𝚂𝙺𝙰𝙽𝙳𝙰🇳🇵 (@inagarik) 's Twitter Profile
𝚂𝙺𝙰𝙽𝙳𝙰🇳🇵

@inagarik

No longer with us, only his memories remains. 💐💐

ID: 1475099644656902144

calendar_today26-12-2021 13:42:35

6,6K Tweet

712 Followers

1,1K Following

𝚂𝙺𝙰𝙽𝙳𝙰🇳🇵 (@inagarik) 's Twitter Profile Photo

बजारमा जति भाैतिक सुख सुविधा पाए पनि गाउँघरकाे जस्तो आनन्द नहुँदो रहेछ।

𝚂𝙺𝙰𝙽𝙳𝙰🇳🇵 (@inagarik) 's Twitter Profile Photo

सापटी पैसा र उधारो सामान लगेर पैसा फिर्ता नगर्ने मान्छेले जतिसुकै राम्रो फोटो/ट्विट/पोस्ट हालेपनि चोर जस्तै लाग्ने रैछ 🤣

𝚂𝙺𝙰𝙽𝙳𝙰🇳🇵 (@inagarik) 's Twitter Profile Photo

भोलि नामै सहित हाल्नु पर्ने त होला नि ब्रो हैन!! ब्रो यार यो लेवलको झुट चैं नबोल ल , लाज पनि लजाउने बेला भैस्स्क्यो , तिम्रो भोलि र आज धेरै वटा गैसके तिम्रा कसम हरु धेरैवटा झुटा सावित भैसके ;लिएपछि तिर्नु पर्छ भन्ने नै भुल्छन कि कसो हो ?? तिमी भरोसा योग्य व्याक्ती नै हैन रैछ !!

भोलि नामै सहित हाल्नु पर्ने त होला नि ब्रो हैन!!

ब्रो यार यो लेवलको झुट चैं नबोल ल , लाज पनि लजाउने बेला भैस्स्क्यो , तिम्रो भोलि र आज धेरै वटा गैसके तिम्रा कसम हरु धेरैवटा झुटा सावित भैसके ;लिएपछि तिर्नु पर्छ भन्ने नै भुल्छन कि कसो हो ?? तिमी भरोसा योग्य व्याक्ती नै हैन रैछ !!
parbati dharel (@dharellama) 's Twitter Profile Photo

पहिले बुढिहरुको बुढा प्रती सम्मान थियो, डरको अभाश थियो, जसले गर्दा अनुशासनमा रहन सिकाउथ्यो तर अहिले त ,,,,,, अनि भयो दाजु भाइ र दिदी भाइ तथा दाजु बहिनी मा दरार ! जिबनमा धन पैसा भन्ने चिन नहुदाे थियो त आज हरेक मानिसको मुखमा यहि " रामरी बसे है " भन्ने शब्द हुन्थ्यो !!♥️♥️

𝚂𝙺𝙰𝙽𝙳𝙰🇳🇵 (@inagarik) 's Twitter Profile Photo

खाडी जानेहरू बाध्यता बश जान्छन् तर लाखौं खर्च गरी युरोप जानेहरू अक्सर रहर र उत्तम जीवन यापनको खोजीमा जान्छन् । युरोप/अमेरिका /अस्टे्रलिया बसेर "बाध्यताले हुं ।" भन्ने फुर्को नजोड मुजि तं रहर्ले छिरेको होस बाध्यताले होइन ।

𝚂𝙺𝙰𝙽𝙳𝙰🇳🇵 (@inagarik) 's Twitter Profile Photo

बाबू चांडै निको भएर आउनु ल.... के थाह आमैलाइ छोरो निको हुंदैन भनेर 😥 आमैको कामनाले काम गर्थ्यो त छोरो चिरञ्जीवी हुन्थ्यो ।

𝚂𝙺𝙰𝙽𝙳𝙰🇳🇵 (@inagarik) 's Twitter Profile Photo

आमा बा श्रीमतीको स्नेह परिवारको साथ अनि छोरीको हांसोमा सम्पुर्ण आशुहरु लुकाइराखेको मुन्छे .....जिन्दगीले धेरै पर त होइन भन्छ तर आमा कामना गर्छिन छोरा चिरञ्जीवी हुनु ल .......

𝚂𝙺𝙰𝙽𝙳𝙰🇳🇵 (@inagarik) 's Twitter Profile Photo

आजको १९ जना अस्ति त्रीसुलीमा खसेका ६० भन्दा धेरै महत्त्वपूर्ण मान्छे हुन , सरकाले भोलि शोक बिदा दिनुपर्छ ।।

𝚂𝙺𝙰𝙽𝙳𝙰🇳🇵 (@inagarik) 's Twitter Profile Photo

अनि भिमसेनलाई पसिना आउंदा सडक दुर्घटनामा ज्यान गुमाउने चैं किरा फटयांग्रो अनि हवाइ दुर्घटनामा ज्यान गुमाउने चैं भिमसेनलाई पसिना आएर देशमा अनिस्ट भएको !! दुर्घटना/मृत्यु/शवमा पनि यति विभेद !!

𝚂𝙺𝙰𝙽𝙳𝙰🇳🇵 (@inagarik) 's Twitter Profile Photo

ज्या ; पाइलटलाई सकुशल उद्धार गरेछ्न यस्पाला पाइलटलाई दोष लागाएर उम्कन नपाउने भए !! एअरलाइन्स कम्पनी लाई ठूलो आफत पर्ने भो !!

𝚂𝙺𝙰𝙽𝙳𝙰🇳🇵 (@inagarik) 's Twitter Profile Photo

हे मृत्यु तैयार यदि तू आने को, प्रसन्न मुख आ, द्वार खुला है तेरा स्वागत...

𝚂𝙺𝙰𝙽𝙳𝙰🇳🇵 (@inagarik) 's Twitter Profile Photo

एकदिन बोल्दा बोल्दै हराएछु भने सम्झनु तेह्रौ दिनको दिन सुर्यलाइ पानी चडाइदिनु , आत्म शान्तिको कामना गर्दै !! मृत्युलाई जित्न सक्ने हो नै रहेछ र जन्मेपछी मर्नु नै पर्ने , कहाँ कहिले र कसरी भन्ने बिचमै रुमल्लिएको जिवन कसरी को त टुंङ्गो लाग्यो कहाँ र कहिले मात्र म बांकी हो ।