Ramesh Aryal (@iamramesh57) 's Twitter Profile
Ramesh Aryal

@iamramesh57

आउनुभयो follow गरेर जानु।।।
join on facebook:- facebook.com/profile.php?id…

ID: 1079979332834070528

linkhttp://www.aryalramesh2057.com.np calendar_today01-01-2019 05:55:12

206 Tweet

1,1K Followers

454 Following

Parshuram Kaphle 🇳🇵 (@journoprk) 's Twitter Profile Photo

यसरी कसैसॅग कसैको भेट हुनु नपरोस् । बरू भेटै नहोस् !

यसरी कसैसॅग कसैको भेट हुनु नपरोस् । बरू भेटै नहोस् !
Ramesh Aryal (@iamramesh57) 's Twitter Profile Photo

जिन्दगीमा त्यो मान्छे कहिल्यै नगुमाउनु जो रिसाएर पनि तिमी संगै आउँछ ❤️

Ramesh Aryal (@iamramesh57) 's Twitter Profile Photo

काट्न गाह्रो भनेको रात न हो, दिन त खुशी भएको अभिनय गर्दैमा बित्छ ।।

Ramesh Aryal (@iamramesh57) 's Twitter Profile Photo

म किताब थिए किताब नै रहिरहे।। तिमी त्यो कथा थियौ !! जो बदलिँदै गयौ😢

Ramesh Aryal (@iamramesh57) 's Twitter Profile Photo

चीत्कार मेरो रोदन सुन्ने तिमी पो छैनौ। भन्ने कुरा लाखौँ छन।। सुन्ने तिमी पो छैनौ।। ©

Ramesh Aryal (@iamramesh57) 's Twitter Profile Photo

वर्षौ भयो साथमै लिएर हिँडेको, भएकाे छैन परिचय अझै म र मेरो जिन्दगीको ।।

वर्षौ भयो साथमै लिएर हिँडेको,
भएकाे छैन परिचय अझै म र मेरो जिन्दगीको ।।
Ramesh Aryal (@iamramesh57) 's Twitter Profile Photo

माया गर्ने पनि टाढीँदै जाँदो रैछ कुरा नभएपछि विहे गर्न मान्दिने प्रेमिका सुनको चुरा नभएपछि खोइ किन देख्छु सपना, किन सोच्छु खुशी मैले जब आफ्ना चाहना र सपना हरु पूरा नभएपछि

माया गर्ने पनि टाढीँदै जाँदो रैछ कुरा नभएपछि 
विहे गर्न मान्दिने प्रेमिका सुनको चुरा नभएपछि
खोइ किन देख्छु सपना, किन सोच्छु खुशी मैले 
जब आफ्ना चाहना र सपना हरु पूरा नभएपछि
Ramesh Aryal (@iamramesh57) 's Twitter Profile Photo

सबको घरमा रमझम भएको बेला शुन्य लाग्ने रहेछ यस्तै रहेछ मेरो भाग्य कर्मको खेला शुन्य लाग्ने रहेछ अरु सबकुरा मा भरिपुर्ण भएर पनि के गर्नु र विचरा आमा नभएको सबै पर्व हरु र मेला शुन्य लाग्ने रहेछ 😓😓

सबको घरमा रमझम भएको बेला शुन्य लाग्ने रहेछ
यस्तै रहेछ मेरो भाग्य कर्मको खेला शुन्य लाग्ने रहेछ 
अरु सबकुरा मा भरिपुर्ण भएर पनि के गर्नु र विचरा 
आमा नभएको सबै पर्व हरु र मेला शुन्य लाग्ने रहेछ
😓😓
Ramesh Aryal (@iamramesh57) 's Twitter Profile Photo

भनिन्छ विहानी ले दिनको संकेत गर्दछ तर सुन्दर विहानी को सुरुवात कालो वादल ल बर्षात को दिन पनि हुन सक्छ। हजुरको जिवनमा त्यस्तो कहिले नहोस।।। #शुभ_दिन

Ramesh Aryal (@iamramesh57) 's Twitter Profile Photo

कसरी बस्यो प्रेम कसरी पर्यो मन यो के भयो डुब्दै गएछु  म त तिमिमा झनझन यो के भयो खै आजकल के भैराखेको छ मलाइ पत्तै भएन तिम्रो मायाले बलिरहेछ मुटु दनदन यो के भयो

Ramesh Aryal (@iamramesh57) 's Twitter Profile Photo

सोच्छु टोलाउछु अनि लाग्छ यो सुन्दर प्रकृति को अवलोकन र यसमा रमाउन नै मानिसले जन्म लिएको हो भन्ने।। #शुभ_संध्या

सोच्छु टोलाउछु अनि लाग्छ यो सुन्दर प्रकृति को अवलोकन र यसमा रमाउन नै मानिसले जन्म लिएको हो भन्ने।। 
#शुभ_संध्या
Ramesh Aryal (@iamramesh57) 's Twitter Profile Photo

हरेक विहानी ले हिजोका असफलता बिर्साउँदै नयाँ जोस र जाँगर सहित अघि बढ्न सहयोग गरोस।। #शुभ_दिन

Ramesh Aryal (@iamramesh57) 's Twitter Profile Photo

माया गर्ने पनि टाढीँदै जाँदो रैछ कुरा नभएपछि विहे गर्न मान्दिने प्रेमिका सुनको चुरा नभएपछि खोइ किन देख्छु सपना, किन खोज्छु खुशी मैले जब आफ्ना चाहना र सपना हरु पूरा नभएपछि #शायरी

Ramesh Aryal (@iamramesh57) 's Twitter Profile Photo

सरकार पुरै नेपाललाई नै निषेधित क्षेत्र घोषणा गर अनि हाम्लाइ विदेश लखेटी आराम ले राज्य चलाउनु।।

Ramesh Aryal (@iamramesh57) 's Twitter Profile Photo

एमालेको तिनकुने अनि प्रसाईं को चाहिँ कता होला ?

Ramesh Aryal (@iamramesh57) 's Twitter Profile Photo

समिती गठन बाहेक नेपालमा अरु के नै गर्न सक्छौ र ? आज सम्म कति समिती गठन भन्ने सुनियो तर यो समिति ले यस्तो काम गर्यो भन्ने चाहिँ सुन्न पाइएन।।

Ramesh Aryal (@iamramesh57) 's Twitter Profile Photo

एउटा आँखा बन्द गरेर अर्को झिम्काउदैमा प्रेम देख्दिन म। प्रेम दुबै आंखामा बराबर आँसु खस्दाको गहिराइमा हुन्छ।

Ramesh Aryal (@iamramesh57) 's Twitter Profile Photo

तिमी थियौं र कसैलाई आफ्नो भन्न सक्थे म हुनेछु जसलाई तिमी आफ्नो भन्न सक्नेछौ । #शुभबिहानी