Milan Malla (@immilanmalla) 's Twitter Profile
Milan Malla

@immilanmalla

ID: 732161790251950080

linkhttp://crawlerhub.com calendar_today16-05-2016 10:52:28

1,1K Tweet

733 Followers

631 Following

Milan Malla (@immilanmalla) 's Twitter Profile Photo

डाक्टर नै भएनी सोच चाइ भेडाकै रैछ। टायरको धुवामा राजनीती सेक्दै माननिय 🙏

Milan Malla (@immilanmalla) 's Twitter Profile Photo

Dual Citizenship को ब्यबश्था ल्याउनु पर्च, NRN लाइ पनी मताधिकार दिनुपर्च ।

Milan Malla (@immilanmalla) 's Twitter Profile Photo

सञ्चार मन्त्रालयमा सूचीकृत नभएका यी सञ्जाल, जुन बन्द हुनेछन् –फेसबुक –म्यासेन्जर –इन्स्टाग्राम –युट्युब –ह्वाट्सएप –ट्वीटर (एक्स) –लिंक्ड इन –स्न्याप चयाट –रेडिट –डिस्कर्ड –पिन्ट्रेस्ट –सिग्नल –थ्रेड –वी च्याट –कोरा –सम्ब्लर –क्लब हाउस –मास्टर डन –रम्बल –मि वी –मि भिके –लाइन –इमो

Milan Malla (@immilanmalla) 's Twitter Profile Photo

तपाइ सरकार होइन र गगन सर? यो एकैदिनको निर्णय त होइन होला? तपाइले आज सम्म यस बिषयमा कहिल्यै आवाज उठाउनु भयो?

Prime Minister Sushila Karki (@pmsushilakarki) 's Twitter Profile Photo

मतदाता नामावली दर्तामा बढ्दो उत्साह र चापलाई ध्यानमा राखी निर्वाचन आयोगले मंसिर ५ सम्म नाम दर्ताको म्याद थप गरेको छ। साथै सबै नागरिकले सहज रूपमा अब राष्ट्रिय परिचयपत्रमार्फत अनलाइन दर्ता गरेर मतदाता परिचयपत्र लिन सकिने छ। #RegisterToVote

मतदाता नामावली दर्तामा बढ्दो उत्साह र चापलाई ध्यानमा राखी निर्वाचन आयोगले मंसिर ५ सम्म नाम दर्ताको म्याद थप गरेको छ। साथै सबै नागरिकले सहज रूपमा अब राष्ट्रिय परिचयपत्रमार्फत अनलाइन दर्ता गरेर मतदाता परिचयपत्र लिन सकिने छ।

#RegisterToVote