपानेलाई गिलास चुनाव चिन्हमा मतदान गरि अत्यधिक मतले विजयी गराऔं । गणतन्त्र र राष्ट्रियताको रक्षा गरौं ! संघीयता खारेज गरौं !! भ्रष्टाचार अन्त्य गरि शुशासन कायम गरौं !

आदरणीय पर्वतवासी दाजुभाइ तथा दिदिबहिनी , 
राष्ट्रिय जनमोर्चाका उम्मेदवार भिमलाल न्यौपानेलाई गिलास चुनाव चिन्हमा मतदान गरि अत्यधिक मतले विजयी गराऔं । 
गणतन्त्र र राष्ट्रियताको रक्षा गरौं ! संघीयता खारेज गरौं !! 
भ्रष्टाचार अन्त्य गरि शुशासन कायम गरौं !