Indu Indu (@iindreni) 's Twitter Profile
Indu Indu

@iindreni

interested in social science

ID: 772049456002805764

calendar_today03-09-2016 12:31:49

629 Tweet

1,1K Takipçi

1,1K Takip Edilen

Indu Indu (@iindreni) 's Twitter Profile Photo

आउनुस् सेलरोटी खाउ ! बाग्लुङ्गे खाजा मकैको सेलरोटी

आउनुस् सेलरोटी खाउ !

बाग्लुङ्गे खाजा मकैको सेलरोटी
Indu Indu (@iindreni) 's Twitter Profile Photo

टीका छेड्ना, मुक्तिक डगर, अनि युद्धको बर्बरतामा बाचेको मेरो बाबाको डायरी बारेमा कुरा गरियो । Talked about the Tharu tattoo practice, Muktik Dagar (A Path of Liberation), and my father's diary that survived the brutal war at Beyond Therory Conference in Banglore.

टीका छेड्ना, मुक्तिक डगर, अनि युद्धको बर्बरतामा बाचेको मेरो बाबाको डायरी बारेमा कुरा गरियो ।

Talked about the Tharu tattoo practice, Muktik Dagar (A Path of Liberation), and my father's diary that survived the brutal war at Beyond Therory Conference in Banglore.
narayan wagle (@narayanwagle) 's Twitter Profile Photo

सचेत कलाकार सुरक्षा पन्तको साधारण र सीधा सवालबाट असुरक्षित महसुस गरेकाहरूले सामाजिक सञ्जालको दुरुपयोग कसरी गर्न सकेका?

Indu Indu (@iindreni) 's Twitter Profile Photo

कहनु, "बुडी मइ महा ढेउर टिका छेडैले बटु मजोरवा, चुल्हा, हसिया, सिठ्ठा" "पुर्खनहे बोकलेलो, मजा टे हुइल," बुडी कहली । भनें "हजुरआमा मैले धेरै ट्याटु बनाए, मजोरवा (मयुर), चुल्हा (चुलो), हसिया, सिठ्ठा । "पुर्खाहरुलाई बोक्यौ, राम्रो भयो," हजुरआमाले भन्नुभयो ।

कहनु, "बुडी मइ महा ढेउर टिका छेडैले बटु मजोरवा, चुल्हा, हसिया, सिठ्ठा" 

"पुर्खनहे बोकलेलो, मजा टे हुइल," बुडी कहली ।

भनें "हजुरआमा मैले धेरै ट्याटु बनाए, मजोरवा (मयुर), चुल्हा (चुलो), हसिया, सिठ्ठा ।

"पुर्खाहरुलाई बोक्यौ, राम्रो भयो," हजुरआमाले भन्नुभयो ।
Indu Indu (@iindreni) 's Twitter Profile Photo

ओकर आँजर–पाँजर रहल सक्कुचिज उरटहिँट, डौरटहिँट । मने उ खुटिमे गस्कल असक रहे । #बुढनी #budhani #newbook #tharuculture

ओकर आँजर–पाँजर रहल सक्कुचिज उरटहिँट, डौरटहिँट । मने उ खुटिमे गस्कल असक रहे ।

#बुढनी
#budhani
#newbook
#tharuculture
Saurav Dhakal (@dhakalsaurav) 's Twitter Profile Photo

विश्व वातावरण दिवसको उपलक्ष्यमा प्रयाेगमा ल्याइएका देशभरीका "फेक्स ब्यानर" जाेड्दा त पूर्व देखि पश्चिम सम्मका हिमाल छाेप्न पुग्ने जस्ताे देखिन्छ । #BeatPlasticPollution भन्ने नारा र छ फेरि यसपाली चमेली । #Nepal #WorldEnvironmentDay2025 आज ति ब्यानर के गरे हाेलान है ।

Indu Indu (@iindreni) 's Twitter Profile Photo

A writing collaboration dream come true. Indu Tharu and Prawin Adhikari present Budhani, a Tharu folktale. ✨✨🖊🖊📖📖🖊🖊✨✨ Pre-order and book launch details coming soon. Illustration Lavkant Chaudhary Book design Dishebh Raj Shrestha and Kritisha Chulyadya

A writing collaboration dream come true. Indu Tharu and Prawin Adhikari present Budhani, a Tharu folktale. ✨✨🖊🖊📖📖🖊🖊✨✨

Pre-order and book launch details coming soon.

Illustration Lavkant Chaudhary
Book design Dishebh Raj Shrestha and Kritisha Chulyadya
Pranaya Rana (@inkthink) 's Twitter Profile Photo

What I still don't understand in this visit visa scam is how these Nepalis passed immigration control in UAE, Saudi Arabia or wherever they were going? Wouldn't immigration officers there stop these folks on tourist visas with no other travel history? onlinekhabar.com/2025/06/170037…

Indu Indu (@iindreni) 's Twitter Profile Photo

बाबा बिनाको २३ वर्ष ! यति क्रुर र अन्यायपूर्ण कुराको अर्थ म बुझ्नै सक्दिन । उहाँका सम्झना केवल भावनात्मक छैनन्, त्यसैले त 'म को हु' भन्ने अंश बनिसकेका छन् । के एक मिनेट मौन धारणमा पनि सम्झिनु हुन्छ उहाँलाई ? कि बिर्सिसक्नुभयो कमरेड ? सम्झिनु बिर्सिनु तपाईकै रोजाइ ।

बाबा बिनाको २३ वर्ष ! यति क्रुर र अन्यायपूर्ण कुराको अर्थ म बुझ्नै सक्दिन । उहाँका सम्झना केवल भावनात्मक छैनन्, त्यसैले त 'म को हु' भन्ने अंश बनिसकेका छन् । 

के एक मिनेट मौन धारणमा पनि सम्झिनु हुन्छ उहाँलाई ? कि बिर्सिसक्नुभयो कमरेड ? सम्झिनु बिर्सिनु तपाईकै रोजाइ ।
Anuj Ghimire (The Bird Guy𓅃𓅖) (@mrophiophagus) 's Twitter Profile Photo

हामी नेपालीहरूलाई नि गाह्रो छ हेर्नुस् जन्मिने प्रसूति गृह देखि आर्यघाट सम्मै भ्रष्टाचार छ।  खोप लगाउन जाने अस्पताल, पढ्न जाने विद्यालय, गाडीको लाइसेन्स बनाउने यातायात, काम गर्न जाने कार्यालय, पासपोर्ट बनाउँदा सिडिओ/ परराष्ट्र मन्त्रालय,  विदेश जाँदा अध्यागमन,  घर फर्किदा भन्सार

Indu Indu (@iindreni) 's Twitter Profile Photo

A talk program to mark the 50th anniversary of the publication of Frederick Gaige's book 'Regionalism and National Unity in Nepal'

A talk program to mark the 50th anniversary of the publication of Frederick Gaige's book 'Regionalism and National Unity in Nepal'
Sabina Shrestha (@prachin03) 's Twitter Profile Photo

'जसरी कथाहरू बन्छन्, त्यसले के गलत हो र के सही हो भनेर भाष्य खडा गर्छन्। त्यसैले लोककथालाई साना केटाकेटी भुलाउने माध्यमका रूपमा मात्र बुझ्नु हुन्न।' My conversation on retelling/refabulating folk stories with Indu Indu & Prawin Adhikari setopati.com/art/book/362219