ᏆᏚᎻᏔᎪᎡ(@ibkarki) 's Twitter Profileg
ᏆᏚᎻᏔᎪᎡ

@ibkarki

Being Critical is not Negative | Tweet=Personal | RT≠Endorsement | #farmer #exLEO | @APCSS @RMIT @CoESPU_News alumni | #Cricket🏏 #MyCycleRide🚴‍♂️ #Vegetarian

ID:2841527862

linkhttps://www.linkedin.com/in/ibkarki calendar_today05-10-2014 16:41:59

18,0K Tweets

3,8K Followers

554 Following

ᏆᏚᎻᏔᎪᎡ(@ibkarki) 's Twitter Profile Photo

हाम्रो आज उता को २० ओवरक स्कोर त यता को ७ ओवर मै हुने हो कि क्या हो ! 🤔

account_circle
ᏆᏚᎻᏔᎪᎡ(@ibkarki) 's Twitter Profile Photo

कृपया दुवै पक्षले जनतालाई मुर्ख नबनाए हुनि !
किनभनि
इलाममा वंशवाद हो भने
बझांङमा पनि वंशवाद नै हो ।
अनि,
कोशीको सत्ता खेल गलत छ भने गण्डकीको पनि गलत छ र भाइस भर्सा ।

account_circle
रामेश(@RaameshKoirala) 's Twitter Profile Photo

यो देशमा उद्योग र मिडिया कसरी चल्छ भन्ने यो गज्जबको उदाहरण। हुन त लेख नै लेख्न सक्थेँ, रहर नभएर थ्रेडमात्र ल!
१. ८०करोडको लगानी बिर्सिऔँँ।
२. १०मिलीको सिरिन्जको तौल ७०ग्राम। यानेकी १किलो प्लास्टिकले १५वटा सिरिन्ज।
३. खत्तमै सिरिन्ज बनाए पनि तौल २५ग्राम। १किलोमा ४०वटा सिरिन्ज।+

account_circle
ᏆᏚᎻᏔᎪᎡ(@ibkarki) 's Twitter Profile Photo

हाम्रो स्कूल नेर ह्यूमपाइप मै घर बनाएका एकजना दाजुले एकपटक खुशीले नाच्दै भन्याथे, “त्यो भुस्याहाले मलाई टोक्न आ’थ्यो, मैले नै टोक्दे तेस्लाई ।”

आफू त कमलो मान्छे हेर्नुस,
बडो करुणा जाग्छ यस्ता कुरामा भन्देखून ।😢

account_circle
Kiran Nepal(@kirannepal) 's Twitter Profile Photo

अवैध अफसोर वित्तीय कारोवारको खुलासा 'पनामा पेपर्स'मा आरोपित विरुद्ध पनामामा ८ वर्ष पछि सुनुवाई शुरु। ICIJ को अगुवाईमा CIJ-Nepal समेत सामेल पुलिट्जर विजेता 'पनामा पेपर्स'ले केही नेपालीको समेत नाम खुलायो। तर भ्रष्टाचारमा भासिएका राज.नेतृत्वको आडमा कसैमाथी पनि कानूनी कारवाही भएन

account_circle
ᏆᏚᎻᏔᎪᎡ(@ibkarki) 's Twitter Profile Photo

कस्तो महान बिचार राख्छन हाम्रा नेता 🙏🏼
^^^^^
प्रदेश प्रमुखहरू केन्द्र सरकारको इसारामा चल्ने होइन : कांग्रेस ekantipur.com/news/2024/04/1…

account_circle
ᏆᏚᎻᏔᎪᎡ(@ibkarki) 's Twitter Profile Photo

“चेतनाका प्रतिमूर्ति” हाम्रा “मार्गदर्शक”हरु प्रति हार्दिक नमन 🙏🏼

account_circle
ᏆᏚᎻᏔᎪᎡ(@ibkarki) 's Twitter Profile Photo

ओ हल्लो Kathmandu Valley Traffic Police Office !
यो नक्साल तरकारी बजारको ४ लेन बाटो “वन-वे” हुँदा’नि नो पार्किंग भन्छन बाई !
एक लेन त घण्टे पार्किंगलाई छुट्याई दे’ हुनि ! Nepal Police Kathmandu Valley Police Office Ranipokhari

account_circle
Madhu Raman Acharya(@MadhuRamanACH) 's Twitter Profile Photo

माड्साबहरूले बरु जागिर छाड्लान् राजनीति छाड्दैनन्!

उनका टाउकेहरूले पनि बरू शिक्षा मन्त्री हटाउलान् शिक्षकहरूलाई राजनीतिबाट हटाउन्नन्!

सके!!

account_circle
Apollo X Sports(@ApolloXSports) 's Twitter Profile Photo

Attention football enthusiasts in Kathmandu! ⚽

Here's your golden opportunity to shine at by Apollo Tyres, and get scouted by top coaches from United! ⚽🔥

Register now with the 🔗👉 linktr.ee/apolloxsports

Attention football enthusiasts in Kathmandu! ⚽ Here's your golden opportunity to shine at #UnitedWePlay by @apollotyres, and get scouted by top coaches from #Manchester United! ⚽🔥 Register now with the 🔗👉 linktr.ee/apolloxsports #ApolloTyres #GoTheDistance
account_circle
ᏆᏚᎻᏔᎪᎡ(@ibkarki) 's Twitter Profile Photo

कुरो अलि उल्टोपुल्टो परो क्यारे ! नत्र वाशिङ्गटन डि.सी.मा आफू फर्केसी खारेज हुनेगरी अफिसै खोल्न लगाएर खै कुन्नि कस्को हो यौडो नियूक्ति त भा’थ्यो हौ ! 🤔

account_circle
ᏆᏚᎻᏔᎪᎡ(@ibkarki) 's Twitter Profile Photo

प्र.म.ले सेनाको हेलिकप्टरमा भएभरका मन्त्री र नेता घुसेडेर चुनाव प्रचारमा जानेहरुका कार्जेकर्तालाई बल्ल मन्त्रीहरुको तलब/भत्तावाला चुनाव प्रचार को चिन्ता लागेछ, हे दैब ! 🤪

account_circle
ᏆᏚᎻᏔᎪᎡ(@ibkarki) 's Twitter Profile Photo

आग्रह पुर्वाग्रहलाई एकछिन हर्न प्लिज भन्दै साइड लगाम अनि गिरीजीको राजिनामालाई आदर्शतम दृष्टान्त मानौ रे ।
तर संगसंगै,
“मैले ऋण निकालेकै छैन” भन्दै गरेका ह्वाँ’ गिरीजीको नाममा समेत पनि पैसा निकालिएको छ भने अवस्था कति भयावह रहेछ त ! 🤔

account_circle