Akroor (@iakroor) 's Twitter Profile
Akroor

@iakroor

रहेछ संसार निशा समान, आएन ज्यूँदै रहँदा नि ज्ञान । आखिर रहेछ श्रीकृष्ण एक, न भक्ति भो, ज्ञान, नभो विवेक ।

ID: 130844220

calendar_today08-04-2010 14:00:27

526 Tweet

368 Followers

51 Following

डा. स्वामी केशवानन्द ( Dr. KN Swami ) (@swami_kn) 's Twitter Profile Photo

यी अपराधीहरूलाई ६ महिना अगाडि नै भनिएको थियो सुध्रिनका लागि । हत्याराहरू कहिल्यै सुध्रिदैनन् । अपराधी आततायीहरूलाई सत्तामा राख्नु पनि ठूलो अपराध हो ।

डा. स्वामी केशवानन्द ( Dr. KN Swami ) (@swami_kn) 's Twitter Profile Photo

राष्ट्रपतिले पनि दूधले नुहाएका होइनन् । यिनी पनि भ्रष्टका मतियार संरक्षक नै हुन् । यिनले छोड्नुपर्छ ।

डा. स्वामी केशवानन्द ( Dr. KN Swami ) (@swami_kn) 's Twitter Profile Photo

देश र सनातन धर्मको रक्षा गर्ने हो भने शास्त्र, शस्त्र, सङ्गठन र सेवा जरुरी छ ।

देश र सनातन धर्मको रक्षा गर्ने हो भने शास्त्र, शस्त्र, सङ्गठन र सेवा जरुरी छ ।
डा. स्वामी केशवानन्द ( Dr. KN Swami ) (@swami_kn) 's Twitter Profile Photo

गौरीघाट स्थित आश्रममा कन्यापूजन कार्यक्रम सम्पन्न भएको छ । जय विजया ।

गौरीघाट स्थित आश्रममा कन्यापूजन कार्यक्रम सम्पन्न भएको छ । जय विजया ।
डा. स्वामी केशवानन्द ( Dr. KN Swami ) (@swami_kn) 's Twitter Profile Photo

अमेरिकामा बस्नुहुने डा. दामोदर पाण्डेज्यू बडा दसैँको पावन अवसरमा वैदिक अनुसन्धान गुठीको आजीवन सदस्य बन्नुभएकोमा हार्दिक बधाइ एवम् समुन्नत जीवनको शुभकामना । यहाँको सनातन धर्म र वैदिक वाङ्मय प्रतिको श्रद्धालाई विशेष साधुवाद छ ।

अनलाईन निःशुल्क संस्कार शिक्षा प्रशिक्षण ****** २०८२ कार्तिक १६ – मंसिर २० बेलुका ७:०० – ८:०० बजे फारम भर्ने अन्तिम मिति २०८२ कार्तिक १४ बेलुका सम्म दर्ता गर्ने लिङ्क -------- docs.google.com/forms/d/e/1FAI…

अनलाईन निःशुल्क संस्कार शिक्षा प्रशिक्षण
******

२०८२ कार्तिक १६ – मंसिर २०
बेलुका ७:०० – ८:०० बजे

फारम भर्ने अन्तिम मिति २०८२ कार्तिक १४ बेलुका सम्म

दर्ता गर्ने लिङ्क
--------
docs.google.com/forms/d/e/1FAI…
डा. स्वामी केशवानन्द ( Dr. KN Swami ) (@swami_kn) 's Twitter Profile Photo

नेपाल वेद विद्याश्रम, वनकालीको ५२औँ वार्षिकोत्सव कार्यक्रममा सहभागितासहित उद्बोधन कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल वेद विद्याश्रम, वनकालीको ५२औँ वार्षिकोत्सव  कार्यक्रममा सहभागितासहित उद्बोधन कार्यक्रम सम्पन्न भएको छ ।
डा. स्वामी केशवानन्द ( Dr. KN Swami ) (@swami_kn) 's Twitter Profile Photo

वैदिक अनुन्धान गुठीका प्रकाशनहरू उपलब्ध छन् । सम्पर्कका लागि ----------------- 📍गौरीघाट, काठमाडौँ 📞976-2796600 📩 [email protected] 🌐 vag.org.np

वैदिक अनुन्धान गुठीका प्रकाशनहरू उपलब्ध छन् ।
सम्पर्कका लागि
-----------------
📍गौरीघाट, काठमाडौँ
📞976-2796600
📩 vag.om2080@gmail.com
🌐 vag.org.np
डा. स्वामी केशवानन्द ( Dr. KN Swami ) (@swami_kn) 's Twitter Profile Photo

रोयल पब्लिक स्कुलको रजत जयन्तीको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा संस्कार शिक्षा विषयक उद्बोधन कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा निमन्त्रणाका लागि विद्यालयका अध्यक्ष श्रीयादव पन्त एवम् प्राचार्य जानकी पन्तज्यू प्रति हृदयतः धन्यवाद ।

रोयल पब्लिक स्कुलको रजत जयन्तीको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा संस्कार शिक्षा विषयक उद्बोधन कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा निमन्त्रणाका लागि विद्यालयका अध्यक्ष श्रीयादव पन्त एवम् प्राचार्य जानकी पन्तज्यू प्रति हृदयतः धन्यवाद ।
डा. स्वामी केशवानन्द ( Dr. KN Swami ) (@swami_kn) 's Twitter Profile Photo

काठमाडौँ मन्टेश्वरी, तारकेश्वर-११, काठमाडौँका विद्यार्थीहरूले आज गौरीघाट वाग् गुरुकुलम्‌को भ्रमण गरेका छन् । यी बाबुनानीहरूलाई धेरै स्तोत्र मन्त्र कण्ठस्थ छन् । संस्कार शिक्षा लिएका छन् । संस्कार शिक्षाका पाठहरू बुझाए । नानीबाबुहरूलाई समुज्ज्वल भविष्यको शुभकामना । साथै विद्यालय

Dreamdweller@ArunKSubedi (@arunkumarsubed1) 's Twitter Profile Photo

टुच्च-नेपालमा सिया उलेमा खास छैनन,यसर्थ लाल उलेमा गठन गरी लाल मुप्तमिम नियुक्त गरेर नयां आयोतुल्लाह मुज्तबा खामेनीको अनुमोदन र अलि खामेनीको सुपुर्द ए खाक कार्यक्रममा भर्चुयल सहभागी त भएनन नि खामेनिइ वध प्रति दुखि अकबरी कमरेडहरू?

डा. स्वामी केशवानन्द ( Dr. KN Swami ) (@swami_kn) 's Twitter Profile Photo

नेपालकै सबैभन्दा सस्तो र राम्रो, ठूलो आकारमा गुणस्तरीय छपाइ, शुद्ध र प्रामाणिक लेखन भएको विज्ञ विद्वान्‌हरूबाट समीक्षण गरिएको वैदिक पञ्चाङ्ग उपलब्ध छ । हरेक सनातनीहरूले १ प्रति सुरक्षित गर्नुहोस् । पशुपति- 976-2796600 रत्नपुस्तक भण्डार माइतिघर- 01-5340850 गुरु पुस्तक भोटाहिटी-

नेपालकै सबैभन्दा सस्तो र राम्रो, ठूलो आकारमा गुणस्तरीय छपाइ, शुद्ध र प्रामाणिक लेखन भएको विज्ञ विद्वान्‌हरूबाट समीक्षण गरिएको वैदिक पञ्चाङ्ग उपलब्ध छ ।
हरेक सनातनीहरूले १ प्रति सुरक्षित गर्नुहोस् ।
पशुपति- 976-2796600
रत्नपुस्तक भण्डार माइतिघर- 01-5340850
गुरु पुस्तक भोटाहिटी-
डा. स्वामी केशवानन्द ( Dr. KN Swami ) (@swami_kn) 's Twitter Profile Photo

श्रीरामनवमीको पावन अवसरमा वैदिक पञ्चाङ्गको vaidikpanchanga.org वेब संस्करण आएको छ । यो परीक्षण संस्करण हो । हामी यसलाई विश्वसनीय र पाठक मैत्री बनाउने प्रयासमा छौँ । गणना पद्धति, चाडपर्व, संस्कार र धर्मशास्त्रीय मर्यादाको सुरक्षा नै हाम्रो सफ्टवेर निर्माणको लक्ष्य हो । हामी

महर्षि वाल्मीकिले रचना गर्नुभएको संसारकै आदिकाव्य श्रीमद्वाल्मीकीय रामायण मूल संस्कृतका साथ नेपाली भाषामा अनुवाद दुई भागमा चाँडो आउँदै छ प्रतीक्षा गर्नुहोस् । वाल्मीकीय रामायण नेपालको राष्ट्रिय ग्रन्थ हो । संसारको पहिलो काव्य हो ।

महर्षि वाल्मीकिले रचना गर्नुभएको संसारकै आदिकाव्य श्रीमद्वाल्मीकीय रामायण मूल संस्कृतका साथ नेपाली भाषामा अनुवाद  दुई भागमा चाँडो आउँदै छ
प्रतीक्षा गर्नुहोस् ।
वाल्मीकीय रामायण नेपालको राष्ट्रिय ग्रन्थ हो । संसारको पहिलो काव्य हो ।
डा. स्वामी केशवानन्द ( Dr. KN Swami ) (@swami_kn) 's Twitter Profile Photo

गुरुकुलको उन्नयन, विकास तथा प्रचार-प्रसार गर्नका लागि एउटा साझा सञ्जाल आवश्यक छ । गुरुकुलका लागि मुष्टिदान सङ्कलन गर्न यो वेबसाइट तयार गरिएको हो । यो सञ्जालमार्फत गुरुकुलहरूले आफ्नो आवश्यकता पहिचान गरी दान सहयोग लिन सक्छन् । यसले गुरुकुलको प्रचार-प्रसारमा पनि सहयोग गर्न सक्छ ।

Tika Ram Yatri (@tikaramyatri) 's Twitter Profile Photo

सरकारी दस्तावेजमा पुनः आधिकारिक नाम- `महेन्द्र राजमार्ग´। वर्तमान सरकारले राजा महेन्द्रलाई यथोचित श्रेय दिँदै यो नाम स्वीकार गरेको हो । २०६२/६३ को आन्दोलनपश्चात् नाम फेर्ने होडमा सरकारी दस्तावेजमा महेन्द्र राजमार्गलाई `पूर्वपश्चिम राजमार्ग´ लेख्ने गरिएको थियो !

सरकारी दस्तावेजमा पुनः आधिकारिक नाम- `महेन्द्र राजमार्ग´। 
वर्तमान सरकारले राजा महेन्द्रलाई यथोचित श्रेय दिँदै यो नाम स्वीकार गरेको हो ।

२०६२/६३ को आन्दोलनपश्चात् नाम फेर्ने होडमा सरकारी दस्तावेजमा महेन्द्र राजमार्गलाई `पूर्वपश्चिम राजमार्ग´ लेख्ने गरिएको थियो !
डा. स्वामी केशवानन्द ( Dr. KN Swami ) (@swami_kn) 's Twitter Profile Photo

बालबालिकाहरूलाई पढाउनुहोस् ---------- संस्कृतसँगै नैतिक शिक्षा नेपालभरि पठाउने व्यवस्था छ***

बालबालिकाहरूलाई पढाउनुहोस्
----------
संस्कृतसँगै नैतिक शिक्षा
नेपालभरि पठाउने व्यवस्था छ***
डा. स्वामी केशवानन्द ( Dr. KN Swami ) (@swami_kn) 's Twitter Profile Photo

संस्कार शिक्षा आफ्ना विद्यार्थीहरूलाई कसरी प्रदान गर्ने ? भन्ने विषयको १ दिने शिक्षक प्रशिक्षण कार्यक्रम अक्षरा स्कुलमा सम्पन्न भयो । हार्दिकता पूर्ण निमन्त्रणाका लागि अञ्जु भट्टराईप्रति हृदयतः धन्यवाद ।

संस्कार शिक्षा आफ्ना विद्यार्थीहरूलाई कसरी प्रदान गर्ने ? भन्ने विषयको १ दिने शिक्षक प्रशिक्षण कार्यक्रम अक्षरा स्कुलमा सम्पन्न भयो ।
हार्दिकता पूर्ण निमन्त्रणाका लागि अञ्जु भट्टराईप्रति हृदयतः धन्यवाद ।