GPR (@im_gpr) 's Twitter Profile
GPR

@im_gpr

#धन्यबाद

ID: 4090025958

calendar_today01-11-2015 11:13:10

86,86K Tweet

17,17K Followers

279 Following

GPR (@im_gpr) 's Twitter Profile Photo

ओठमा मुस्कान मनमा पीडा लुकेकाे हुन्छ सुन्दर तस्बिर पछि पनि धेरै कुरा छिपेको हुन्छ यहा सफल्ता लाई मात्र निहालिन्छ हजुर शिखर सम्म कसरि पुगे पाईला कस्ले देखेको हुन्छ||

GPR (@im_gpr) 's Twitter Profile Photo

जहाँ छौं जे छ तेसैमा खुसि हुन सिक्नु पर्छ ईच्छा चाहना हरु त एक पछि अर्को बड्दै जान्छन्!! #शुभबिहानी 💕🫰

GPR (@im_gpr) 's Twitter Profile Photo

न त आकाश सुरक्षित छ न त जमिन नै सुरक्षित त छ त केबल तिम्रो काख आमा ❣️❣️

GPR (@im_gpr) 's Twitter Profile Photo

के छ र जिन्दगि एक दिन चितामा हुनेछ भुल्छन् सबैले बस तस्बिर भितामा हुनेछ!! #शुभ_रात्री