Ina Subedi (@inasubedi10) 's Twitter Profile
Ina Subedi

@inasubedi10

ID: 1424727879250628610

calendar_today09-08-2021 13:43:03

32 Tweet

339 Followers

326 Following

Ina Subedi (@inasubedi10) 's Twitter Profile Photo

जब तिम्रो आँखामा डुब्दै संसार भुल्दै तिम्रीलाई अंगाल छु नी माया🥰 तब तिमी भन्छौ माया bg छु पछि कुरा गरुम है🥺

Ina Subedi (@inasubedi10) 's Twitter Profile Photo

सुन‌ माया, एक्लै विश्व घुम्नु छैन मलाई , बरू तिम्रा ती नीला, गहिरा नयनमा डुबी संसार हेर्न मन छ ।। सुर्यको उज्यालो हैन, पूर्णिमाको जुन‌ बनी तिमीलाई मेरो मात्र प्रकास दिन मन छ ।।

Ina Subedi (@inasubedi10) 's Twitter Profile Photo

जहाँ रहर छैन त्यहाँ कर र बाध्यताले नी छुँदैन 🥺

Ina Subedi (@inasubedi10) 's Twitter Profile Photo

आउ तिमी र म स्वतन्त्र चरी बनी खुल्ला आकाशमा उमङ्ग बोकी आफ्नै कल्पनाकाे संसारमा रमाउँ

Ina Subedi (@inasubedi10) 's Twitter Profile Photo

पल्टाउँदै थिए ति मायाका कथा ले भरिएका अतीत का पाना हरु अजम्बरी माया गर्दै, हात कहिले नछोड्ने बच्चा गर्ने तिमी आज मेरो अनेकौ नजिक्ने प्रयास सँगै झन् ओजेल हुँदै गको छौ तिमी माया त गर्छु भन्छौ "म बुझ्नु कसरी"?? जब जब माया भनी भन्ने गर्छौ रोकिदैनन्न मेरा आँसुका लहर हरु

Ina Subedi (@inasubedi10) 's Twitter Profile Photo

मन त हो नी माया आमा ले एकदिन पर्खी न छोरी भन्दा रुने म तिमीले माया म bg छु भन्दा मुस्कुराउँदै हुन्छ भन्दै आफूलाई कसरी सम्हाल्या छु मात्र मलाई थाहा छ

Ina Subedi (@inasubedi10) 's Twitter Profile Photo

येथार्थ यस्तो भयो की, तिमीले मेरो उपस्थिति सँगै ती अजम्बरी साथमा उभिने वचनको नी कहिलै ख्याल गएनौ

Ina Subedi (@inasubedi10) 's Twitter Profile Photo

बाउ बोलेनन् आमा अर्काकी छोरी मिलेन महिले त पाउछु नी🥺💔

Ina Subedi (@inasubedi10) 's Twitter Profile Photo

काल्पनिक कथामा रम्दै तिमी र म थाहा छैन भोलि के हुन्छ भनेर एक अर्का बाट कोशौ टाढा माया तिमी र म यति थाहा छ माया भोलि तिम्रो अंगालो मा हुनेछु म #माया

Balen Shah (@shahbalen) 's Twitter Profile Photo

चुनाब चिन्ह " लौरो " बुढा बुढी लाई टेकाउन मिल्ने, भ्रस्टाचारी लाई सेकाउन मिल्ने l

चुनाब चिन्ह " लौरो " 
बुढा बुढी लाई टेकाउन मिल्ने, 
भ्रस्टाचारी लाई सेकाउन मिल्ने l
Ina Subedi (@inasubedi10) 's Twitter Profile Photo

माया तिमी आगो हुँदा म पानी हुनुपर्छ भनेर र त बुझायौं तर तिम्रो प्रतीक्षामा मैले प्रत्येक रात सिरानी भिजाउनु पर्छ किन भनेनौ

Ina Subedi (@inasubedi10) 's Twitter Profile Photo

हाम्रो माया मौनता मै विलीन भई जाने हो कि भविष्य भन्दा भन्दै बर्तमान मै तिम्रो हात छुट्ने हो कि

Ina Subedi (@inasubedi10) 's Twitter Profile Photo

माया, थाहा छ नी आज तिमी मेरो सपनी हौ भोली मेरा आँखा खोलिदा मात्र मेरो विपना बनी मेरा हात थामी तिमी साथ बस्देऊ है #Maya

Ina Subedi (@inasubedi10) 's Twitter Profile Photo

थाहा छैन मलाई जीवनले कुन बाटो झुलाई राएको छ यता र उता भन्दै झुलिदा झुलिदै के सही र के गलत अन्तर नी मेटाई दिई सक्या छ

Ina Subedi (@inasubedi10) 's Twitter Profile Photo

माया, मात्र बेल पत्र मा लेखि चढाएका कुरा पुगेका होलान् 😪

Ina Subedi (@inasubedi10) 's Twitter Profile Photo

माया त्यो हावाको बेघ सँगै लैजाउँ न मलाई त्यो बादल परीको देशमा जहाँ मात्र तिमी र म हुनेछौ एक अर्काको अंगालोमा

माया त्यो हावाको बेघ सँगै लैजाउँ न मलाई त्यो बादल परीको देशमा 
जहाँ मात्र तिमी र म हुनेछौ एक अर्काको अंगालोमा
Ina Subedi (@inasubedi10) 's Twitter Profile Photo

खुल्ला आँखाले देखेका अझम्बारी सपना कसरी टुटे खै जुन साथ र सम्बन्ध जोगाउन हर दिन प्रयास गरे त्यी नै हात बाट कसरी छुटेर गए खै

Ina Subedi (@inasubedi10) 's Twitter Profile Photo

सायद "म" बाङ्गाटिङ्गा रेखाहरु हुँ, कहिलेकाहीँ हीँ जोडिन्छु र "अर्थ" हुन्छु, कहिलेकाहीँ टुकृन्छु र "ब्यर्थ" हुन्छु, अनि मुस्कुराउँदै "चित्त" बुझाउँछु..!

⚜️⚜️राजा⚜️⚜️ (@jr_razaa) 's Twitter Profile Photo

…✍️ लिला शिवको छन् नाम हजार शिवको हेरि रहुँ झैँ लाग्ने अद्भुत मुहार शिवको झट्टामा गंगा, हातमा डमरू 🔱त्रिशूल शीरमा चन्द्रमा सजित्, श्रृंगार शिवको शिवमै जीवन , शिवनै शक्ति सागरको रच्छन् लिला जहाँ अपरम्पार शिवको शंकर दानी , भोलेनाथ दयाका खानी संसारले गर्छन्, जयजय'कार शिवको 🙏