indu prithak (@indira_indu4) 's Twitter Profile
indu prithak

@indira_indu4

गाउ गयर कृषि पेशा गर्ने रुचि तर गाउले को किच किच बात सहनुपर्ने भयर सहर बसेकी ठिटी

ID: 707159063440719872

calendar_today08-03-2016 11:00:33

340 Tweet

1,1K Followers

1,1K Following

Subin Bhattarai (@subinbhattarai1) 's Twitter Profile Photo

मानिसभित्र क्षमताका असंख्य गोदाम छन्, तैपनि ऊ तिनमा आलस्यको ताल्चा ठोकेर बस्न अभिषप्त छ ।

indu prithak (@indira_indu4) 's Twitter Profile Photo

नोबेल शान्ति पुरस्कार इथियोपियाली प्रधानमन्त्रीलाई - खवर संजाल khabarsanjal.com/archives/3482

indu prithak (@indira_indu4) 's Twitter Profile Photo

त्रि.वि. को स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षा फारम भर्ने म्याद थप - खवर संजाल khabarsanjal.com/archives/3487

indu prithak (@indira_indu4) 's Twitter Profile Photo

महावीर पुनकाे नेतृत्वमा ‘राष्ट्रिय आविष्कार केन्द्र’ स्थापना - खवर संजाल khabarsanjal.com/archives/3490

indu prithak (@indira_indu4) 's Twitter Profile Photo

के तपाईलाई पनि एक दिनमा ९७ पटक चिलाउँछ ? - खवर संजाल khabarsanjal.com/archives/3524

indu prithak (@indira_indu4) 's Twitter Profile Photo

नयाँ लुगा लगाउँदा यस्तो कुरामा ध्यान दिनुहोस् - खवर संजाल khabarsanjal.com/archives/3527

indu prithak (@indira_indu4) 's Twitter Profile Photo

लड्डु पसल खुला छन् कि छैनन कुन्नी आज राम्रो ब्यापार हुन्थ्यो।

indu prithak (@indira_indu4) 's Twitter Profile Photo

हैन यो किर्ते गर्नेलाइ चाही कारबाही नहुने रहेछ??

indu prithak (@indira_indu4) 's Twitter Profile Photo

तिमि आफै खुशी छैनौ यार मलाइ कशरी खुशी दिन सक्छौं ??

स्वारी ;)) (@ptkums) 's Twitter Profile Photo

यो मुजी बालेनको काम छैन भनेर मैले पहिले नै भन्देको हो । यसो गर्, उसो गर् भन्न जसलाई पनि आउँछ । यसरी गर्ने, उसरी गर्ने भनेर सिका’ न मूला भाइ पहिले ! यसलाई काठमाडौंको मेयर बोकाको मुखमा कुभिण्डो जस्तो भएको छ 😂😂

indu prithak (@indira_indu4) 's Twitter Profile Photo

आत्मअनुशासन हुनु सबैभन्दा महत्त्वपूर्ण चीजहरू मध्ये एक चीज हो। #truline

Fact (@fact) 's Twitter Profile Photo

Listening to your favorite song before bed can help you sleep better, wake up easier and enhance your mood for the upcoming day.

Fact (@fact) 's Twitter Profile Photo

Never be afraid to try something new, because life gets boring when you stay within the limits of what you already knew.