Dabal Bista (@idbista) 's Twitter Profile
Dabal Bista

@idbista

Not left. Not right. Just right for Nepal.
No blind followers. No fake narratives.
Say it. Prove it. Deliver it.

ID: 1490160770445090816

calendar_today06-02-2022 03:10:20

280 Tweet

73 Followers

376 Following

Dabal Bista (@idbista) 's Twitter Profile Photo

नेपाल पछाडि जानुको कारण बाह्य शक्ति होइन, आन्तरिक असफलता हो। दशकौं उही राजनीति, उही परिणाम। अब देखिएको सकारात्मक संकेतलाई बलियो बनाउने कि फेरि उही खेल दोहोर्याउने? #NepalPolitics #GoodGovernance

Dabal Bista (@idbista) 's Twitter Profile Photo

Deshsanchar फेरि उही स्वाधीनता संकटमा कथा! जब लुट्ने व्यापार बन्द हुन्छन, तब सुरु हुन्छ देशभक्ति बेच्ने व्यापार। अहिलेसम्म परिणाम के आयो त? समस्या बाहिर होइन, यिनै पुराना सोचमा छ। यी कुराहरूबाट सचेत रहौँ।

Dabal Bista (@idbista) 's Twitter Profile Photo

Many think this war is far from Nepal. It’s not. This video clearly shows how oil, inflation, and remittances are connected. youtu.be/NUxNGBZ1iaY?si… via YouTube

Dabal Bista (@idbista) 's Twitter Profile Photo

पेट्रोलियम बचतका लागि दुई दिन बिदा ठिकै पहल हो। तर विगतमा अनुशासन र समयपालन नहुँदा असफल भएको थियो। यसपटक सरकार कसरी सुनिश्चित गर्छ कि सेवा ढिलाइ हुदैन र कर्मचारी जिम्मेवार भएर काम गर्छन? #NepalPolitics #GoodGovernance

Dabal Bista (@idbista) 's Twitter Profile Photo

Nepal is not poor. It is poorly managed. Decades of bad decisions, weak execution, and zero accountability brought us here.

Dabal Bista (@idbista) 's Twitter Profile Photo

NEPSE down 105 points, 179 billion wiped out. This is not just a market fall, it’s a confidence shock. Accountability is needed, but clarity is critical. #NEPSE #GoodGovernance x.com/i/trending/204…

Dabal Bista (@idbista) 's Twitter Profile Photo

Tika Ram Yatri NEPSE किन पछिल्ला दिनमा लगातार घट्दैछ? केहि कारणहरू: बैंकिङ स्टकमा निरन्तर गिरावट बजारमा buying side कमजोर, liquidity flow कम लगानीकर्ता नीति स्पष्ट हुने पर्खाइमा केही regulatory action ले sentiment कमजोर नेपालमा market, fundamentals भन्दा बढी sentiment र liquidity ले चल्छ।

Dabal Bista (@idbista) 's Twitter Profile Photo

एभरेस्टमै $20M ठगी काण्ड, नक्कली rescue, नक्कली कागजात, सयौँ पर्यटक प्रभावित।पर्यटन हाम्रो backbone हो, तर यस्तै स्क्यामले देशकै छवि बिगार्दैछ। नियन्त्रण र कडा कारबाही आवस्यक छ। #EverestScam #TourismNepal #Nepal timesofindia.indiatimes.com/world/south-as… via The Times Of India

टिमुर (@nepalitimur) 's Twitter Profile Photo

हेलो Shisir Khanal जी, पशुपतिनाथ क्षेत्रमा अलपत्र अवस्थामा रहेका फ्रान्सेली नागरिकको केही नेपाली युवाहरूले राहदानी, पैसा र झोला लगायतका सबै सामान लुटपाट गरेपछि उहाँ अलपत्र परेको भन्ने सुन्नमा आयो। कृपया तुरुन्त पहल लिनुहोला PMO MOFA of Nepal 🇳🇵 Shisir Khanal

Dabal Bista (@idbista) 's Twitter Profile Photo

कानुन र नीति बनाउन जनताले भोट दिएर संसद पठाएका प्रतिनिधि नै कंयौ दिनसम्म संसद नजाने चलन बिगतमा व्यापक थियो।निश्चित उपस्थितिको मापदण्ड हुनुपर्छ, अनुपस्थित हुनुपरे कारणसहित जानकारी अनिवार्य गर्नुपर्छ।जनताप्रति उत्तरदायी हुनैपर्छ।यसको सुरुवात गरेकोमा धन्यवाद हर्कजी।

Dabal Bista (@idbista) 's Twitter Profile Photo

“आज राति नै एक सभ्यता अन्त्य हुन सक्छ…” Donald Trump को यस्तो चेतावनी। के यो केवल राजनीतिक बयान हो, कि साँच्चै ठूलो घटना हुन लागिरहेको छ? यदि यो साँचो भयो भने, यसको असर संसारभर कति गहिरो पर्ला?#Geopolitics #Iran #Curiosity #Nepal

Tika Ram Yatri (@tikaramyatri) 's Twitter Profile Photo

इरानमाथिको आक्रमण दुई साताका लागि स्थगन गर्न अमेरिकी राष्ट्रपति ट्रम्प सहमत । x.com/i/status/20416…

इरानमाथिको आक्रमण दुई साताका लागि स्थगन गर्न अमेरिकी राष्ट्रपति ट्रम्प सहमत । 
x.com/i/status/20416…
Watcher.Guru (@watcherguru) 's Twitter Profile Photo

JUST IN: 🇮🇷 Iranian Foreign Minister Araghchi officially announces "safe passage through the Strait of Hormuz" will be granted for 2 weeks.

JUST IN: 🇮🇷 Iranian Foreign Minister Araghchi officially announces "safe passage through the Strait of Hormuz" will be granted for 2 weeks.
Dabal Bista (@idbista) 's Twitter Profile Photo

NagarikNews विद्यार्थी विदेशिनु केवल ट्रेन्ड होइन, नेपालमा Quality, Opportunity & Reliability नहुनु हो। हरेक वर्ष अर्बौँ रुपैयाँ र लाखौँ युवा बाहिरिँदैछन्, तर कसरी रोक्ने? शिक्षा र उद्योग जोड्ने, internship/कामको सुनिश्चितता गर्ने र विश्वविद्यालय सुधारमा अहिलेको सरकारले शीघ्र ध्यान दिनुपर्छ।

Dabal Bista (@idbista) 's Twitter Profile Photo

Onlinekhabar सुदूरपश्चिम नाममै “सुदूर”, विकास पनि अझै टाढै। धेरै सरकार आए गए, तर गति अझै सुस्त नै। पहिले उपेक्षित भयो, अब पनि उस्तै रहनु हुँदैन। “सुदूर अब दूर नाई झिक्कै-झिक्कै माया तम्लाई”, अब यो केवल गीत होइन, वास्तविकता बन्नुपर्छ बालेन सरकारबाट।#Sudurpashchim #Nepal Balen Shah

Dabal Bista (@idbista) 's Twitter Profile Photo

सुदूरपश्चिममा गरिबी १०% ले बढ्यो,यो केवल तथ्य होइन, हजारौँ परिवारको पीडा हो।वर्षौंको उपेक्षाले सपना नै सुदूर बनाइदियो।निर्वाचनताका Balen सुदूर “सुदूर अब दूर नाई झिक्कै-झिक्कै माया तम्लाई” भन्दै गएका थिए।अब ती शब्दलाइ वास्तविकतामा हेर्न चाहन्छौ। #Sudurpashchim #Nepal

Dabal Bista (@idbista) 's Twitter Profile Photo

All India Radio News Nepal is beginning to show signs of zero tolerance toward misuse of power. The action against Deepak Kumar Sah over alleged nepotism sends a clear message, accountability is taking root. A promising step toward good governance. #Nepal #GoodGovernance #Accountability #SouthAsia

Dabal Bista (@idbista) 's Twitter Profile Photo

Nepal is showing that change doesn't need decades, it needs intent. From transparency to accountability, small but real reforms are starting to rebuild trust. If sustained, this could set a powerful example for South Asia. #Nepal #GoodGovernance #SouthAsia #Accountability