Raju Nepal (@imrajunepal) 's Twitter Profile
Raju Nepal

@imrajunepal

ID: 260793560

calendar_today04-03-2011 16:23:41

19,19K Tweet

3,3K Takipçi

3,3K Takip Edilen

Raju Nepal (@imrajunepal) 's Twitter Profile Photo

हिजो मिलेर नेता मान्न हुने, एउटै पार्टी बनाएर चुनाव लड्ने, अस्ति भखर बालकोट गएर प्रधानमन्त्री बन्ने, अनि आफैले रास्ट्रपतिमा धोका दिने अहिले बेइमान धुर्त भन्ने?😊✌️

Raju Nepal (@imrajunepal) 's Twitter Profile Photo

माफ गर्नु होला, बिदेशमा बस्ने, उतैको नागरिकता उताको नागरिकता लिने, अनि यहाको नेतालाई गाली गर्ने?, यी झन घातक लाग्छ्न मलाइ!!

Raju Nepal (@imrajunepal) 's Twitter Profile Photo

राजा चाहियो रे, कस्तो राजा? सक्रिय कि संबैधानिक राजा? सक्रिय राजा लेराएर दलहरुलाइ प्रतिबन्ध लगाएर शासन चलाउन हिम्म्त छ? संबैधानिक राजा लेराएर अहिले भन्दा के फरक हुन्छ?? #मेरोप्रश्न

Raju Nepal (@imrajunepal) 's Twitter Profile Photo

ब्याक्तिगत रुपमा मलाइ देउवा नै मन पर्यो, धेरै बोल्दैनन, अरुलाइ गाली गर्दैनन!! परेपछि लास्टमा बोल्छ्न!!

Raju Nepal (@imrajunepal) 's Twitter Profile Photo

अब नि राजा चाहियो, जि हजुर माहाराज भन्न पर्यो भन्नेहरुलाइ केही भन्नू छैन, लोकतन्त्र छ, मान्छेको स्वतन्त्रता पनि हो, भन्न दिनोस!!

Raju Nepal (@imrajunepal) 's Twitter Profile Photo

कालापानीमा भारतिय सेना कसको पालादेखि आएर बस्यो? सुस्तामा सिमा कहिले मिचियो?बुच्चे नक्सा कस्ले जारी गर्न लगायो? यस्को उत्तर कसले दिने हो?

Raju Nepal (@imrajunepal) 's Twitter Profile Photo

आम रुपमा कम्युनिस्ट पृष्ठभुमिका नेताहरुको चरित्र नै अरुलाइ होच्याउने , गाली गर्ने हो! उनिहरुलाइ अन्टसन्ट कुरा गरेर या अनेक कुरा गरेर प्रचारमा आइरहने भोक ज्यादा हुन्छ।2/4 दिन पेपरमा नाम आएन भने उनिहरुलाइ बेचैन हुन्छ। यसमा धेरै समय खर्च गर्नु बेकार हो!! देउवाबाट सिके हुने नि!

Raju Nepal (@imrajunepal) 's Twitter Profile Photo

खासमा नेपाली शब्दकोषमा झोलेको अर्थ जे भए नि हाम्रो नेपाली समाजमा यस्लाइ कट्टर, पार्टीले जे भने नि मान्ने कार्यकर्ता भनेर बुझ्छ्न। त्यसअर्थमा कांग्रेस, एमाले, माओबादी, राप्रपा, रास्वपा, सबै पार्टीका कार्यकर्ता झोले हुन। यी सबैले पार्टीले भनेको जे पनि मान्छ्न।

Raju Nepal (@imrajunepal) 's Twitter Profile Photo

झोले त यहा सबै झोले नै हुन, कोहि राजाका कोहि पार्टीका, राजाको झोले ठिक र पार्टीका झोले बेठिक भन्ने हुन्न!!

Raju Nepal (@imrajunepal) 's Twitter Profile Photo

अरुको अनुमती नलिइ फोटो खिच्ने, भिडियो बनाउने काम अबैधानिक हो, पत्रकार भन्दैमा जे पनि गर्न पाइन्छ र भन्या?? मलाइ चाहिँ लोकतान्त्र छ भन्दैमा ब्याक्तिको गोपनियता भंग गर्न पाइदैन जस्तो लाग्छ।

Raju Nepal (@imrajunepal) 's Twitter Profile Photo

केहि राजाबादीहरु बुरुक बुरुक उफ्रिराका छ्न, उनिहरुले कत्तिको हिजो प्रेस स्वतन्त्रता दिएको जस्तो गरि, अलिकती लाज हुनुपर्ने हैन र?😊

Raju Nepal (@imrajunepal) 's Twitter Profile Photo

को कहाँ गयो, के खायो? कस्तो पहिरन लगायो? आजकल मेडियाको हेड न्युज? भिजन, देश बनाउने एजेन्डामा बहस खोइ?

Raju Nepal (@imrajunepal) 's Twitter Profile Photo

मैले केही बर्ष अघि भनेको थिए कांग्रेस ढिलोछिटो रीफर्म हुन्छ।मैले सोचेको भन्दा छिटो भयो। कांग्रेसको भोट त्यति नघट्न सक्छ। कम्युनिस्टले आफुलाइ रिफर्म गर्दैनन, अझ केही बर्ष हुदैन।त्यसो हुदा अबको निर्वाचन पछि कम्युनिस्टको साइज 1/3 मा झर्छ। त्यसो हुदा भोट कता जान्छ?