सानी ❣️ (@i_am_sushila) 's Twitter Profile
सानी ❣️

@i_am_sushila

ID: 1271372136578310144

calendar_today12-06-2020 09:22:23

324 Tweet

3,3K Followers

235 Following

madanmohan (@madankkharel) 's Twitter Profile Photo

कार्यशैली मात्र बद्लिएर पुग्ला र !? सोच र प्रवृत्ति बद्लिन नपर्ने..!?🤔 प्र .म.प्रचण्डको आफ्नो कार्यशैली लाई यसपछि बदल्ने घोषणा गरिनु नै अघिल्लो एक वर्षे कार्य अवधी पुर्णत: असफल भएको स्वघोषणा हो.... !✍️

Santosh Sigdel (@sigdelsan) 's Twitter Profile Photo

विगतको उठबस कस्ता खालका मान्छेसँग छ भन्ने कुराले नै व्यक्तिको खास प्रवृत्तिलाई झल्काउँछ ।

💕🇳🇵अविरल🇳🇵💕 (@bistakaji41) 's Twitter Profile Photo

#मुक्तक 💞💞💞 हे भाइ सबै खाउ, केवल मेरो दिमाग नखाउ जे गर्छौ गर परिधीमा बसेर, तर बाहिर नजाउ थोडै करले हुन्छ, बिश्वास दिलाउन सक्नुपर्छ ऐनामा गएर हेरन, नहुने नटिक्ने माया नलाउ 💞💞💞 #अविरल #शुभदिनको_कामना ❤️❤️🙏🙏

गोठाल्नि (@keey_on) 's Twitter Profile Photo

निन्द्रा न आउने यी आँखामा,, उसको हुने सपना झन् कहाँ बाट आउँथ्यो।

Santosh Sigdel (@sigdelsan) 's Twitter Profile Photo

अरूलाई भत्काउन लगाउने समय, आफुलाई बनाउनमा लगाउ ।

सानी ❣️ (@i_am_sushila) 's Twitter Profile Photo

बैशको उन्मादले मातेर जसले बोलायो उसङ्गै होटेलतिर धाउने छोरी बरु गर्भमै तुहियोस नजन्मियोस!

सानी ❣️ (@i_am_sushila) 's Twitter Profile Photo

गौशला किन लेखेको? बरु रत्नपार्क, ठमेल लेख्नुपर्ने!

💕🇳🇵अविरल🇳🇵💕 (@bistakaji41) 's Twitter Profile Photo

#एक_शेर 💞हैन मलाई यो कस्तो अनौठो, लत बस्यो रैचौ साह्रै बैगुनी, के गर्नु गहिरो खत बस्यो💞 #अविरल #शुभविहानी☕️🌷😍🙏 #शुभदिनको_कामना❤️❤️🙏🙏

🌺प्रकाश🌺(बादल) (@badal_poudel23) 's Twitter Profile Photo

गजल लडाउने हरूलेनै,उठाउलान् भन्ने आस गर्छु मैले आफ्नाहरूलाई त्यति धेरै विश्वास गर्छु थाहै थिएन मलाई अचानो सम्झिँदा रहेछन् खुकुरी बजारिँदा पनि फूलको आभाष गर्छु ए ! जिन्दगी यो श्वास रहेसम्म कायर नबन्नु म सकेसम्म तँलाई हौसला दिने प्रयास गर्छु #बाँकीअंश⤵️⤵️

🌺प्रकाश🌺(बादल) (@badal_poudel23) 's Twitter Profile Photo

सिङ्गल नै छु जिस्काउदा हुन्छ रे,😳 बोल्नी भन्या कमेन्ट मा मात्र त हो बुईनी message मा त कसैलाई नि चिन्दिन म ।🤣😂

Sanjib Mainali 🇳🇵 (@sanjib77380808) 's Twitter Profile Photo

सम्पूर्ण बन्धु बान्धव तथा आत्मिय मित्रहरुमा संन्ध्याकालिन काे समयमा आ-आफ्नाे बाँस स्थान मा साँझ काे बत्ति बाल्ने समय भएकाे हुँदा संन्ध्याकालिन नमस्कार 🙏, जय श्रीकृष्ण

सम्पूर्ण बन्धु बान्धव तथा आत्मिय मित्रहरुमा संन्ध्याकालिन काे समयमा आ-आफ्नाे  बाँस स्थान मा साँझ काे बत्ति बाल्ने समय भएकाे हुँदा संन्ध्याकालिन नमस्कार  🙏, जय श्रीकृष्ण
🌹🌿अध्याय 🌿🌹 (@anusharmacharya) 's Twitter Profile Photo

टाढा भएको महसुस तब हुन थाल्यो जब उसले सोध्धा ठिक छ भने र उसले पनि पताइ दियो #शुभरात्री 🤗☘️🤣🌷🙏

Santosh Sigdel (@sigdelsan) 's Twitter Profile Photo

जीवनका लक्ष्यहरू नदेखिनुको अर्थ जीवनका लक्ष्यहरू नहुनु होइन । कहिँ पुग्न यात्रा अनवरत हुनुपर्छ ।

Biर_महरा (@birmahara2) 's Twitter Profile Photo

गाउँमा #साहु ले बस्न दिदैन काठमाडौं मा यो #सरकार ले बस्न दिदैन,अनि नेपाल मा #गरिबी ले बस्न दिदैन!! गरिब_को ब्यथा

Santosh Sigdel (@sigdelsan) 's Twitter Profile Photo

कस्ले भन्यो तिमीलाई राती राती छतमा जाउ भनेर, हेरत आज सारा दुनियाले जुन नजिक आएछ भन्दै छन् । 😁

Jivan k c (@kcjivan1) 's Twitter Profile Photo

‘राम्रा मानिसले तिमीलाई खुसी पार्नेछन् । खराब मानिसले अनुभव दिनेछन् । खत्तम मानिसले पाठ सिकाउनेछन अनि उत्तम मानिसले यादगार बनाउनेछन् ।' – जिग जिग्लर,अमेरिकी लेखक #शुभबिहानी🙏☕️😊

Sanjib Mainali 🇳🇵 (@sanjib77380808) 's Twitter Profile Photo

ॐ नमः शिवाय , नमः शिवाय शुभं शुभं कुरू कुरू शिवाय नमः ॐ’, नमो नीलकण्ठाय, ॐ पार्वतीपतये नमः, ॐ पशुपतये नम:। देवाधिदेव महादेवकाे कृपाले सम्पूर्ण बन्धु बान्धव तथा मित्रहरुमा आजकाे दिन शुभ र मंगलमय रहाेस 🙏।शुभ प्रभात 🌅।🌿🌿🌿🌹🌹🌹🌹🌹

ॐ नमः शिवाय , नमः शिवाय शुभं शुभं कुरू कुरू शिवाय नमः ॐ’, नमो नीलकण्ठाय, ॐ पार्वतीपतये नमः, ॐ पशुपतये नम:। देवाधिदेव महादेवकाे कृपाले सम्पूर्ण बन्धु बान्धव तथा मित्रहरुमा आजकाे दिन शुभ र मंगलमय रहाेस 🙏।शुभ प्रभात 🌅।🌿🌿🌿🌹🌹🌹🌹🌹
🌺प्रकाश🌺(बादल) (@badal_poudel23) 's Twitter Profile Photo

अयोध्या पुरिमा भगवान मर्यादापुरुष श्रीरामको मुर्तिमा प्राणप्रतिष्ठा गरिने पावन दिन, भगवान श्रीराम सबैको कण्ठमा बास गरून् जय श्रीराम 🙏🙏चरितं रघुनाथस्य शतकोटि प्रविस्तरम् । एकैकमक्षरं पुंसां महापातकनाशनम् ॥ ध्यात्वा नीलोत्पलश्यामं रामं राजीवलोचनम् ..🙏❣️

अयोध्या पुरिमा भगवान मर्यादापुरुष श्रीरामको मुर्तिमा प्राणप्रतिष्ठा गरिने पावन दिन, भगवान श्रीराम सबैको कण्ठमा बास गरून् जय श्रीराम 🙏🙏चरितं रघुनाथस्य शतकोटि प्रविस्तरम् । एकैकमक्षरं पुंसां महापातकनाशनम् ॥ ध्यात्वा नीलोत्पलश्यामं रामं राजीवलोचनम् ..🙏❣️
Santosh Sigdel (@sigdelsan) 's Twitter Profile Photo

भरोसा पनि त्यो हदसम्म गर्नुस् , जहाँ बाट फर्केर हेर्दा भोलि आफ्नो अस्तित्व देखियोस । #शुभबिहानी